काठमाडौं,। प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आज संघीय संसदमा बिशेष समयमा बोल्नुहुँदै सुनसरीमा दिनाहुँदिन डेंगु रोग प्रकोपका कारण सर्वसाधारणहरु ग्रसित हुँदै गएपछि उनीहरुको सुरक्षा, उपचार र अस्पतालहरुमा रहेका बिरामीहरुको राम्रो प्रवन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।





