इनरुवा जेसीजद्वारा होली मिलन कार्यक्रम फोटो फिचर

इनरुवा,। इनरुवा जेसीजद्वारा होली मिलन कार्यक्रम सम्पन्न भएको छ। फागु पुर्णिमा (होली पर्व) २०८० को अवसरमा इनरुवा जेसीजको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गरेका हुन् ।

Related Posts