जिल्ला अदालत सुनसरीका ५ जना कर्मचारी सम्मानीत

इनरुवा, २५ भदौ। जिल्ला अदालत सुनसरीमा कार्यरत ५ जना कर्मचारी सम्मानित भएका छन्।

निजामती सेवा दिवस २०८१ को अवसरमा अदालतमा कर्यरत ५ जना कर्मचारी सम्मानित भएका हुन् ।

जिल्ला अदालत सुनसरीमा इजलास अधिकृतमा कार्यरत अरुणकुमार मेहता सहित ५ जना कर्मचारी सम्मानित हुनुभएको हो ।

कार्यालयले उत्तकृष्ट कर्मचारी पुरस्कार सहित सम्मान पत्र र दौसल्ला ओढाएर सम्मान गरेका छन्।

Discussion about this post

Related Posts