हरिनगर गाउँपालिकाको १८ औं गाउँसभा अधिवेशन सुरु

भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिकाको १८ औं गाउँसभा अधिवेशन सुरु भएको छ ।

गाउँपालिकाले आयोजना गरेको पहिलो गाउँसभामा आर्थिक बर्ष २०८१-८२ नीति तथा संशोधन प्रस्ताव कार्यक्रममा उपाध्यक्ष रिमझम भगतले बजेट गाउँसभामा पेश गरेकी हुन्।

नीति तथा कार्यक्रममा रोजगारी, कृषि, स्वास्थ्य, शिक्षा र भौतिपुर्वधार लगायतका कार्यक्रम प्रमुख प्राथकितामा रहेका छन ।

Related Posts