Sunday, April 11, 2021
Smart24News
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

१७औँ किम्फमा २९ देशका ७९ फिल्म

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
मंसिर २४, २०७६
दुर्घटना
१७औँ किम्फमा २९ देशका ७९ फिल्म
48
SHARES
ShareTweet
Subscribe

काठमाडौं । बुधबारदेखि काठमाडौँमा अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) आयोजना हुँदैछ । प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभागृह तथा नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुने किम्फको यो १७ औँ संस्करण हो ।

५ दिनसम्म चल्ने महोत्सवमा डकुमेन्ट्री, कथानक फिल्म, लघु फिल्म र प्रयोगात्मक फिल्महरु गरेर २९ देशका ७९ फिल्महरु देखाइने आयोजकले जनाएको छ ।

सर एडमण्ड हिलारीको शत वार्षीकीको अवसर पारेर शुरुवात हुन लागेको महोत्सवको सुरुवात ‘दि एसेन्ट अफ एभरेष्ट’ नामक फिल्मको विशेष प्रदर्शनबाट गर्ने आयोजकको योजना रहेको छ ।

यसपटकको किम्फमा नियमित खण्डमा नेपाल पानोरामामा नेपाली प्रतिभाहरुका १४ वटा फिल्म छानिएका छन् । किम्फमा छनोट भएका फिल्महरुमध्ये उत्कृष्ट छान्नका लागि निर्णायकमा कलाकार अस्मिता रञ्जित ९नेपाल०, फेस्टिभल डाइरेक्टर गाब्रियला क्हून ९पोल्याण्ड०, फिल्म निर्देशक ली जे कू ९कोरिया०, र आरोही फिल कोट्स ९बेलायत० रहेका छन् ।

अन्तर्राष्ट्रिय विधातर्फ १७ वटा फिल्म छानिएका छन् । किम्फमा तीन उत्कृष्ट लघुफिल्मलाई क्रमशः ४० हजार, ३० हजार र २० हजार पुरस्कार दिइनेछ ।

महोत्सवमा प्रदर्शन हुने चलचित्रमध्ये १७ वटा चलचित्र प्रतिस्पर्धात्मक विधामा छन्, भने ३२ वटा चलचित्र गैर–प्रतिस्पर्धात्मक विधामा छन् ।

महोत्सवको अन्तराष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख, १ लाख ५० हजार प्राप्त गर्नेछन् । महोत्सवको सह–आयोजकमा काठमाडौँ महानगरपालिका रहेको छ ।

Tags: चलचित्र
ADVERTISEMENT
Previous Post

१३ औं साग: पुरुष फुटबलमा नेपालकाे दोश्रो गोल

Next Post

बाँदर र सुँगुरलाई मिलाएर चीनका वैज्ञानिकले बनाए नयाँ प्रजाति, मानिसहरु अचम्मित

Next Post
बाँदर र सुँगुरलाई मिलाएर चीनका वैज्ञानिकले बनाए नयाँ प्रजाति, मानिसहरु अचम्मित

बाँदर र सुँगुरलाई मिलाएर चीनका वैज्ञानिकले बनाए नयाँ प्रजाति, मानिसहरु अचम्मित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • कम्तीमा ३ साता विद्यालय बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस
  • पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा विपुल पोखरेल सहितको प्यानल विजयी, कसले कति मत पाए ?
  • सर्वोच्च अदालतको आदेशमा कोरोना जोखिमबीच भक्तपुरमा रथ जात्रा
  • पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा पोखरेलको जित
  • दोस्रो चरणको लकडाउन हुन सक्छ, प्रधानमन्त्री ओली
  • शुक्रबार एकै दिन भारतमा १ लाख ४४ हजार ८२९ जना नयाँ संक्रमित फेला, ब्राजिलमा ३६ सयको मृत्यु
  • उदयपुरमा भारतद्वारा ४ करोड २९ लाख विद्यालय बनाउन सहयोग
  • सुनको मूल्य तोलामा ९ सय रुपैंयाले बढेर प्रतितोला ८९ हजार ९ सय पुगियो

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist