Monday, March 1, 2021
Smart24News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

विराटनगरबाट समाजिक संजाल ईमो मार्फत चिठ्ठा पर्यो भन्दै ठगी गर्ने तीन जना पक्राउ

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
१ वर्ष अगाडि
अपराध
बराहक्षेत्रमा महिला बलात्कार गर्ने युवा पक्राउ
104
SHARES
ShareTweet
Subscribe

विराटनगर । प्रदेश नं. १ का राजधानी बिराटनगरमा समाजिक संजाल ईमो मार्फत विभिन्न प्रलोभन देखाउदै ठगी गर्ने गिरो सक्रिय रहेको सुचना मोरङ प्रहरीले थाहा पाएपछि प्रहरीले इमोमार्फत चिठ्ठा पर्यो भन्दै ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका –३ का ३५ वर्षिय विशाल भनिने निरञ्जन प्रसाद आचार्य, खोटाङ्गको जन्तेढुङ्ग गाउँपालिका –४ का २० वर्षिय देवी चौलागाई र सोही ठाउँका २२ वर्षिय शिवजी खड्कालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

प्रहरीले उनीहरु तीनै जनालाई विराटनगरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत मोरङमा शुक्रबार म्याद थप गरि अनुसन्धान गर्दै आएको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका गिरोहले अहिलेसम्म साढे पाँच लाख रुपैयाँ ठगी गरेको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको भनाई छ ।

‘पक्राउ परेका ठगी धन्दामा लागेका गिरोहबाट ठूलो संख्यामा विभिन्न बैंकका एटिएम कार्ड, बैंकमा रकम जम्मा गरेको भौचरहरू फेला परेको प्रहरीले जनाएको छ ।

Tags: ईमो मार्फतठगी गर्ने तीन जना पक्राउ
ADVERTISEMENT
Previous Post

धरानमा एम्बुलेन्स दुर्घटना

Next Post

भुटाहामा जेष्ठ नागरिकलाई निस्शुल्क स्वास्थ्य बिमा कार्ड वितरण

Next Post
भुटाहामा जेष्ठ नागरिकलाई निस्शुल्क स्वास्थ्य बिमा कार्ड वितरण

भुटाहामा जेष्ठ नागरिकलाई निस्शुल्क स्वास्थ्य बिमा कार्ड वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • इनरुवामा सात दिने आधारभुत पत्रकारिता तालिम सुरु
  • रौतहटमा योगेश भट्टराई सवार गाडीले साइकल यात्रीलाई ठक्कर दिँदा साइकल चालक घाइते
  • नोबेल शिक्षण अस्पतालका डा.रोहित प्रसाद यादवले गरे एकै दिनमा १४ जनाको शल्यक्रिया
  • दुहबीमा दुर्घटना हुँदा दुई जना घाइते एकको अवस्था गम्भीर
  • दुहबीमा दुर्घटना हुँदा दुई जना गम्भीर घाइते
  • विप्लव समूहसँग छिट्टै सहमति हुने: प्रधानमन्त्री ओली
  • विराटनगरबाट एक जनालाई अपहरण गरि १० लाख फिरौती माग्ने ३ जना पक्राउ
  • प्रेस युनियन सुनसरीको बनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist