Friday, February 26, 2021
Smart24News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

विभिन्न मुद्दामा फरार रहेका १७ अपराधी एकै दिन पक्राउ

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
१ वर्ष अगाडि
अपराध
विभिन्न मुद्दामा फरार रहेका १७ अपराधी एकै दिन पक्राउ
72
SHARES
ShareTweet
Subscribe

राजविराज,सप्तरी प्रहरीले बिभिन्न मुद्दामा फरार रहेका १७ जनालाई एकै दिन नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयसहित बिभिन्न ठाउँबाट खटिएको प्रहरी टोलीले सोमबार उनीहरुलाई बिभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ज्यान मार्ने उद्योग मुद्दाका जिल्लाको खड्क नगरपालिका ४ बस्ने ५८ बर्षीय ईसराइल मियाँ, कुटपिट मुद्दाका बलान बिहुल गाउँपालिका ३ बस्ने ५४ बर्षीय जयराम साह, लुटपिट मुद्दामा बोदेबर्साईन नपा ९ बस्ने ४७ बर्षीय चन्देश्वर साह तेली, यही ठाउँका ५७ बर्षीय झौली मण्डललाई कुटपिट मुद्दामा पक्राउ गरिएको छ ।

बोदेबर्साईन नगरपालिका २ बस्ने ४७ बर्षीय महेन्द्र साहलाई कुटपिट मुद्दामा फरार भएपछि पक्राउ गरिएको छ भने सोही मुद्दामा सोही ठाउँका ३८ बर्षीय रामसुन्दर यादवलाई पनि नियन्त्रणमा लिइएको छ ।

ज्यान मार्ने उद्योगमा बोदेबर्साईन नगरपालिका १० बस्ने ५९ बर्षीय खगेन्द्र यादव, कुटपिट मुद्दाका सुरुङ्गा नगरपालिका ९ बस्ने ४० बर्षीय नरसिहं चौधरी, सोही मृुद्दामा खड्क नगरपालिका ९ बस्ने फागु मण्डल, जारी मुद्दामा यही नगरपालिका ६ की संगीता कुमारी चौधरी, यही मुद्दामा यही ठाउँका बद्री चौधरीलाई पक्राउ गरिएको डिएसपी तिलक भारतीले जानकारी दिए ।

इस्तै, लुटपाट मुद्दामा खड्क नगरपालिका ६ का नजबुद मियाँ, ठगी मुद्दामा सोही ठाउँका राजकुमार साहलाई पक्राउ गरिएको छ भने कुटपिट अंगभंग मुद्दाका फरार अभियुक्त राजगढ गाउँपालिका २ बस्ने बलवीर कुमार यादवलाई पनि पक्राउ गरिएको भारतीले बताए ।

अदालतमा मुद्दा फैसला भएपनि जरिवाना नतिरेका व्यक्तिका सदस्यलाई पनि पक्राउ गरिएको छ ।लुटपिट मुद्दामा जरिवाना तोकिएका खड्क नपा ९ बस्ने महिनारायण चौधरीको हकमा भाई दिपनारायण चौधरी, लेनदेन मुद्दामा सोही ठाउँका मिश्रीलाल चौधरीको हकमा छोरा अरुण कुमार चौधरी र जालसाँझी मुद्दामा सोही ठाउँका सुखैर चौधरीको हकमा उनकी पत्नी सुकमारदेवी चौधरीलाई पक्राउ भारतीले जानकारी दिए ।

ADVERTISEMENT
Previous Post

इटहरीमा ६ तले स्मार्ट पार्किङ्ग बन्ने निश्चित

Next Post

फिल्मबाट एक वर्षमै ७ सय करोड कमाएर नयाँ रेकर्ड बनाए,अक्षय कुमारले

Next Post
फिल्मबाट एक वर्षमै ७ सय करोड कमाएर नयाँ रेकर्ड बनाए,अक्षय कुमारले

फिल्मबाट एक वर्षमै ७ सय करोड कमाएर नयाँ रेकर्ड बनाए,अक्षय कुमारले

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • औषधी विभागका अधिकृत दुई लाख घुससहित रंगेहात पक्राउ
  • दुहबीमा सुरक्षा व्यवस्था फितलो: दिउँसै घरमा चोरि
  • अदालतले सांसद पुर्नस्थपना गरेपछि जसपाद्धारा बर्जुमा दीप प्रज्वलन
  • सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै भुटाहामा दिप प्रज्वलन
  • संसद पुर्नस्थापना भएपछि सुनसरीमा दिप प्रज्ज्वलन
  • कोशीका २४ जना अवकास भएका शिक्षक सम्मानित
  • सर्वोच्चको फैसलालाई काँग्रेसद्वारा स्वागत
  • संसद पुनर्स्थापना गर्ने आदेशको सूचना पाएलगत्तै प्रचण्ड र नेपालले एकअर्कालाई लड्डु खुवाउदै

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist