Saturday, March 6, 2021
Smart24News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

इनरुवाका पारस यादवले आफ्नै घरमा झुन्डिएर गरे आत्महत्या

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
१ वर्ष अगाडि
अपराध
इनरुवाका पारस यादवले आफ्नै घरमा झुन्डिएर गरे आत्महत्या
64
SHARES
ShareTweet
Subscribe

स्मार्ट २४ न्यूज

इनरुवा:- सुनसरी सदरमुकाम इनरुवा २ निवासी पारस यादवले बिहीबार बिहान आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेको छ।

यादवको शव आफ्नै घरको दोस्रो तलामा झुन्डिएको अवस्थामा बिहान फेला परेका हो।सामाजिक र राजनीतिक क्षेत्रसँगै व्यापार व्यवसायमा समेत यादव आवद्ध रहेका थिए ।

उहाँले आत्महत्या गर्नका लागि धेरै पटक प्रयास गर्दा गर्दै अन्तिम पटक उनले आफ्नो घाटीमा डोरीको फासो लगाएर कुर्सीमा चढेको समयमा काँधमा राखेको गम्छा भुईमा खसेपछि त्ससलाई टिप्न खोज्दा झुण्डिएको दृष्य उनको घरमा रहेको सीसीटीभी फुजेटमा देखिएको छ ।

घरको प्यासेजमा रहेको विद्युतको लाईन अफ गरी करिब ४० मिनेटसम्म पटक–पटक आत्महत्या गर्ने प्रयास गरेका यादवले गम्छा टिप्न खोज्दा झुण्डिएको सीसीटीभी फुटेजको दृष्यमा देखिएको छ।

इनरुवाका पुरानावासी स्व। रामप्रसाद र स्व।दुर्गादेवीको कोखबाट जन्मिएका तीन छोरा ३ छोरी मध्ये माईलो छोराका रुपमा २०१६ साल वैशाखमा जन्मिएका यादवलाई दुई छोरा, एक छोरी र श्रीमति छन ।

२०३६ सालमा नेपाली कांग्रेस निकटको मजदुर संघको सभापति भएका यादव स्थानीय निर्वाचनमा दुई पटक राप्रपाको तर्फबाट इनरुवा नगरपालिकाको लागि मेयर पदको उम्मेदवार भई निर्वाचनमा भाग लिएका थिए ।

राजनीतिक र सामाजिक क्षेत्रमा पहिचान बनाएका यादव आफ्नो हक्की र निडर स्वभावका कारण इनरुवावासीका माँझमा परिचित रहेका थिए ।

यादवको शव आजै जिल्ला अस्पताल इनरुवामा पोष्टमार्टम गरेपछि सुनसरी खोलामा धार्मिक परम्पराअनुसार दाहसंस्कार गरिएको छ ।

Tags: गरे आत्महत्याझुन्डिएर
ADVERTISEMENT
Previous Post

सञ्‍चारमन्त्री बाँस्कोटाले पदबाट दिए राजीनामा

Next Post

बालविवाह विरुद्ध वक्तृत्वकला तथा सांस्कृतिक प्रतियोगिता कार्यक्रम सम्पन्न

Next Post
बालविवाह विरुद्ध वक्तृत्वकला तथा सांस्कृतिक प्रतियोगिता कार्यक्रम सम्पन्न

बालविवाह विरुद्ध वक्तृत्वकला तथा सांस्कृतिक प्रतियोगिता कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • भारतमा बस दुर्घटना हुँदा चार नेपालीको मृत्यु
  • वीरगन्जकी मुस्कान खातुनले पाइन् अन्तर्राष्ट्रिय ‘साहसी महिला अवार्ड
  • दुहबीका पत्रकार अलिले आफ्नो जन्मदिनको अबसरमा गरे मृत्यु पछि आँखा र छाला दान गर्ने घोषणा
  • भारतका ताज महलमा बम राखेको भन्दै प्रहरीलाई फोन आएपछि सबै चकित
  • देवानगंजमा सशस्त्र प्रहरीद्वारा भारतबाट ल्याइएका प्रतिबन्धित माछा नष्ट
  • भारतबाट अवैध भित्र्याइएका ४५ थान कुखुरा सशस्त्र प्रहरीद्वारा नष्ट
  • झापाको विर्तामोडमा प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन
  • ताप्लेजुङको दोभान बजारमा भिसन आगलागी ४० घर जलेर नष्ट

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist