भुटाहा,। सुनसरीको दक्षिण सिमावर्ती क्षेत्रमा दैनिक आपराधिक गतिविधि बढि रहेको छ। सुनसरीको हरिनगर गाउँपालिका र देवानगंज गाउँपालिका क्षेत्रका बजारहरुमा भारती अपरचित व्यक्तिहरुको जमघट बढिरहेको पाएका छ।
भारती युवा समुहले हरिनगर र देवानगंज गाउँपालिकाका स्थानीय युवाहरुसँग मिलेर अपराधीक गतिविधि गरिरहेको जानकारहरुको बुझाए रहेको छ। स्थानीय प्रहरी प्रशासनले समयमै ध्यान दिएन भन्ने पछि गएर ठुलो अपराधीक घटना हुने सम्भावना रहेको उहाँहरुको तर्क रहेको छ।
सुनसरी दक्षिण सिमाक्षेत्रबाट विभिन्न किसिमका लागुऔषदध , हातहतियार , सुनचाँदी, लत्ताकपडा , सुर्तीजन्य पदार्थ , हरियो मटर, सुपारी , कालो मरिच नेपाल -भारत भित्ररहेको स्थानीयहरुको आरोप रहेको छ। पछि गएर देनदेनमा फरक परेपछि यस क्षेत्रमा ठुलो घटना हुने सम्भावना रहेको उनीहरूको कथन रहेको छ।
सिमा क्षेत्रमा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरीले केही रकमको लोभलालचमा परि व्यपार गर्ने नाममा भारती युवाहरुले विभिन्न आपराधिक गतिविधि गरिरहेका छन।