Saturday, July 2, 2022
Smart24News
  • होमपेज
  • मुख्य समाचार
  • स्थानीय
  • समाचार
  • दुर्घटना
  • अपराध
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • कृषि
  • महाधिवेशन
  • निर्वाचन
  • विविध
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • अन्तरवार्ता
    • भिडियाे
    • पत्रपत्रिका
    • चाडपर्व
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • स्थानीय
  • समाचार
  • दुर्घटना
  • अपराध
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • कृषि
  • महाधिवेशन
  • निर्वाचन
  • विविध
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • अन्तरवार्ता
    • भिडियाे
    • पत्रपत्रिका
    • चाडपर्व
No Result
View All Result
Smart24News

हरिनगर गाउँपालिकामा नेपाली काँग्रेस विजयी

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
२०७९ जेष्ठ ७, शनिबार: २२:४९ बजे प्रकाशित
FEATURE, निर्वाचन
हरिनगर गाउँपालिकामा नेपाली काँग्रेस विजयी
26
SHARES
Share on FacebookShare on Twitter

नसीम अन्सारी
भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिकामा नेपाली काँग्रेसका अध्यक्ष र उपाध्यक्ष पुनः विजय भएको छ।

हरिनगर गाउँपालिकाको अध्यक्षमा अध्यक्षमा गफार अन्सारी र उपाध्यक्षमा रिमझिम कुमारी भगत विजयी भएका हुन् ।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लस्करी अन्सारी भन्दा काँग्रेसका उम्मेदवार गफार अन्सारीले १ हजार १८ मत बढी पाएका छन् ।

अन्सारीले ६ हजार १७२ मत पाएर निर्वाचित हुँदा नेकपा एमालेका उम्मेदवार लस्करी अन्सारीले ५ हजार १५४ मत प्राप्त गरेको निर्वाचन कार्यालय हरिनगरले जनाएको छ ।

उपाध्यक्षमा काँग्रेसकै रिमझिम कुमारी भगतले ६ हजार २१३ मत ल्याएर विजयी भएकी छन् । निकतम प्रतिस्पर्धी नेकपा एमालेका
कोशिला कुमारी साहुले ५ हजार ४०७ मत पाएकी छन् ।

हरिनगरमा ७ वटा वडा रहेकोमा नेपाली काँग्रेसले अध्यक्ष र उपाध्यक्ष सहित ३ वटा वडा पुरा प्यानल विजय भएका छन् ।

त्यसैगरी नेकपा एमालेले २ वटा वडा पुरा प्यानल विजय भएका छन् । त्यस्तै १ वटा वडामा जसपाले पुरा प्यानल विजय भएको छ। त्यस्तै १ वटा वडामा नेकपा एकृकित समाजवादीले पुरा प्यानल विजय भएको छ।

हरिनगरको वडा नं १ मा नेकपा एमालेका उम्मेदवार प्रवीण गुप्ता विजय भएको छ। वडा नम्बर २ मा एमालेका उम्मेदवार मोहम्मद अन्सारी विजय भएको छ।

त्यसैगरी वडा नम्बर ३ मा नेपाली काँग्रेसका उम्मेदवार अरबिन्द प्रसाद मेहता विजय भएको छ।

त्यस्तै वडा नम्बर ४ मा जसपाका उम्मेदवार देवनारायण मेहता विजय भएको छ।

त्यसैगरी वडा नम्बर ५ मा काँग्रेसका उम्मेदवार सिगमलाल यादव विजय भएको छ।

वडा नम्बर ६ मा काँग्रेसका उम्मेदवार हाजि तैयब अन्सारी विजय भएको छ।

त्यसैगरी वडा नम्बर ७ मा नेकपा एकृकित समाजवादीका उम्मेदवार मोजम्मील खाँ विजय भएको छ।

Tags: काँग्रेसगाउँपालिकामानेपालीविजयीहरिनगर
Previous Post

भोक्राहा नरसिंहको वडा १ र ५ मा राप्रपा विजय

Next Post

भोक्राहा नरसिंहका अध्यक्षको प्रमुख स्वकीय सचिवमा अन्सारी नियुक्त

Next Post
भोक्राहा नरसिंहका अध्यक्षको प्रमुख स्वकीय सचिवमा अन्सारी नियुक्त

भोक्राहा नरसिंहका अध्यक्षको प्रमुख स्वकीय सचिवमा अन्सारी नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरकाे समाचार

इटहरीमा एक महिला मृत फेला, अवस्था शंकास्पद 

बिराटनगरमा मेसिनले हात काट्दा १ जनाको मृत्यु

२०७९ असार १०, शुक्रबार: १५:३६ बजे प्रकाशित
बर्जु गाउँपालिकामा कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै सेवा ठप्प

बर्जु गाउँपालिकामा कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै सेवा ठप्प

२०७९ असार ९, बिहिबार: १७:३७ बजे प्रकाशित
दुहबीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु

दुहबीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु

२०७९ असार ९, बिहिबार: १७:२३ बजे प्रकाशित
काठमाडौंमा हैजाको प्रवेश, थप २ जनामा हैजा संक्रमणको पुष्टि

काठमाडौंमा हैजाको प्रवेश, थप २ जनामा हैजा संक्रमणको पुष्टि

२०७९ असार ७, मङ्लबार: १९:१६ बजे प्रकाशित
कोशीमा रोकेर राखेको ट्रकमा स्कारपियो ठोक्किँदा एक जनाको मृत्यु, ५ घाइते

उदयपुरमा गाडी अनियन्त्रित भई दुर्घटना हुदाँ १ जनाको मृत्यु

२०७९ असार ७, मङ्लबार: १८:२९ बजे प्रकाशित
वडाका जनप्रतिनिधिले गरे भुटाहा बजार सरसफाइ

वडाका जनप्रतिनिधिले गरे भुटाहा बजार सरसफाइ

२०७९ असार ६, सोमवार: २०:३८ बजे प्रकाशित

बढी पढिएका समाचार

  • भुटाहामा किराना पसलसहित मन्दिरमा चोरी गर्न २ जना पैसासहित पक्राउ

    भुटाहामा किराना पसलसहित मन्दिरमा चोरी गर्न २ जना पैसासहित पक्राउ

    1983 shares
    Share 793 Tweet 496
  • सुनसरीको देवानगंजमा दिउँसै बलात्कार, आरोपी फरार

    1663 shares
    Share 665 Tweet 416
  • भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष धरानको एक होटलबाट महिला सहित पक्राउ

    1171 shares
    Share 468 Tweet 293
  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    854 shares
    Share 342 Tweet 214
  • सुनसरीको इनरुवामा विवाह हेर्न जाँदा एक बालिका बलात्कार, आरोपित फरार

    769 shares
    Share 308 Tweet 192
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    737 shares
    Share 295 Tweet 184
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    728 shares
    Share 291 Tweet 182
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    679 shares
    Share 272 Tweet 170
  • भुटाहामा बकरईद पर्वको अवसरमा सशस्त्र र नेपाल प्रहरीद्वारा ईदगाह र बजार सरसफाइ

    600 shares
    Share 240 Tweet 150

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो तथा प्रमुख संम्वाददाता :- नौसाद मियाँ
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

कम्पनी दर्ता

कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • स्थानीय
  • समाचार
  • दुर्घटना
  • अपराध
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • कृषि
  • महाधिवेशन
  • निर्वाचन
  • विविध
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • अन्तरवार्ता
    • भिडियाे
    • पत्रपत्रिका
    • चाडपर्व

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist