Friday, February 26, 2021
Smart24News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

प्रदेश १ मा सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थ बिक्री गरे १० हजार जरिवाना

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
१ वर्ष अगाडि
शिक्षा, स्वास्थ्य
प्रदेश १ मा सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थ बिक्री गरे १० हजार जरिवाना
96
SHARES
ShareTweet
Subscribe

स्मार्ट २४ न्यूज

विराटनगर,। प्रदेश नं.१ मा सरकारले आगामी फागुन १ गतेदेखि सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थ बिक्री एवं वितरणमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ । सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने ऐन जारी भएको सातवर्षपछि प्रदेश नं.१ मा यसको पूर्ण प्रतिबन्ध लगाइने भएको हो ।

सूर्तिजन्य पदार्थ नियन्त्रण गर्ने नियमन तथा ऐन, २०६८ अनुसार कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर, पसलबाट सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न गराउन नपाउने व्यवस्था छ ।

विद्यालय, स्वास्थ्य संस्था आसपास खुलेआम रुपमा सूर्तिजन्य पदार्थको बिक्री वितरण भैरहेको र त्यसलाई रोक्न पहल नभएको भन्दै फागुन १ गतेपछि १ नं.प्रदेश सरकार यसको नियमन सुरु गर्न लागेको हो । सामाजिक विकास मन्त्रालयले विराटनगरमा आयोजना गरेको स्वस्थ्य जीवन प्रर्वद्धन अभियान अन्र्तगत सूर्तिजन्य पदार्थ नियन्त्रण नियमन सम्बन्धिको अन्तरक्रिया कार्यक्रम सामाजिक विकास मन्त्री जीवन घिमिरेले ऐनमा भएको व्यवस्था बमोजिम सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटर भित्रको घर, पसलबाट सूर्तिजन्य पदार्थ बिक्री वितरणमा नियन्त्रण गरिने बताए ।

फागुन १ गतेपछि ऐनलाई पूर्ण रुपमा कार्यन्वयनमा लैजाने बताउँदै उनले कसैले पनि ऐन विपरित काम गरेको पाइएमा कारवाही गरिने दावी समेत गरे । सामुदायिक तथा संस्थागत विद्यालयका सञ्चालकसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री घिमिरेले विद्यालय परिसरमा यो ऐन कार्यन्वयनका लागि तयारी गर्न निर्देशनसमेत दिएका छन् ।

विद्यालय परिसरमा सूर्तिजन्य तथा पत्रु खाना ९जङ्क फुड० पूर्ण रुपमा निषेध गर्ने प्रदेश सरकारको योजनालाई सबै विद्यालयले कार्यन्वयनका लागि सहयोगी बन्नुपर्ने मन्त्री घिमिरेको भनाइ थियो । विद्यालयमा बालवालिकाको स्वास्थ्य परीक्षणका लागि नर्सको दरबन्दी व्यवस्थापन गरिरहेको सरकारले स्वास्थ्यमा असर गर्ने प्रकारका खानेकुरा बिक्रीमा समेत निषेध गरेरै छाड्ने उनको दावी थियो ।

‘स्वस्थ्य जीवन प्रवद्र्धन’ कार्यक्रमअन्तर्गत २० वर्ष उमेर समूहभन्दा माथि सबै नागरिकको स्वास्थ्य परीक्षण गरिने योजना समेत सरकारले अगाडि सार्न लागेको उनले जानकारी दिए । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा.सुरेश महतले सर्ने भन्दा नसर्ने रोग बढ्दो मात्रामा रहेकोले त्यसको न्यूनीकरणका लागि दैनिक जीवनमा सुधार ल्याउन आवश्यक रहेको बताए ।

जीवनशैलीमा परिवर्तनका लागि मन्त्रालयले स्वस्थ जीवन प्रवद्र्धन कार्यक्रम सुरु गरेकोले ऐनमा उल्लेख भएका प्रावधान कार्यन्वयन गरिने उनको जोड थियो । मन्त्रालयले सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि आगामी माघ ३ गते विराटनगरमा बृहत जागरण अभियान सञ्चालन गरेको थियो। २०६८ सालमा जारी भएको ऐन अहिलेसम्म कार्यन्वयनमा आउन नसकेको भन्दै विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा सञ्चालकहरुले पूर्ण कार्यन्वयनका लागि जोड दिएका थिए ।

पोखरिया माविका प्रधानाध्यापक खेमराज भट्टराईले विद्यालय आसपासमा खुलेआम रुपमा सूर्तिजन्य पदार्थको विक्री वितरण भैरहेपनि विद्यालय प्रशासनले त्यसको नियन्त्रण गर्न नसकेको बताए ।

Tags: १० हजार जरिवानासार्वजनिक स्थलमासूर्तिजन्य पदार्थ बिक्री गरे
ADVERTISEMENT
Previous Post

हाम्रो लागि चियाको असर रक्सी पिउनु जस्तै !

Next Post

भारतको झारखण्डमा प्रहरी कार्यालयले एउटा श्रीमानलाई ३ दिन श्रीमतीसँग र ३ दिन प्रेमिकासँग बस्ने, एक दिन बिदा दिए

Next Post
भारतको झारखण्डमा प्रहरी कार्यालयले एउटा श्रीमानलाई ३ दिन श्रीमतीसँग र ३ दिन प्रेमिकासँग बस्ने, एक दिन बिदा दिए

भारतको झारखण्डमा प्रहरी कार्यालयले एउटा श्रीमानलाई ३ दिन श्रीमतीसँग र ३ दिन प्रेमिकासँग बस्ने, एक दिन बिदा दिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • इटहरी रंगशालामा प्रदेश १ स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता सुरु
  • औषधी विभागका अधिकृत दुई लाख घुससहित रंगेहात पक्राउ
  • दुहबीमा सुरक्षा व्यवस्था फितलो: दिउँसै घरमा चोरि
  • अदालतले सांसद पुर्नस्थपना गरेपछि जसपाद्धारा बर्जुमा दीप प्रज्वलन
  • सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै भुटाहामा दिप प्रज्वलन
  • संसद पुर्नस्थापना भएपछि सुनसरीमा दिप प्रज्ज्वलन
  • कोशीका २४ जना अवकास भएका शिक्षक सम्मानित
  • सर्वोच्चको फैसलालाई काँग्रेसद्वारा स्वागत

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist