Friday, February 26, 2021
Smart24News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

भुटाहा क्वारेन्टाइनमा बसेका सवैको रिर्पोट नेगेटिभ

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
११ महिना अगाडि
स्वास्थ्य
भुटाहा क्वारेन्टाइनमा ३४ जनाको स्वाब नमुना परीक्षण
48
SHARES
ShareTweet
Subscribe

नसीम अन्सारी

भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका १ स्थित भुटाहामा रहेको भुटाहा जेनरल हस्पिटल क्वारेन्टाइन र भुटाहा बजार छेउमा रहेको जामे मस्जिद होम क्वारेन्टाइन गरि बसेका जम्मा ३४ जनाको गरिएको कोरोना भाइरस ९कोभिड १९० को परीक्षण रिपोर्ट सबैको नेगेटिभ आएको छ ।

भुटाहा जेनरल हस्पिटल क्वारेन्टाइनमा १९ जना राखिएका नेपाली नागरिकहरु भारतको विभिन्न गाउँ शहरबाट आएका व्यक्तिहरु हुन । त्यसगरि जामे मस्जिद होम क्वारेन्टाइनमा १५ जना रहेको जमातका व्यक्तिहरु मध्ये १४ जना भारती नागरिक र १ जान नेपाली नागरिक हो।

प्रदेश नं. १ सरकार तथा समाजिक विकास मन्त्रालयले कोशी अस्पताल बिराटनगरबाट पठाएका डाक्टरहरु टिमले क्वारेन्टाइनमा राखिएका ती व्यक्तिहरुको स्वाब संकलन गरी परीक्षणका लागि कोशी अस्पताल बिराटनगर लगिएको थियो ।

परीक्षणअनुसार क्वारेण्टाइनमा बसेका सवैको रिपोर्ट नेगेटिभ आएको हरिनगर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रकाश थापा मगरले जानकारी दिए । ‘कोशी अस्पताल बिराटनगरमा गरिएको परीक्षणबाट सबै जनाको रिपोर्ट ‘नेगेटिभ’ आएका छ,’ थापामगरले भने, ‘यो हाम्रा लागि खुशीको कुरा हो ।’

चैत १५ गते यता जिल्ला बाहिरबाट आई क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बसेका ३४ जनाको स्वाब परीक्षण गरिएको उनले बताए ।

उहाँकाअनुसार हालसम्म हरिनगरमा ३४ जनाको र्‍यापिड डाईग्नोष्टिक टेस्ट गरिएकोमा सवैको रिपोर्ट नेगेटिभ आएको छ । विभिन्न स्थानबाट ३ महिला र ३१ पुरुषको र्‍यापिड टेस्ट गरेका थियौं,’ सवैको नजिता नेगेटिभ आएको छ ।’ र्‍यापिड टेस्ट गरिएका केही व्यक्तिहरुलाई क्वारेन्टाइनमै राखिएको र केही होम क्वारेन्टाइनमा रहेको उनले बताए ।

यस्तै जामे मस्जिद होम क्वारेन्टाइनमा रहेका १५ जना भारती जमातलाई अहिले तत्काल घर नपठाउने बाँकी भुटाहा जेनरल हस्पिटल क्वारेन्टाइनमा रहेको १९ जना मध्ये ५ जनालाई आज घर पठाएको १४ जनाको समय नपुगेकोले १४ दिन पुगेपछि पठाउने स्मार्ट २४ न्यूजसँगको कुराकानीमा हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले जानकारी दिएको हो ।

Tags: काेराेना भाइरसरिपोर्ट नगेटिभ
ADVERTISEMENT
Previous Post

सुनसरीका पुर्व सभासद उराँवको ह्दयघातको कारण निधन

Next Post

लकडाउन अझै १२ दिन थप, वैशाख १५ गतेसम्म

Next Post
लकडाउन अझै ७ दिन थप

लकडाउन अझै १२ दिन थप, वैशाख १५ गतेसम्म

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • इटहरी रंगशालामा प्रदेश १ स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता सुरु
  • औषधी विभागका अधिकृत दुई लाख घुससहित रंगेहात पक्राउ
  • दुहबीमा सुरक्षा व्यवस्था फितलो: दिउँसै घरमा चोरि
  • अदालतले सांसद पुर्नस्थपना गरेपछि जसपाद्धारा बर्जुमा दीप प्रज्वलन
  • सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै भुटाहामा दिप प्रज्वलन
  • संसद पुर्नस्थापना भएपछि सुनसरीमा दिप प्रज्ज्वलन
  • कोशीका २४ जना अवकास भएका शिक्षक सम्मानित
  • सर्वोच्चको फैसलालाई काँग्रेसद्वारा स्वागत

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist