Tuesday, April 13, 2021
Smart24News
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

हरिनगरमा स्वंयसेविकालाई मोबाइल स्वास्थ्य कार्यक्रमसम्बन्धी ३ दिने प्रशिक्षण सुरु

नसीम अन्सारी नसीम अन्सारी
चैत्र ८, २०७७
FEATURE, स्वास्थ्य
हरिनगरमा स्वंयसेविकालाई मोबाइल स्वास्थ्य कार्यक्रमसम्बन्धी ३ दिने प्रशिक्षण सुरु
72
SHARES
ShareTweet
Subscribe

भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिकामा महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई मोबाइल स्वास्थ्य कार्यक्रमसम्बन्धी तीन दिने प्रशिक्षण सुरु भएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र हरिनगरमा मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागि मोबाइल स्वास्थ्य कार्यक्रमसम्बन्धी हरिनगर गाउँपालिकाको समन्वय र करुणा फाउन्डेसनको सहकार्यमा आइतबारदेखि प्रशिक्षण सुरु भएको हो ।

अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमअन्तर्गत मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागि मोबाइल स्वास्थ्य कार्यक्रमसम्बन्धी महिला स्वास्थ्य स्वंयसेविकाहरु प्रशिक्षण कार्यक्रममा सहभागी भएका छन् ।

करुणा फाउन्डेसनको सहकार्यमा अपाङ्गता भएका नवजात शिशु जन्म लिनुभन्दा पहिलेदेखि नै आवश्यतकाअनुसार चेकजाँच गर्ने, समयमा उपचार गर्ने, स्याहारसुसार गर्नेलगायतका विषयमा महिला स्वास्थ्य स्वंयसेविकाहरुले मोबाइलबाट अपडेट गर्ने कार्यमा सक्रिय रहने गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताए ।

स्वंयसेविकाले प्रशिक्षण लिएपछि आ-आफ्नो वडामा गएर गर्भवती महिलाको तथ्याङ्क र उनीहरुमा देखा परेका समस्याहरुलाई मोबाइल एप्सबाट अपडेट गर्न सकिने अध्यक्ष अन्सारीले बताए ।

उनीहरुलाई दक्ष बनाउने र पालिकामा मातृ तथा बाल स्वास्थ्य सेवाले समुदायमा सहयोग पुग्ने र मोबाइल स्वास्थ्य कार्यक्रमले पनि स्वंयसेविकालाई काम गर्न सजिलो हुने भएकाले कार्यक्रमलाई प्रभावकारी बनाउन सबैले सहयोग गर्न आवश्यक रहेको उनले बताए ।

आइतबार विश्व डाउन सिन्ड्रोम दिवसको अवसरमा अध्यक्ष अन्सारीले अपाङ्गता भएका व्यक्तिहरुलाई अपहेलना नगर्न आग्रह गर्दै उनीहरुलाई हेर्ने दृष्टिकोण फरक रहेकाले समान अधिकार दिलाउन आफू लागिरहेको बताए ।

समाजमा अपाङ्गता भएका व्यक्तिहरुलाई हौसला बढाउन आवश्यक रहेको र सपाङ्ग जस्तै अधिकार उनीहरुलाई दिनुपर्नेमा जोड दिएका थिए ।अपाङ्गता कार्ड वितरण गरिसकेको र उनीहरुका लागि निःशुल्क स्वास्थ्य शिविर पनि सम्पन्न गरिसकेको उनले बताए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै हरिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर खड्काले तालिमको सफलताको शुभकामना व्यक्त गरेका थिए । प्रशिक्षणबाट सिकाइलाई व्यवहारमा उतार्न र समाजमा भएका समस्याहरुलाई न्यूनीकरण गर्ने सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिमकुमारी भगत, शिक्षा शाखाका अजितकुमार मल्लिक, कार्यपालिका सदस्य सुशीलकुमार ठाकुर, हरिनगर गाउँपालिकाका नेपाली कांग्रेस सभापति शिवहरि श्रेष्ठ, युवा नेता नइम अन्सारी लगायतको सहभागिता रहेको थियो ।                                       

Tags: ३ दिनेकार्यक्रमप्रशिक्षणमोबाइलसम्बन्धीस्वंयसेविकालाईस्वास्थ्य
ADVERTISEMENT
Previous Post

घुस्की ६ का नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन

Next Post

इनरुवाका राजाजी रामजी माविका बालबालिकाहरूलाई स्कुल पोशाक वितरण

Next Post
इनरुवाका राजाजी रामजी माविका बालबालिकाहरूलाई स्कुल पोशाक वितरण

इनरुवाका राजाजी रामजी माविका बालबालिकाहरूलाई स्कुल पोशाक वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • देवानगञ्जमा राहतमा अनियमितता गरेको भन्दै स्थानीयद्धारा वडा कार्यालय घेराउ
  • हरिनगरामा अपाङ्गता भएका व्यक्तिहरुलाई झुल तथा साडी बितरण
  • कम्तीमा ३ साता विद्यालय बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस
  • पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा विपुल पोखरेल सहितको प्यानल विजयी, कसले कति मत पाए ?
  • सर्वोच्च अदालतको आदेशमा कोरोना जोखिमबीच भक्तपुरमा रथ जात्रा
  • पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा पोखरेलको जित
  • दोस्रो चरणको लकडाउन हुन सक्छ, प्रधानमन्त्री ओली
  • शुक्रबार एकै दिन भारतमा १ लाख ४४ हजार ८२९ जना नयाँ संक्रमित फेला, ब्राजिलमा ३६ सयको मृत्यु

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist