स्मार्ट २४ न्यूज
एजेन्सी,। हाम्रो समाजमा आजभोली कोरोनाको कारणले पुरै विश्व नै डराएको छ। केहीसमय यता भिडियोकल मार्फत अन्त्येष्टी गरेको, कोही मलामी जान नमानेको खबरहरु सुन्दै आएको छौं तर आज भारतमा अनौठो घटना घट्यो ।
भारतको उत्तर परदेशमा रविशंकर नाम गरेका एक मानिसको शनिवार विहान मृत्यु भयो । उस्को छोराले आफ्ना सारा आफन्त र छिमेकीहरुलाई खबर गर्यो । तर घण्टौ बित्दा पनि उत्त घरमा कोही पनि आएन्न ।
परिवारजन निरास भएर बसेको बेलामा केही मुस्लमानहरु आए र अन्त्येष्टीको प्रक्रियाहरु अगाडी बढाए । यति मात्र हैन कि बाटोमा पनि उनीहरुले राम नाम सत्य हो भन्दै घाटसम्म पुगेर उनलाई अन्तिम श्रद्धाञ्जली दिएर घर फर्किएकाे भारतीय मिडियाले बताएका छन् ।
हिन्दु धर्ममा रहेका रविशंकरको परिवारमा महल्म पट्टि लगाउन मुस्लिमहरु आए । त्यसैले जात धर्म भन्ने त्यागौ र मानवता देखाउँ । उनकाे के कारणले मृत्यू भएकाे बताईएको छैन । केटीएम दैनिक डटकमबाट