Sunday, February 28, 2021
Smart24News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

डिईजीपी थापा र अध्यक्ष अन्सारीद्वारा सशस्त्र प्रहरी घुस्कीको भवन उद्घाटन

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
१ वर्ष अगाडि
स्थानीय समाचार
डिईजीपी थापा र अध्यक्ष अन्सारीद्वारा सशस्त्र प्रहरी घुस्कीको भवन उद्घाटन
80
SHARES
ShareTweet
Subscribe

नसीम अन्सारी

भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका वडा नं.७ घुस्कीमा मंगलबार अत्याधुनिक शैलीमा निर्माण गरिएको सशस्त्र प्रहरी बल घुस्कीको भवन उद्घाटन गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं.१ बराह बाहिनी पकली कार्यालयका सशस्त्र नायव महानिरीक्षक नगेन्द्र थापाले भवनको उद्घाटन गरेका हुन् । उद्घाटन लगत्तै उनले नवनिर्मित भवनको निरिक्षण समेत गरेका थिए ।

उनले सो समारोहमा नागरिकको अपेक्षा अनुसार शान्ति सुरक्षाको उचित व्यवस्था गर्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन्। प्रहरी महानिरीक्षक थापाले सशस्त्र प्रहरीहरुले आफ्नो काम गर्ने शैलीमा सुधार गर्दै अघि बढ्नुको विकल्प नरहेको बताएका छन्।

उनले सशस्त्र प्रहरीले सुरक्षा सम्पादनको कामलाई प्रभावकारी बनाउँदै लैजाने गरी सशस्त्र प्रहरी भवन निर्माण कार्यलाई पनि अत्याधुनिक बनाउँदै लगिएको पनि जानकारी गराए। महानिरीक्षक थापाले अत्याधुनिक सो भवन निर्माणसँगै त्यसले प्रवाह गर्ने सेवा पनि आधुनिक हुनेपर्नेमा जोड दिए।

हरिनगर गाउँपालिका घुस्की स्थानीयबासीहरुले सशस्त्र प्रहरी बल घुस्कीलाई ८ कट्टा जग्गा दिएको हो। उद्घाटन उक्त भवनमा लागत ७० लाख रहेको सो भवन १ नम्बर प्रदेश सरकारो आर्थिक सहयोगमा निर्माण गरिएको हो। उक्त क्षेत्र फलमा अहिले कार्यालय भवन, जवानहरुको व्यारेक भवन दुइ वटा, ४ वटा डुयटी पोष्ट र घेराबेरा सहित ७० लाखको लागतमा गरिमा कन्टक्सन निर्माण कम्पनीले निर्माण गरेको जानकरी दिए।

उद्घाटन समारोहमा सशस्त्र प्रहरी बल घुस्कीले भवन निर्माणमा योगदान पुराउने व्यक्तिहरुलार्ई सम्मान गरेको छ । डिआईजी थापाद्धारा भवन निर्माणको जिम्मा पपाएको गरिमा कन्ट्रक्सन निर्माण कम्पनीका प्रमुख समय अवधी भित्रै गुणस्तरिय कार्य गरेको भन्दै उनलाई र हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी दुवै जनालाई कदर पत्र सहित सम्मान गरेका थिए । जग्गा दिने स्थानीयवासीहरुलाइ दोसला ओढाएर थापाले सम्मान गरेको थियो ।

२०६६ माघ १० गतेका दिन भवनको शिलन्यास सशस्त्र प्रहरी बल घुस्कीका प्रमुखले शिलन्यास
गरेको थियो । धन्यवाद मन्तव्य दिदै सशस्त्र प्रहरी बल नेपाल नं.४ गण हेक्बा इनरुवा सुनसरीका निमित गणपति सशस्त्र प्रहरी नायव उपरीक्षक देवराज विष्टले उक्त निमार्ण कम्पनीले समय मै मापदण्ड अनुरुपको काम गरेको प्रति धन्यवाद दिएका थिए ।

कार्यक्रममा प्रमुख अथिति सशस्त्र प्रहरी बल नेपाल नं.१ बराह बाहिनी पकली कार्यालयका डिआईजी नगेन्द्र थापा, विशेष अथिति हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी उपाध्यक्ष रिमझिम भगत अथितिहरु सशस्त्र प्रहरी बल नेपाल नं.४ गण हेक्बा सुनसरीका निमित गणपति सशस्त्र प्रहरी नायव उपरीक्षक देवराज विष्ट हरिनगर गाउँपालिकाका ३,४,६ र ७ का वडाअध्यक्ष सशस्त्र प्रहरी बल निरीक्षक ज्यूहरु स्थानीय समाजसेवी बुद्धिजीवी लगायत उपस्थिति रहेको थियोे ।

Tags: भवन उद्घाटन
ADVERTISEMENT
Previous Post

हरिनगरमा काँग्रेस र फोरम लोकतान्त्रिक समायोजन

Next Post

सुनसरीमा आत्महत्या गर्नेको संख्या बढ्दो

Next Post
भुटाहामा एक युवकले आफ्नै घरमा झुण्डीएर गरे आत्महत्या

सुनसरीमा आत्महत्या गर्नेको संख्या बढ्दो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • विप्लव समूहसँग छिट्टै सहमति हुने: प्रधानमन्त्री ओली
  • विराटनगरबाट एक जनालाई अपहरण गरि १० लाख फिरौती माग्ने ३ जना पक्राउ
  • प्रेस युनियन सुनसरीको बनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न
  • इनरुवामा विद्युत लाइन सर्ट भई आगलागी, एक घर जलेर नष्ट
  • इनरुवामा स्मार्ट २४ न्यूज र सुनसरी पोष्टको कार्यालय उद्धघाटन
  • इटहरी रंगशालामा प्रदेश १ स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता सुरु
  • औषधी विभागका अधिकृत दुई लाख घुससहित रंगेहात पक्राउ
  • दुहबीमा सुरक्षा व्यवस्था फितलो: दिउँसै घरमा चोरि

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist