Saturday, March 6, 2021
Smart24News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

भुहाटा जेनरल हस्पिटलमा,क्वारेन्टाईन संचालन गर्ने तयारी

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
११ महिना अगाडि
स्थानीय समाचार
भुहाटा जेनरल हस्पिटलमा,क्वारेन्टाईन संचालन गर्ने तयारी
48
SHARES
ShareTweet
Subscribe

नसीम अन्सारी

भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका भुटाहा जेनरल हस्पिटलमा कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि हरिनगर गाउँपालिकाले ५० वेडको क्वारेन्टाईन संचालन गर्ने तयारी गरेको छ।

हरिनगर गाउँपालिकाको वडा नम्बर १ भुटाहामा बन्द अव्यवस्थामा रहेको भुटाहा जेनरल हस्पिटल सर्वसुविधा सम्पन्न ५० वेडको क्वारेन्टाईन संचालनमा ल्याउने गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले जानकारी दिनुभयो।

उक्त क्वारेन्टाईनमा गाउँपालिमाबाट आउने र यस गाउँपालिकामा कुनै व्यक्तिमाथि कोरोना संक्रमण भएको शंका लागेपछि हामी त्यसलाई सुविधा सम्पन्न रहेको क्वारेन्टाईनमा राखेर उपचार गर्ने हरिनगर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर कार्कीले जानकारी दिनुभयो ।

गाउँपालिका भित्र रहेको स्वास्थ्य सेवा बाहेक अति आवश्यक पर्ने खाद्यान्नका पसलहरु तोकिएको समयमा मात्र खोल्ने र निजी सवारी साधनहरु नचलाउने, आवश्यक परे भने अनुमति लिएर मात्र सवारी सधान चलाउन प्रमुख प्रशासकीय अधिकृत कार्कीले गाउँपालिकाबासीलाई आग्रह समेत गरे ।

गाउँपालिकाको प्रत्येक वडामा एक वटा हेल्थ डेस्कको स्थापना गरी आमजनतालाई सेवा दिदै आएको र संचालनमा ल्याउन लागेको क्वारेन्टाईन सेवा २४ औं घण्टा खुल्ला रहने छ ।

गाउँपालिकाको अध्यक्ष गफार अन्सारि र प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर कार्कीको संयुक्त पहलमा शुक्रबार गाउँपालिका स्वास्थ्य शाखा प्रमुख, वडा १ का वडाअध्यक्ष अबदुल लतिफ अन्सारी,भुटाहा प्रहरी चौकी प्रमुख, सशस्त्र प्रहरी बल भुटाहाका प्रमुख,गाउँपालिका मेलमिलाप संयोजक, स्थानीय समाजसेवी, वृद्धिजीवि लगायत विभिन्न सरोकारवाहरुको उपस्थितिमा हस्पिटल अध्यन अबलोकन गरेको थियो ।

अवलोकन पछि शुक्रबार अपरहण गाउँपालिकाको बिपद ब्यबस्थापन समितिको बैठक बसि आवश्यक निर्णय गरि शनिबारदेखि क्वारेन्टाइन संचालन ल्याउने अध्यक्ष अन्सारीले बताए ।

Tags: तयारीसंचालन
ADVERTISEMENT
Previous Post

मदरसा बोर्ड प्रदेश नं.५ का उपाध्यक्ष र नेकपा नगर अध्यक्षको नेतृत्वमा मास्क वितरण

Next Post

दुहबीमा किनमेल गर्ने बाहानामा लकडाउन उल्लंघन, बजारमा सयौको भिड

Next Post
दुहबीमा किनमेल गर्ने बाहानामा लकडाउन उल्लंघन, बजारमा सयौको भिड

दुहबीमा किनमेल गर्ने बाहानामा लकडाउन उल्लंघन, बजारमा सयौको भिड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • वीरगन्जकी मुस्कान खातुनले पाइन् अन्तर्राष्ट्रिय ‘साहसी महिला अवार्ड
  • दुहबीका पत्रकार अलिले आफ्नो जन्मदिनको अबसरमा गरे मृत्यु पछि आँखा र छाला दान गर्ने घोषणा
  • भारतका ताज महलमा बम राखेको भन्दै प्रहरीलाई फोन आएपछि सबै चकित
  • देवानगंजमा सशस्त्र प्रहरीद्वारा भारतबाट ल्याइएका प्रतिबन्धित माछा नष्ट
  • भारतबाट अवैध भित्र्याइएका ४५ थान कुखुरा सशस्त्र प्रहरीद्वारा नष्ट
  • झापाको विर्तामोडमा प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन
  • ताप्लेजुङको दोभान बजारमा भिसन आगलागी ४० घर जलेर नष्ट
  • नवलपरासीमा दुर्घटना हुँदा दुवै ट्रकका चालकको मृत्यु , दुईको अवस्था गम्भीर

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist