Sunday, February 28, 2021
Smart24News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

सुनसरीको दक्षिणमा एकाबिहानै लकडाउनु उल्लघंन

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
११ महिना अगाडि
स्थानीय समाचार
सुनसरीको दक्षिणमा एकाबिहानै लकडाउनु उल्लघंन
40
SHARES
ShareTweet
Subscribe

नसीम अन्सारी

भुटाहा,। सुनसरीको दक्षिण क्षेत्र हरिनगर र देवानगंज गाउँपालिकामा स्थानीय नेता देखि जनता समेतले एकाबिहानै लकडाउन उल्लघंन गरेको पाइएको छ।

कोरोना भाइरसको सम्भावित महामारीलाई रोक्न सरकारले घोषणा गरेको लकडाउन हरिनगर र देवानगंजका नेता देखि जनता समेत खुलेआम उल्लघंन गरिरहेका छन ।

हरिनगर गाउँपालिका ४ का स्थानीय नेताहरुले विना पासको एउटै मोटरसाईकलमा ३ जना सवार भएर गाउँ-गाउँमा घुम्ने गरेको स्थानीयहरुको गुनासो रहेको छ। नेताहरुले नै सरकारको नियम पालन नगरेपछि जनताले कसैरी गर्ने स्थानीय मनोज मेहताले बताए।

राहत बाड्नको लागि गाउँमा गएर नाम लिस्ट संकलन गर्ने क्रममा माक्स नलाई सयौं भन्दा बढीको भिडभाड बोलाएको भिडभाडमा अधिकान व्यक्तिहरुले माक्स समेत नलगाई ठुलो संख्या पुगेको थियो । समाजिक दुरी समेत ख्याल नगरि अनावश्यक मनपरि भिडभाड गरेपछि स्थानीयहरुले नेताहरु माथि आक्रोश व्यक्त गरेको थियो ।

त्यसगरी भुटाहा र देवानगंजमा रहेको पेट्रोल पम्पमा पेट्रोल र डिजल लिन बिहान देखि हजारौं भन्दा बढीको संख्या मानिसहरुको भिडभाडको लाईन देख्न पाएको हो। यस्तो अवस्था पनि सरकारी निकाय लचार र लाहापरवाही बनेको छ।

नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ । सरकारले सार्वसाधारणलाई घरबाट बाहिर निस्कन समेत रोक लगाएको छ ।

फोटो स्थानीय पत्रकार टोमराज मेहताबाट

Tags: उल्लघंन
ADVERTISEMENT
Previous Post

एसईई र कक्षा १२ को परीक्षासँगै हुनसक्छस् राष्ट्रिय परीक्षा बोर्ड

Next Post

दुहबीमा घर भाडामा बस्नेलाई राहत नदिएको भन्दै वितरण अवरोध

Next Post
दुहबीमा घर भाडामा बस्नेलाई राहत नदिएको भन्दै  वितरण अवरोध

दुहबीमा घर भाडामा बस्नेलाई राहत नदिएको भन्दै वितरण अवरोध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • विप्लव समूहसँग छिट्टै सहमति हुने: प्रधानमन्त्री ओली
  • विराटनगरबाट एक जनालाई अपहरण गरि १० लाख फिरौती माग्ने ३ जना पक्राउ
  • प्रेस युनियन सुनसरीको बनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न
  • इनरुवामा विद्युत लाइन सर्ट भई आगलागी, एक घर जलेर नष्ट
  • इनरुवामा स्मार्ट २४ न्यूज र सुनसरी पोष्टको कार्यालय उद्धघाटन
  • इटहरी रंगशालामा प्रदेश १ स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता सुरु
  • औषधी विभागका अधिकृत दुई लाख घुससहित रंगेहात पक्राउ
  • दुहबीमा सुरक्षा व्यवस्था फितलो: दिउँसै घरमा चोरि

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist