Sunday, April 11, 2021
Smart24News
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

कोरोनाबाट जोगिन हरिनगरका मस्जिदहरुमा ‘सेनिटाइज’ गरिंदै

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
बैशाख १३, २०७७
स्थानीय समाचार
कोरोनाबाट जोगिन हरिनगरका मस्जिदहरुमा ‘सेनिटाइज’ गरिंदै
48
SHARES
ShareTweet
Subscribe

नसीम अन्सारी

भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका भुटाहामा रहेका मस्जिदहरुमा कोरोना भाइरसबाट जोगिन सेनिटाइजर गरेको छ।

हरेक व्यक्तिको जीवनशैली नै कोरोना भाइरसका कारण परिवर्तन भएको छ। देश लकडाउनमा छ। सर्वसधारण घरबाहिर निस्केका छैनन्। बाहिर निस्केकाहरु पनि सामाजिक दूरी कायम गरिरहेका छन्। कोही दैनिक कैयौंपटक साबुन पानीले हात धुन्छन् त कोही सेनिटाइजर प्रयोग गर्छन्।

तर पनि कोरोना भाइरसको खतरामा रहेको महसुस सर्वसधारणले गरिरहेका छन्। सुनसरीको हरिनगर गाउँपालिकाका ७ वटै वडामा रहेको मस्जिदहरुमा कोरोना भाइरसबाट जोगिन कीटाणु मार्ने औषधि छर्किरहेका छन्।

कोरोनाबाटै जोगिन एलायन्स नेपाल संस्थाले मस्जिदमा औषधी छर्किन सुरु गरेको छ। संस्थाले हरिनगर गाउँपालिकाका ७ वटै वडाको हरेक मस्जिदमा सोडियम ‘हाईपोक्लोराइट’ नामक सर्फेस सेनिटाइजर छर्किने सुरु गरेको हो।

कोरोनाबाट जोगिन सरसफाइ राख्नुपर्ने भएकाले हरिनगरका सबै मस्जिदलाई सेनिटाइज गर्न लागेको संस्थाका अध्यक्ष तथा नेपाल मुस्लिम संघ प्रदेश नं. १ का सचिव नईम अन्सारीले बताए।

बिरगंज र उदयपुर मस्जिदमा बसेका केही जमातीय भारतीय नागरिकमा कोरोना संक्रमित भेटिएका थिए। अन्सारीले भने, ‘संक्रमित भेटिएपछि नेपाली नागरिक त्रसित छन्। त्यसैले त्रास घटाउन पनि औषधि छर्किन सुरु गरेका छौं।’

हरिनगर गाउँपालिका वडा नं. १ भुटाहाका ६ वटा मस्जिदमा शुक्रबार औषधि छर्किएको छ। बाँकी वडाहरुमा शनिबारदेखि निरन्तर औषधि छर्किने संस्थाका सदस्य जलाल अन्सारीले जानकारी दिए।

Tags: छर्किनेेमस्जिदमासेनिटाइज
ADVERTISEMENT
Previous Post

सुनसरीका मस्जिद र मदरसामा अनुगमन सुरु

Next Post

प्रदेश१ मा संक्रमितको संख्या बृद्धि भएसँगै ठाउँको अभाव हुन सक्ने,उपचार केन्द्र विस्तार गर्ने तयारी

Next Post
प्रदेश१ मा संक्रमितको संख्या बृद्धि भएसँगै ठाउँको अभाव हुन सक्ने,उपचार केन्द्र विस्तार गर्ने तयारी

प्रदेश१ मा संक्रमितको संख्या बृद्धि भएसँगै ठाउँको अभाव हुन सक्ने,उपचार केन्द्र विस्तार गर्ने तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • कम्तीमा ३ साता विद्यालय बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस
  • पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा विपुल पोखरेल सहितको प्यानल विजयी, कसले कति मत पाए ?
  • सर्वोच्च अदालतको आदेशमा कोरोना जोखिमबीच भक्तपुरमा रथ जात्रा
  • पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा पोखरेलको जित
  • दोस्रो चरणको लकडाउन हुन सक्छ, प्रधानमन्त्री ओली
  • शुक्रबार एकै दिन भारतमा १ लाख ४४ हजार ८२९ जना नयाँ संक्रमित फेला, ब्राजिलमा ३६ सयको मृत्यु
  • उदयपुरमा भारतद्वारा ४ करोड २९ लाख विद्यालय बनाउन सहयोग
  • सुनको मूल्य तोलामा ९ सय रुपैंयाले बढेर प्रतितोला ८९ हजार ९ सय पुगियो

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist