Friday, February 26, 2021
Smart24News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

सुनसरी सिमा नाकाबाट दैनिक नेपाल-भारत प्रवेश रोकिएन

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
१० महिना अगाडि
स्थानीय समाचार
सुनसरी सिमा नाकाबाट दैनिक नेपाल-भारत प्रवेश रोकिएन
56
SHARES
ShareTweet
Subscribe

नसीम अन्सारी

भुटाहा,। सरकारले सिमानाकामा कडाई गर्ने निर्देशन गरि रहदा भारतसँग खुल्ला सिमा रहेको सुनसरीबाट अहिले पनि नेपाल-भारत प्रवेश गर्नेहरु नरोकिएका खबरहरु पनि प्राप्त भई रहेका छन। 

सुनसरीको दक्षिण क्षेत्र खुल्ला सिमानाका भएका कारण अवैध रुवमा लुकिछिपि नेपाल प्रवेश गर्नेहरु अझै नरोकिएको सिमा क्षेत्रका स्थानिय बताउछन।

लकडाउन भएतापनि भारती घुरणा र बस्मतिया बजार दैनिक सयौं जना भन्दा बढी व्यक्तिहरु जाने गरेको छ। दैनिक सरसमान,लत्ताकपडा ल्याउन नेपालबाट भारत जाने गरेको स्थानीय सदाम अन्सारीले बताए ।

लुकिछिपि भारतबाट नेपाल प्रवेश गरि रहेका छन। खास गरि सुनसरीको कोशी ब्यराज देखि सहावगंज सम्म नेपाल-भारत खुल्ला सिमानाकाको विभिन्न स्थानबाट अहिले पनि स्थानिय नेपाल-भारत दैनिक आवतजावत गरिरहेको सिमा क्षेत्रका स्थानियहरु बताउछन। 

सिमा क्षेत्रमा शसस्त्र प्रहरी बल तैनाथ गरिए पनि विभिन्न स्थानबाट स्थानियहरुले नेपाल भित्रि रहेको स्थानियहरु बताउछन।

सिमाक्षेत्र सिल गरिको र शसस्त्र प्रहरी पनि दिन रात सिमामा खटिईएको छ। तर पनि मकैवारीबाट लुकिछिपि मान्छेहरु नेपाल-भारत भित्रिने गरेको हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले बताए ।

सिमा क्षेत्रमा प्रहरी, शसस्त्र प्रहरी खटिईए पनि सबै स्थानमा निगरानी राख्न नसक्दा अहिले पनि सुनसरीको दक्षिण क्षेत्रबाट दैनिक नेपाल प्रवेश गरि रहेको खबर स्थानियहरुले दिएको छ।

शनिबार बिहान १० बजेको समयमा हामीले सिमानाका पुगदा प्रहरीको केही दुरीबाट नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने गरेको दृश्य देखेका थिए।

सुरक्षा व्यवस्था कडा पारेपछि भारतको विभिन्न ठाउँबाट आएर दिसो भारतमा बस्ने रातिको समयमा नेपाल प्रवेश गरेको सिमा सुरक्षामा खटिएका प्रहरीको अनुमान छ।

सुनसरीको नेपाल–भारत सीमा क्षेत्रमा व्यापक रूपमा सशस्त्र प्रहरी खटाइएको छ । १० वटा सुरक्षा पोस्ट थप गरेर सशस्त्र प्रहरी परिचालन गरी निगरानी बढाइएको हो । 

अन्य क्षेत्रका पोस्टबाट सशस्त्र प्रहरीहरूलाई सीमा क्षेत्रमा खटाइएको छ । यसअघि सुनसरीको विभिन्न नाकामा नौवटा बिओपी पोस्ट तैनाथ गरिएको थियो । हाल १० वटा थप गरिएको सशस्त्र प्रहरीका एसपी कृष्ण ढकालले जानकारी दिए ।

सात सय पाँच जना सशस्त्र प्रहरीलाई एकदेखि साढे एक किलोमिटरको अन्तरमा ५५ वटा पोस्ट खडा गरेर खटाइएको एसपी ढकालले जानकारी दिए । सुनसरीमा ६२ किलोमिटर सीमा क्षेत्र पर्छ ।

भारतसँगै विश्वभर तीव्र रूपमा फैलिरहेको कोरोना भाइरस सुनसरीको सीमानाकाबाट संक्रमित कोही व्यक्ति भित्रिन नदिन सुनसरीमा व्यापक सशस्त्र प्रहरी परिचालन गरिएको हो ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा भारतीय सुरक्षा अधिकारीहरूसँग समन्वय गरेर सुरक्षा गरिरहेका छन् ।

Tags: नेपाल -भारतप्रवेशराेकिएनसुनसरीमा
ADVERTISEMENT
Previous Post

मोरङ्गमा सीमा सुरक्षा गर्न नगरपालिकाले म्यादी प्रहरी राख्ने

Next Post

शनिबार नेपालमा थप ९ संक्रमण पुष्टि, संक्रमितको संख्या २७६ पुग्यो

Next Post
कपिलवस्तुमा ८ कोरोना संक्रमित मध्ये ४ जना सुरक्षाकर्मी

शनिबार नेपालमा थप ९ संक्रमण पुष्टि, संक्रमितको संख्या २७६ पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • इटहरी रंगशालामा प्रदेश १ स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता सुरु
  • औषधी विभागका अधिकृत दुई लाख घुससहित रंगेहात पक्राउ
  • दुहबीमा सुरक्षा व्यवस्था फितलो: दिउँसै घरमा चोरि
  • अदालतले सांसद पुर्नस्थपना गरेपछि जसपाद्धारा बर्जुमा दीप प्रज्वलन
  • सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै भुटाहामा दिप प्रज्वलन
  • संसद पुर्नस्थापना भएपछि सुनसरीमा दिप प्रज्ज्वलन
  • कोशीका २४ जना अवकास भएका शिक्षक सम्मानित
  • सर्वोच्चको फैसलालाई काँग्रेसद्वारा स्वागत

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist