Friday, March 5, 2021
Smart24News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

जल्पापुरमा राहत वितरणमा विभेद गरेको स्थानीयको आरोप

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
१० महिना अगाडि
स्थानीय समाचार
जल्पापुरमा राहत वितरणमा विभेद गरेको स्थानीयको आरोप
56
SHARES
ShareTweet
Subscribe

जयकृष्ण यादव

इनरुवा,। सुनसरीको इनरुवा नगरपालिका-१० जल्पापुरमा राहत वितरणमा विभेद गरेको स्थानीयहरुले बताएका छन् ।

वडाअध्यक्ष सुल्तान मियाँले आफ्नो नजिकका र पार्टीकालाई मात्रै राहत वितरण गरेको भन्दै स्थानीयहरुले विरोध गरेका छन् ।

जल्पापुर गाविस साविक ७ र ८ मा कसैलाई पनि राहत नदिएकाले राहत वितरणमा विभेद गरेको स्थानीयहरुले गुनासो गरेका छन् ।

इनरुवा १० जल्पापुरमा कुल एक हजार दुई सय ८० घर परिवार रहेकोमा करिव पाँच सय विपन्न वर्गलाई राहत वितरण नगरि वडा अध्यक्ष मियाँले विभेद गरेको स्थानीयहरुले बताएका छन् ।

वडा अध्यक्ष मियाँले आफ्नो पार्टी नेकपाका समर्थकलाई मात्रै राहत दिएको काग्रेंस पार्टीमा आस्था राख्नेहरुलाई राहत नदिई राहत वितरणमा विभेद गरेको स्थानीय सकुर मियाँले बताउनुभयो ।

सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका–१० जल्पापुरका रफुल मियाँ दुई महिने लकडाउनको कारणले घरमा बसेको भएपनि राहत नदिएको राहुल मियाँले बताउनुभयो ।

आफू एक पार्टीमा सक्रिय भएको र आफ्नो वडामा अर्कै पार्टी विजयी भएका कारणले यस आपतीको बेलामा राहत नदिएको उहाँको भनाई छ ।

अर्का स्थानीय अवदुल रहमानलेको दुखेसो पनि उस्तै रहेको छ । उहाँले नेकापको वडा अध्यक्ष भएकाले विभेदमा परेको र नगरमा काग्रेंसका प्रमुख राजन मेहता भएपनि वहाँले पनि जितेर गएपछि कुनै सुनुवाई र पीडा सुन्न नआएको बताउनुभयो ।

वहाँले चैतदेखी जारी रहेको लकडाउनका कारणले काममा जान नपाएको र पूर्ण प्रभावित भए पनि राजनीति रुपमामा फरक आस्थाकै कारण राहत नपाएको गुनासो गर्नुभयो । गाउँमा छुतहरु मियाँ, बसिरन खातुत सहितका सयौले भोकभोकै बसेको दुखेसो पोखेका छन् ।

यी दुई त्यो ठाउँका लागि उदाहरणको पात्र मात्र हुन् । उनिहरु जस्तै इनरुवा–१० जल्पापुरमा रहेका करिब ५०० परिवारले अहिलेसम्म राहत पाएका छैनन् । सबैको कारण एउटै हो स्थानीय तहको निर्वाचनमा अर्कै पार्टीलाई गरेको मतदान ।

लकडाउनको पीडाबाट पीडित बनेर भोकभोकै बस्दासमेत आफूहरुलाई राजनीतिक र जातीय विभेद गरेको तथा चुनावमा नेकपालाई भोट नदिएको भन्दै जनप्रतिनिधिले समेत विभेद गरेको स्थानीय काग्रेंसका स्थानीयहरुले बताएका छन् ।

वडामा तत्कालीन नेकपा एमालेका तर्फबाट वडा अध्यक्ष सुल्तान मियाँ विजयी भएकाले आफूलाई भोट नदिनेलाई राहत नदिएको स्थानीय मोहमद जावेद अख्तरको आरोप रहेको छ ।

यता वडा अध्यक्ष मोहमद सुल्तान मियाँले त्यो कुरामा कुनै सत्यता नभएको प्रतिकृया दिनुभयो । पीडितलाई राहत दिने काम जारी रहेको र नपाएकाहरुलाई वितरण गर्ने बताउनुभयो ।वहाँले कसैलाई विभेद नगर्ने र नगरेको प्रतिकृया दिनुभयो

आफूले साविक वडागतरुपमा राहत वितरण गर्दै आएको उहाँले बताउनुभयो । आफूले राहतमा कुनै राजनीति नगरेको, आफूले क्रमिकरुपमा राहत वितरण गर्ने कामलाई निरन्तरता दिएको बताउनुभयो ।

गाउँमा सञ्चारकर्मी पुग्दा पीडित रुवाबासी गर्दै र केही भक्कानिँदै आफूहरुलाई राहत दिनुपर्ने की रोजगारी दिनुपर्ने र काममा जान दिनुपर्ने वातावरण मिलाइदिन माग गरेका थिए ।

यहाँ नेपाली काग्रेंसका वडा सभापती खलिल मियाले दुःख परेको बेला कसैलाई विभेद नगरी राहत वितरण गर्नुपर्ने आवश्यकता रहेकोमा विभेद गरिएको देखिएको बताउनुभयो ।

Tags: अाराेपराहतमाविभेदस्थानीयकाे
ADVERTISEMENT
Previous Post

नेपालमा आज ५३ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ३५७ पुग्यो

Next Post

देवानगञ्जमा भारतबाट नेपाल आएका सबैलाई भारतको क्वारेन्टाईन पठायो

Next Post
देवानगञ्जमा भारतबाट नेपाल आएका सबैलाई भारतको क्वारेन्टाईन पठायो

देवानगञ्जमा भारतबाट नेपाल आएका सबैलाई भारतको क्वारेन्टाईन पठायो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • दुहबीका पत्रकार अलिले आफ्नो जन्मदिनको अबसरमा गरे मृत्यु पछि आँखा र छाला दान गर्ने घोषणा
  • भारतका ताज महलमा बम राखेको भन्दै प्रहरीलाई फोन आएपछि सबै चकित
  • देवानगंजमा सशस्त्र प्रहरीद्वारा भारतबाट ल्याइएका प्रतिबन्धित माछा नष्ट
  • भारतबाट अवैध भित्र्याइएका ४५ थान कुखुरा सशस्त्र प्रहरीद्वारा नष्ट
  • झापाको विर्तामोडमा प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन
  • ताप्लेजुङको दोभान बजारमा भिसन आगलागी ४० घर जलेर नष्ट
  • नवलपरासीमा दुर्घटना हुँदा दुवै ट्रकका चालकको मृत्यु , दुईको अवस्था गम्भीर
  • इनरुवामा सात दिने आधारभुत पत्रकारिता तालिम सुरु

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist