Saturday, March 6, 2021
Smart24News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

भुटाहामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
८ महिना अगाडि
स्थानीय समाचार
भुटाहामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
40
SHARES
ShareTweet
Subscribe

नसीम अन्सारी

भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका वडा नं १ भुटाहामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सम्पन्न भएको सार्वजनिक सुनुवाईमा शैक्षिक संस्थादेखी धार्मिक सम्पदा निर्माणसम्मको कुरा र सवालहरु उठाएका छन्।

वडा नं. १ का वडा अध्यक्ष अबदुल लतिफ अन्सारीले चालु आर्थिक वर्षको ५५ लाख रुपियाँ बराबरको वडाको आयव्यय सार्वजनिक गर्नुहुदै सडकबाटो, पुल, भौतिक पूर्वाधार निर्माण सहितका काम गरेको बताउनुभयो ।

कार्यक्रममा ग्राभेलबाटोमा कालोपत्रे, कच्चि सडकमा उच्चस्तरीय ग्रभावेल, मठमन्दिर, मदर्सा सहितको विकासमा काम गरेको अन्सारीले बताउनुभयो ।

अन्सारीले श्री बाल कृष्ण मावि भुटाहामा भवन निर्माण, फर्निचर, स्वास्थ्य चौकीलाई सहयोग, मन्दिरहरुको निर्माण, थानहरुमा मर्मत सम्भार तथा अस्मसान घाट निर्माण, कबिस्तान घेराबेरा सहितको काम गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

सम्पन्न भएको कार्यक्रममा नेपाल वेलफेयर सोसाइटीका अध्यक्ष मोजमिल अहमद अन्सारीले विद्यालयका बालबालिकाहलाई वर्षिक रुपमा शैक्षिक भ्रमणको लागि बजेट राख्नुपर्ने र राखेको बजेट अरु क्षेत्रमा खर्च गर्ने नहुने बताए ।

कार्यक्रममा स्थानीयवासी अब्बास अन्सारीले वडा अध्यक्ष र सदस्यहरुले विकासको काम गरि रहेको बताए । त्यसैगरी वडा सदस्य रिनोद बहरदारले भन्ने हामी सबै सदस्यहरुले एक मतले विकासका कामहरु गरि रहेको बताए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा केही सहभागीले बाटो निर्माणको क्रममा खाल्टो भएको र पानी जमेकाले आवतजावतमा समस्या भएको गुनासो गर्नुभयो ।

सहभागी र सरोकारबालाहरुको प्रश्न, सवालको जवाफ वडा अध्यक्ष अबदुल लतिफ अन्सारीले दिनुभएको थियो ।

कार्यक्रममा आफुले वडाका सबै राजनीति दल, प्रहरी प्रशासन, वृद्धिजिविस, समाजसेवी, शिक्षकवर्ग, नागरिक समाज, संघ संस्थालाई बोलाउने इच्छा भएतापनि सरकार तथा गाउँपालिकाले कोरोना भाइरसबाट बच्न भिडभाड नगर्न नगराउन नियम लागाएपछि त्यसै कारण आफुले सार्वजनिक सुनुवाइ कार्यक्रममा सबैलाई नबोलाएको अन्सारीले बताए ।

सम्पन्न कार्यक्रममा वडाका २० देखि २५ जनाको उपस्थिती रहेको थियो ।

कार्यक्रम हरिनगर गाउँपालिका १ नम्बर वडा कार्यालयको सहयोगमा तथा स्मार्ट साझा मिडिया प्रा।लि को आयोजना र विराट टेलिभिजनको सजीकरणमा सम्पन्न भएको थियो । कार्यक्रममा नसीम अन्सारी र पत्रकार बाबुराम खड्काले सहजीकरण गर्नुभएको थियो ।

Tags: कार्यक्रमसम्पन्नसार्वजनिकसुनुवाई
ADVERTISEMENT
Previous Post

सुनसरीका आधा दर्जन ग्रामीण सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

Next Post

घुस्कीको वडा नं.७ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

Next Post
घुस्कीको वडा नं.७ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

घुस्कीको वडा नं.७ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • भारतमा बस दुर्घटना हुँदा चार नेपालीको मृत्यु
  • वीरगन्जकी मुस्कान खातुनले पाइन् अन्तर्राष्ट्रिय ‘साहसी महिला अवार्ड
  • दुहबीका पत्रकार अलिले आफ्नो जन्मदिनको अबसरमा गरे मृत्यु पछि आँखा र छाला दान गर्ने घोषणा
  • भारतका ताज महलमा बम राखेको भन्दै प्रहरीलाई फोन आएपछि सबै चकित
  • देवानगंजमा सशस्त्र प्रहरीद्वारा भारतबाट ल्याइएका प्रतिबन्धित माछा नष्ट
  • भारतबाट अवैध भित्र्याइएका ४५ थान कुखुरा सशस्त्र प्रहरीद्वारा नष्ट
  • झापाको विर्तामोडमा प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन
  • ताप्लेजुङको दोभान बजारमा भिसन आगलागी ४० घर जलेर नष्ट

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist