भुटाहा,। सुनसरीको देवानगंज गाउँपालिका ६ स्थित पासवान टोलका १२ वर्षीय स्वातिका पासवानको चट्याङले लागेर मृत्यु भएको छ ।
मंगलबार विहान ११ बजे घर नजिकै बरगाछी नीर माछा मार्न गएको बेला मुसलधरे वर्षासंगै परेको चट्याङ लागेपछि पासवानलाई उपचारको लागि देवानगंज बाजर ल्याउदै गर्दा बाटोमै मृत्यु भएको आवर देवानगंजले जानकारी दिएको हो।