Thursday, March 4, 2021
Smart24News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

भुटाहामा आधारभुत स्वास्थ्य चौकी भवन उद्घाटन

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
४ महिना अगाडि
FEATURE, शिक्षा, स्थानीय समाचार
भुटाहामा आधारभुत स्वास्थ्य चौकी भवन उद्घाटन
48
SHARES
ShareTweet
Subscribe

नसीम अन्सारी  भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका वडा नं. २ भुटाहामा नव निर्मित आधारभुत स्वास्थ्य चौकी भवनको बुधबार एक समारोहकाबीच उद्घाटन गरिएको छ ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीको अध्यक्षता तथा सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को (ख) बाट निर्वाचित १ नम्बर प्रदेश सांसद हाजि ताहिर अन्सारीको प्रमुख आतिथ्यमा आयोजित समारोहकाबीच नव निर्मित आधारभुत स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको हो ।

सङ्घीय सरकारको आर्थिक लगानी तथा हरिनगर गाउँपालिकाको केही थप बजेट र प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत कृष्ण बाहादुर कार्कीले जानकारी दिनुभयो।

आधारभुत स्वास्थ्य चौकी भुटाहाको नव निर्मित
भवन १ नम्बर प्रदेश सांसद हाजि ताहिर अन्सारी,हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी , उपाध्यक्ष रिमझिम भगत, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत कृष्ण बाहादुर कार्की र
उद्घाटन आधारभुत स्वास्थ्य चौकीका प्रमुखले संयुक्त रुपाम उद्घाटन गरेका हुन् ।

२०७६ साल असार ३ गते शिलान्यास भएको शौचालय सहित ५ कोठे भवन ६६ लाखको लागतमा निर्माण भएको हो । सो आधारभुत स्वास्थ्य चौकी आज भौतिक पुर्वाधारयुक्त स्वास्थ्य चौकी बनेको छ ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका माननिय प्रदेश सांसद हाजि ताहिर अन्सारीले दक्ष जनशक्ति र स्वास्थ्य चौकीलाई चाहिने आवश्यक उपकरण समेत उपलब्ध गराउने गाउँपालिका प्रमुखलाई आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले विकासको पुर्व धारका लागि यातायात, सडक, बिजुली, सिचाइ,कृषि, खानेपानी, शिक्षा,स्वास्थ्य क्षेत्रको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताउँदै हरेक वडामा एक स्वास्थ्य चौकी स्थापना गर्ने गाउँपालिकाको अभियान रहेको जानकारी दिए।

सबैको साथ सहयोगले यो भवन बनेको छ उनले भने“हामी त जनताको प्रतिनिधि जनताको आवश्यकता पूरा गर्नु हाम्रो दायित्व भएको अध्यक्ष अन्सारीले बताए ।

जनाको आधारभुत अवस्थाको लागि भौतिक पुर्बधार युक्त स्वास्थ्य चौकी भवन बने पछि स्थानिय भने खुसी भएका छन। अब यत्तिका सुबिधा सम्पन्न भवन बने पछि सेवा सुबिधा पनि पाइएला नी २ नम्बर वडाका स्थानिय कोशल कर्णले भने हाम्रो वडामा स्वास्थ्य चौकी भवन बने पछि हरिनगर २ नम्बर वडाका करीब ५ हजार घरपरिवार सेवा लिन सक्ने बताए ।

कार्यक्रम बोल्दै श्री बाल कृष्ण माध्यमिक विद्यालय भुटाहाका प्रअ नजाम अन्सारीले यो स्वास्थ्य चौकीको भवन र स्वास्थ्यकर्मीमा मात्रै सिमित नहोस यसबाट आम गरिब जनताहरुले सेवा सुविधा औषधी उपचार सलर तरिकाबाट उपलब्ध होस भन्ने हाम्रो चहाना रहेको छ।

यस्तो नहोस कोई बिरामी उपचार गर्ने आउदा यहाँ समान किसिमको सिटामल,वेडाटिन समेत छैन स्वास्थ्यकर्मीहरुले भन नपाऔस त्यसकारण हामीले सम्बन्धि निकायलाई ध्यानाकर्षण गर्ने चाहानछु।

कार्यक्रम बोल्दै नेपाली काँग्रेस हरिनगर गाउँपालिका सभापति शिव हरि श्रेष्ठले आफ्नो वडा नभए पनी आफुले सक्ने सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता समेत गरे ।

कार्यक्रममा १ नम्बर प्रदेश सांसद हाजि हातिर अन्सारी, हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी उपाध्यक्ष रिमझिम भगत,प्रमुख प्रशासकीय अधिकृत कृष्ण बाहादुर कार्की, १ नम्बर वडा अध्यक्ष अबदुल लतिफ अन्सारी २ नम्बर वडा अध्यक्ष हाजि युनुस अन्सारी ४ नम्बर वडा अध्यक्ष सुदिलाल मेहता ५ नम्बर वडा अध्यक्ष सबिब अन्सारी ६ नम्बर वडा अध्यक्ष ईस्राइल अन्सारी र ७ नम्बर वडा अध्यक्ष नसिर खाँ, सशस्त्र प्रहरी बल भुटाहाका प्रमुख रुपक नापित, भुटाहा प्रहरी चौकीका प्रमुख राजन कार्की श्री बाल कृष्ण माविका प्रअ नजाम अन्सारी

नेपाली काँग्रेस गाउँपालिका सभापति शिव हरि श्रेष्ठ , नेपाली काँग्रेस २ नम्बर वडा सभापति सराजुद्दीन अन्सारी एलायन्स नेपाल संस्थाका अध्यक्ष नईम अन्सारी सरोकार बचत तथा ऋण सहकारीका संचालक अकिल अहमद सिद्दिकी स्थानीय समाजसेवी , वृद्धिजिवी , शिक्षक, स्वास्थ्यकर्मी, संचारकर्मी लगाएको सहभागी रहेको थियोे ।

ADVERTISEMENT
Previous Post

प्रदेश नं.१ को सिमानाकाबाट भन्सार छली ल्याएको ११ लाखको सामान बरामद

Next Post

कोशीबाट लागुऔषध सहित दुई जना पक्राउ

Next Post
कोशीबाट लागुऔषध सहित दुई जना पक्राउ

कोशीबाट लागुऔषध सहित दुई जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • दुहबीका पत्रकार अलिले आफ्नो जन्मदिनको अबसरमा गरे मृत्यु पछि आँखा र छाला दान गर्ने घोषणा
  • भारतका ताज महलमा बम राखेको भन्दै प्रहरीलाई फोन आएपछि सबै चकित
  • देवानगंजमा सशस्त्र प्रहरीद्वारा भारतबाट ल्याइएका प्रतिबन्धित माछा नष्ट
  • भारतबाट अवैध भित्र्याइएका ४५ थान कुखुरा सशस्त्र प्रहरीद्वारा नष्ट
  • झापाको विर्तामोडमा प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन
  • ताप्लेजुङको दोभान बजारमा भिसन आगलागी ४० घर जलेर नष्ट
  • नवलपरासीमा दुर्घटना हुँदा दुवै ट्रकका चालकको मृत्यु , दुईको अवस्था गम्भीर
  • इनरुवामा सात दिने आधारभुत पत्रकारिता तालिम सुरु

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist