Sunday, March 7, 2021
Smart24News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

सीमानाकाबाट हुने अपराध नियन्त्रणबारे भारती मुखिया र सुनसरी प्रहरी प्रमुखबीच छलफल

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
४ महिना अगाडि
FEATURE, स्थानीय समाचार
सीमानाकाबाट हुने अपराध नियन्त्रणबारे भारती मुखिया र सुनसरी प्रहरी प्रमुखबीच छलफल
88
SHARES
ShareTweet
Subscribe

नसीम अन्सारी

भुटाहा,। कोराना महामारीसंगै नेपाल भारत सीमानाका क्षेत्रबाट बढ्दो अपराध, तस्करी तथा लागु औषध ओसारपोसार लगायतका विषयमा भारती मुखिया र सुनसरीका सुरक्षा अधिकारीबीच छलफल भएको छ।

सुनसरीको हरिनगर गाउँपालिका ५ वसन्तपुर स्थित शिशुवामा प्रवेज आलमको घरमा शनिबार दिउँसो करिब साढे दुई घण्टा भारती मुखिया र सुनसरीका सुरक्षा अधिकारीबीच बैठक भएको हो।

प्रवेज आलमको पहलमा भारती मुखिया र सुनसरीका प्रहरी प्रमुख बैठकमा सहभागि भएको थियो । सुनसरी प्रहरीका प्रमुख कमल थापाले बैठकमा कारोनाको संक्रमण नियन्त्रण, सीमा अपराध, सीमा स्तम्भ, अवैध मुद्रा, मुख्य लागुऔषध र मदिराको अवैध ओसारपसार, साना हतियारको कारोबार, मानव बेचबिखन, रोक्ने विषयमा छलफल भएको जानकारी दिए।

प्रहरी उपरीक्षक थापाले भारती बजारबाट नेपाल भित्र्याउने मुख्य लागूऔषध, साना हातहतियार ओसारपसार र नेपाली बजारबाट मदिरा ओसारपसार पुर्नरुपमा नियन्त्रण गर्न दुवै देशका अधिकारी मिलेर र सहकार्य गरेर अघि बढेमात्रै नियन्त्रण सम्भव भएको निस्कर्ष बैठकबाट निस्किएको जानकारी दिए।

उनका अनुसार दुवै राष्ट्रका सुरक्षा अधिकारीले सीमाको रेखदेख र सीमा स्तम्भको संरक्षणमा एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन्।

यससंगै बैठकमा सीमा क्षेत्रको पछिल्लो सुरक्षा अवस्था र चुनौतीका बारेमा पनि छलफल भएको थियो।बैठकमा भारतबाट नेपालतर्फ हुने विभिन्न तस्करी, हतियार र लागुऔषधको ओसारपसार नियन्त्रणमा सहयोग गर्न भारतीय मुखियासँग आग्रह गरिएको थियो।

सो क्रममा भारतीय मुखियाहरुले बिहार राज्यमा चुनाव समेत रहेकोले नेपालका सुरक्षा अधिकारीहरुले नेपाली पक्षलाई भारततर्फ हुने न्यून गुणस्तरको र अवैध मदिरा ओसारपसार नियन्त्रणमा सहयोग गर्न आग्रह गरेका थिए।

विहारमा मदिरा प्रतिबन्ध भएपनि भारतीय नागरिक मदिराका सेवन गर्न नेपाल पुग्ने र अवैध रुपमा मदिरा भारततर्फ ओसारपसार हुने गरेको भारतीय पक्षको भनाई छ।

बैठकमा भारतका तर्फबाट बिहारको बसमतिया ग्राम पंचातका मुखिया मोजमिल अन्सारी , बेला ग्राम पंचातका मुखिया सफरुला आलम बबुवान ग्राम पंचातका मुखिया इमाज आलम घुरना ग्राम पंचातका मुखिया सज्जाद आलम लगायतको सहभागिता रहेको थियो।

नेपालका तर्फबाट प्रहरी प्रमुखहरु सुनसरीका एसपी कमल थापा र सशस्त्र प्रहरी बल सुनसरीका एसपी माधव प्रसाद पौडेल औषधी व्यवसायी धरान नगर सचिव प्रवेज आलम राष्ट्रिय मुस्लिम आयोगका सुनसरी जिल्ला संयोजक डाक्टर खालिद हुसेन सहभागी थिए।

ADVERTISEMENT
Previous Post

जवरजस्ती करणी गरेको आरोप लगाउदै प्रहरीमा उजुरी

Next Post

झापाबाट ३ लाख बराबरको पटका बरामद

Next Post
झापाबाट ३ लाख बराबरको पटका बरामद

झापाबाट ३ लाख बराबरको पटका बरामद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • इनरुवा अस्पताल संघर्ष समितिको मेयर देखि सांसद सम्मलाई चेतावनी
  • भारतमा बस दुर्घटना हुँदा चार नेपालीको मृत्यु
  • वीरगन्जकी मुस्कान खातुनले पाइन् अन्तर्राष्ट्रिय ‘साहसी महिला अवार्ड
  • दुहबीका पत्रकार अलिले आफ्नो जन्मदिनको अबसरमा गरे मृत्यु पछि आँखा र छाला दान गर्ने घोषणा
  • भारतका ताज महलमा बम राखेको भन्दै प्रहरीलाई फोन आएपछि सबै चकित
  • देवानगंजमा सशस्त्र प्रहरीद्वारा भारतबाट ल्याइएका प्रतिबन्धित माछा नष्ट
  • भारतबाट अवैध भित्र्याइएका ४५ थान कुखुरा सशस्त्र प्रहरीद्वारा नष्ट
  • झापाको विर्तामोडमा प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist