Sunday, February 28, 2021
Smart24News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

हरिनगरमा जनताका गुनासा सुन्न ‘जनतासँग प्रत्यक्ष जनप्रतिनिधि कार्यक्रम सञ्चालन

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
३ महिना अगाडि
FEATURE, स्थानीय समाचार
हरिनगरमा जनताका गुनासा सुन्न ‘जनतासँग प्रत्यक्ष जनप्रतिनिधि कार्यक्रम सञ्चालन
72
SHARES
ShareTweet
Subscribe

नसीम अन्सारी

भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिकाका निर्वाचित अध्यक्ष गफार अन्सारीले जनताका समस्या, आवश्यकता विषयमा गाउँपालिकामा प्रत्येक साता जनतासँग प्रत्यक्ष कार्यक्रम चलाउने भएका छन्।

गाउँपालिकाका प्रतेक वडा तथा टोल टोलमा पुगि जनतासँग गाउँपालिकाको समग्र विकास र विभिन्न समस्याहरुको निकासबारे जनतासँग प्रत्यक्ष कार्यक्रम सुरु गरेको छ।

जनतासँग प्रत्यक्ष कार्यक्रम अभियानको रुपमा गाउँपालिकाका ७ वटै वडा र साबिकको ५ वटा गाविस ४५ वटा वडाहरुमा पुगि जनताको समस्या समाधान गर्ने उद्देश्यले सुरु गरेको हो ।

स्थानीयको आवश्यकता, प्राथमिकता लगायतका अन्य समस्या बुझ्न जनतासँग प्रत्यक्ष कार्यक्रम सञ्चालनमा ल्याएका हुन्।

गाउँपालिका भित्रका जनताका समस्या स्थानीय आवश्यकता र जनतामा के कसरी जान सकिन्छ भनेर जनतासँग जनप्रतिनिधि प्रत्यक्ष कार्यक्रम सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताए।

‘जनताको मत पाएर जितेपछि आफुले जनतासँग प्रत्यक्ष जनप्रतिनिधि कार्यक्रम सञ्चालनमा ल्याएका छौं।’ उनले भने,‘जनतासँग प्रत्यक्ष कार्यक्रमले जनताका समस्या, स्थानीय आवश्यकता विषयहरु छलफल हुनेछन्।’

जनतासँग प्रत्यक्ष जनप्रतिनीधि कार्यक्रममा स्थानीय उत्पादन कसरी वृद्धि गर्न सकिन्छ, स्थानीयस्तरमा कसरी विकास गर्न सकिन्छ, कसरी समृद्ध गाउँपालिका बनाउने, स्थानीयको मागमा आधारित कार्यक्रम सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने गाउँपालिकाका अध्यक्ष अन्सारीले बताए।

‘स्थानीयमा मागहरुलाई सम्बोधन गर्न पनि जनतासँग प्रत्यक्ष जनप्रतिनिधि जान आवश्यकता रहेको छ।’ उनले भने,–‘त्यसैले यो कार्यक्रम सञ्चालनमा ल्याएका हौं।’

ADVERTISEMENT
Previous Post

सुनसरीको हरिनगरमा दुर्घटना हुँदा १ जनाको मृत्यु

Next Post

देवानगञ्जको एक बोर्डिङ स्कुलबाट १२० बोरा मटर बरामद

Next Post
देवानगञ्जको एक बोर्डिङ स्कुलबाट १२० बोरा मटर बरामद

देवानगञ्जको एक बोर्डिङ स्कुलबाट १२० बोरा मटर बरामद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • विप्लव समूहसँग छिट्टै सहमति हुने: प्रधानमन्त्री ओली
  • विराटनगरबाट एक जनालाई अपहरण गरि १० लाख फिरौती माग्ने ३ जना पक्राउ
  • प्रेस युनियन सुनसरीको बनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न
  • इनरुवामा विद्युत लाइन सर्ट भई आगलागी, एक घर जलेर नष्ट
  • इनरुवामा स्मार्ट २४ न्यूज र सुनसरी पोष्टको कार्यालय उद्धघाटन
  • इटहरी रंगशालामा प्रदेश १ स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता सुरु
  • औषधी विभागका अधिकृत दुई लाख घुससहित रंगेहात पक्राउ
  • दुहबीमा सुरक्षा व्यवस्था फितलो: दिउँसै घरमा चोरि

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist