Wednesday, March 3, 2021
Smart24News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

हरिनगराका कार्यालयमा बस्दैनन् जनप्रतिनिधि र कर्मचारी

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
१ वर्ष अगाडि
स्थानीय समाचार
हरिनगराका कार्यालयमा बस्दैनन् जनप्रतिनिधि र कर्मचारी
48
SHARES
ShareTweet
Subscribe

स्मार्ट२४ न्यूज ८ पुष २०७६ मा प्रकाशित

हरिनगरा / सुनसरीकाे हरिनगर गाउँपालिका वडा नं. ४ काे कार्यालयमा जनप्रतिनिधि र कर्मचारी कार्यालयमा नबस्ने गरेको पाइएको छ । कर्मचारीहरूले कार्यालय समयसम्म कार्यालयमा बसेर काम गर्नुपर्नेमा हाजिर गरेर जाने गरेको पाइएको हो ।

स्थानीयबासी इन्द्रनारायण साहले सिफारिसकाे लागि साेमबार दिउँसो एक बजेर ३० मिनेटको समयमा वडा कार्यालय पुग्दा एक जना लेखा कर्मचारी भेटेकाे थियो । त्यपछि मंगलबार बिहान ११ बजे र ३० मिनेटमा वडा कार्यालय पुगेपछि वडा कार्यालयमा वडाअध्यक्ष नरहेको साहले बताए । वडा कार्यालय एक दर्जन भन्दा बढी सेवाग्राहीहरु सेवा लिनआएकाे तर कार्यालयमा न वडाअध्यक्ष , न वडा सदस्यहरु र न सचिव आएकाे थियो। वडाअध्यक्षले माेवाइल समेत बाेक्दैन सेवाग्राही उहाँलाई कहाँ खाेजने, उहाँकाे घरमा जादाँ घरमा कुनै कामकाे लागि सिफारिस समेत नगर्ने गरेको स्थानीय साहकाे आराेप रहेको छ।

कार्यालय बजारमै भए पनि सरकारी कर्मचारी र जनप्रतिनिधिहरू कार्यालय समयसम्म बस्दैनन् । सरकारी तलब–भत्ता खाने कर्मचारीहरू बिहान १० बजेदेखि साँझ ४ बजेसम्म कार्यालयमा बसेर सेवा दिनुपर्नेमा वडा अध्यक्ष एवम् कार्यालयका कर्मचारी समेत कार्यालय समय सम्म नबस्ने गरेको पाइएको हो । सुनसरी जिल्लाकाे दक्षिणी क्षेत्रका धेरैजसो स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिहरू कार्यालय समयमा कार्यालयमा नबस्दा सेवाग्राही सेवाबाट बञ्चित हुँदै आएका छन् ।

पेशाप्रति जिम्मेवार हुनुपर्नेमा कर्मचारीहरूको गैरजिम्मेवारीपन बढ्दै गएको साहले गुनासो गरे । कार्यालयमा कर्मचारी र जनप्रतिनिधिहरू नबसेको र सरकारी गाडी अनि सरकारी तेलमा घरको काम गर्न व्यस्त भएको सेवाग्राहीले बताए । सेवा लिन कार्यालय धाउने सेवाग्राहीहरू वडा अध्यक्षदेखि वडा सदस्यसम्म कार्यालयमा नबस्दा त्यतिकै फर्किने गरेका छन् । जनप्रतिनिधि तथा कर्मचारीको बारेमा सेवाग्राहीले पहिला पनि आफ्नाे गुनासो गर्देआईरहेकाे छ।

ADVERTISEMENT
Previous Post

नेकपाकाे सरकारमा रहेका उपेन्द्र यादवले मन्त्री पदबाट दिए राजीनामा

Next Post

डुयुुटीमा रहेका प्रहरीकै मोटरसाइकल चिरौली चोकबाट चाैरी

Next Post
डुयुुटीमा रहेका प्रहरीकै मोटरसाइकल चिरौली चोकबाट चाैरी

डुयुुटीमा रहेका प्रहरीकै मोटरसाइकल चिरौली चोकबाट चाैरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • भारतबाट अवैध भित्र्याइएका ४५ थान कुखुरा सशस्त्र प्रहरीद्वारा नष्ट
  • झापाको विर्तामोडमा प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन
  • ताप्लेजुङको दोभान बजारमा भिसन आगलागी ४० घर जलेर नष्ट
  • नवलपरासीमा दुर्घटना हुँदा दुवै ट्रकका चालकको मृत्यु , दुईको अवस्था गम्भीर
  • इनरुवामा सात दिने आधारभुत पत्रकारिता तालिम सुरु
  • रौतहटमा योगेश भट्टराई सवार गाडीले साइकल यात्रीलाई ठक्कर दिँदा साइकल चालक घाइते
  • नोबेल शिक्षण अस्पतालका डा.रोहित प्रसाद यादवले गरे एकै दिनमा १४ जनाको शल्यक्रिया
  • दुहबीमा दुर्घटना हुँदा दुई जना घाइते एकको अवस्था गम्भीर

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist