Wednesday, March 3, 2021
Smart24News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

सुनसरीको वसन्तपुरमा भिसन आगलागी, आगलागीबाट करिब एक करोड बराबर क्षति

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
२ महिना अगाडि
FEATURE, स्थानीय समाचार
सुनसरीको वसन्तपुरमा भिसन आगलागी, आगलागीबाट करिब एक करोड बराबर क्षति
80
SHARES
ShareTweet
Subscribe

नसीम अन्सारी

भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका वडा नं.५ वसन्तपुरस्थित बंगाली टोलमा शुक्रबार साँझ भएको आगलागीमा एक करोड बराबरको क्षति भएको छ।

स्थानीय विवेक मण्डलको घरमा बालेको घुरबाट भएको आगलागीमा ५ परिवारको २२ वटा घर टहरा जलेको स्थानीयवासी दिपक मण्डलले जानकारी दिए। 

आगलागीमा एक करोड भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ। आगो विवेक मण्डलको घुरबाट सल्केको बताइएको छ।

घुरबाट सुरु भएको आगो विवेक मण्डलको घरमा सल्केसँगै छिमेकी रमेश मण्डल ,पशुपति मण्डल ,पृतीचन्द मण्डल र मोहन मण्डलको घर पुर्ण रूपमा जलेर नष्ट भएका छन् ।                                         

आगलागीका बेला हावा चलिरकाले आगलागी अनियन्त्रित बनेको प्रत्यक्षदर्शीहरुको भनाइ छ।आगलागीबाट दश लाख पचास हजार नगद ६ तोला सुन र १ सय ६८ टोला चाँदी लगायत ५ लाख बराबरको लत्ताकपडा,भाडा कुडा गरि जलेर सखाप भएका छन् ।

यसैगरी १ सय ५५ वटा परेवा २ सय ७०क्विन्टल धान, ८३ क्विन्टल गहुँ, ३३ क्विन्टल चामल ३ क्विन्टल दाल र ५ क्विन्टल मकै ५ वटा टिभी २ वटा बैलगाडा १ वटा मोटर ५ वटा ब्याट्री , ६ वटा साइकल १३ वटा बाख्रा सहित १ वटा थ्रेसर लगायत रु ८ लाखको फर्निचरको सामान जलेर नष्ट भएको शिशुवा प्रहरी चौकिले बताएका छन् ।                                                     

आगलागीमा खाद्यान्न, लत्ताकपडासहितका सबै सामाग्री जलेपछि आगलागी पीडितहरुको विचल्ली भएको छ।

आगो करिब दुई घण्टापछि इनरुवा, कोशी, बराहक्षेत्र , दुहबी र इटहरीका दमकल,सुरक्षाकर्मी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

आगलागी पीडितहरुलाई हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी तथा सुनसरी क्षेत्र नं. ४ (ख) का सांसद हाजि ताहिर अन्सारी सहित टोलिले घटना स्थलमा पुगि पिडित परिवारहरुलाई राहत उपलब्ध गराएको छ।                                                         

अध्यक्ष अन्सारीले प्रत्येक पिडित परिवारहरुलाई नगद ५ हजार एक-एक बोरा चामल , भुजा, दाल , मसला, खाना पकाउने भडा बरतन चिसोबाट वचन न्यानो लत्ताकपडा वितरण गरेको सेराज फहाहीले जानकारी दिनुभएको हो।                                                     

हरिनगरा रेडक्रस लगायतका संघसंस्थाले पीडितका लागि राहत वितरणको तयारी गरेका छन्।                 

 

 

 

Tags: अगलागीबाटअागलागीकरोडक्षतिभन्दाभिसनवढीकाेहरिनगरमा
ADVERTISEMENT
Previous Post

सरकार विरुद्ध भोलि हरिनगरा बजारमा बृहत विरोधसभा प्रदर्शन हुने

Next Post

माघ ११ गते प्रदेश १ का मुख्यमन्त्री राई अन्तरजातीय बिवाह बन्धनमा बाँधिने

Next Post
माघ ११ गते प्रदेश १ का मुख्यमन्त्री राई अन्तरजातीय बिवाह बन्धनमा बाँधिने

माघ ११ गते प्रदेश १ का मुख्यमन्त्री राई अन्तरजातीय बिवाह बन्धनमा बाँधिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • भारतबाट अवैध भित्र्याइएका ४५ थान कुखुरा सशस्त्र प्रहरीद्वारा नष्ट
  • झापाको विर्तामोडमा प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन
  • ताप्लेजुङको दोभान बजारमा भिसन आगलागी ४० घर जलेर नष्ट
  • नवलपरासीमा दुर्घटना हुँदा दुवै ट्रकका चालकको मृत्यु , दुईको अवस्था गम्भीर
  • इनरुवामा सात दिने आधारभुत पत्रकारिता तालिम सुरु
  • रौतहटमा योगेश भट्टराई सवार गाडीले साइकल यात्रीलाई ठक्कर दिँदा साइकल चालक घाइते
  • नोबेल शिक्षण अस्पतालका डा.रोहित प्रसाद यादवले गरे एकै दिनमा १४ जनाको शल्यक्रिया
  • दुहबीमा दुर्घटना हुँदा दुई जना घाइते एकको अवस्था गम्भीर

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist