Friday, February 26, 2021
Smart24News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

हरिनगर र भोक्राहा शैक्षिक आवलोकन भ्रमण

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
१ वर्ष अगाडि
स्थानीय समाचार
हरिनगर र भोक्राहा शैक्षिक आवलोकन भ्रमण
48
SHARES
ShareTweet
Subscribe

टोमराज मेहता १० पुष २०७६ मा प्रकाशित

इनरुवा । हरिनगर गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिका भित्र रहेको सामुदायिक विद्यालयहरुलाई नमुना बनाउनका लागि शैक्षिक आवलोकन भ्रमणमा उक्त गाउँपालिकाहरु सक्रिय भएका छन् ।

हरिनगर गाउँपालिकाको शिक्षा शाखाले तीन दिने शैक्षिक आवलोकन भ्रमण बुधवार सम्पन्न गरेको छ । हरिनगर गाउँपालिकाका २८ जना विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा शिक्षा समितिका सदस्य लगायतको सहभागीतामा शैक्षिक भ्रमण सम्पन्न गरेको हो । हरिनगर गाउँपालिकाका सामुदायिक विद्यालय, निजि विद्यालय र धार्मिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुलाई इलाम, झापा र मोरङ्गको बिभिन्न नमुना विद्यालयहरुको अवलोकन गरी शिक्षकहरु बुधवार फर्किएका छन् ।

इलाम, झापा र मोरङ्ग लगायतको नमुना विद्यालयहरुको अवलोकन गरी जिल्लामा नमुना विद्यालय बनाउने प्रयासमा जुटेको हरिनगर शिक्षा शाखाका प्रमुख अजित कुमार मल्लिकले बताएका छन् । उनका अनुसार नमुना विद्यालय बनाउन आधुनिक प्रविधिमैत्री बनाई विद्यार्थीहरुलाई स्मार्ट टिभिबाट शिक्षण सिकाई कार्यलाई प्रभावकारी बनाई शैक्षिक स्तरमा सुधार ल्याउनका लागि अवलोकन भ्रमणको आयोजना गरिएको थियो । सो भ्रमणहरुमा सम्वन्धित गाउँपालिकाको लाखौं रकम खर्च भएको छ ।

त्यसैगरी भोक्राहा गाउँपालिकाका शिक्षकहरुलाई एकहप्ताका लागि पोखरा, गोर्खा र बुटवल लगायतको ठाउँमा रहेको नमुना विद्यालयहरुको अवलोकन गर्ने क्रममा सो क्षेत्रको टोली भ्रमणमा गएको छ । नमुना विद्यालय बनाउनका लागि भोक्राह नरसिंह गाउँपालिकामा रहेका विद्यालयका शिक्षकहरुको सहभागिता सो भ्रमण टोलीमा रहेको छ ।

आवलोकन पछि भोक्राहा नरसिंह गाउँपलिकामा रहेका विद्यालयहरुलाई पठनपाठन देखी भौतिक संरचना सहित ब्यवस्थित तरिकाले विद्यालय सञ्चालन गरी जिल्लाकै नमुना विद्यालय बनाउने उद्धेश्यले आवलोकन भ्रमणमा शिक्षकहरुलाई सहभागि गराएको भोक्राहा नरसिंह गाउँपालिकाको शिक्षा शाखा प्रमुख मनोज मेहताले बताएका छन् । उनका अनुसार शैक्षिक क्षेत्रमा गुणस्तरीयता ल्याउन र पठनपाठनलाई थप प्रभावकारी बनाउनको लागि आवलोकन भ्रमण गरिएको हो ।

सुनसरीको सीमावर्ती क्षेत्रमा रहेको विद्यालयहरुको स्तरोउन्नितका लागि र विद्यालयका कार्यरत शिक्षकहरुलाई पनि तालिम प्राप्त गरी अवलोकनमा देखेका सिकेका कुरा आ आफनो विद्यालयमा लागु गरी नमुना विद्यालय बनाउनुपर्ने शिक्षा समितिका सदस्य बेचन यादवले बताएका छन् । भोक्राहा नरसिंह गाउँपालिकाबाट नमुना विद्यालय अध्ययन अवलोकन भ्रमणमा ३१ जनाको सहभागिता रहेको यादवले बताएका छन् ।

भ्रमणबाट शिक्षण सिकाई, शैक्षिक सामाग्री, विधि, पठनपाठन प्रभावकारी, मुल्याङ्कन र भौतिक संरचना लगायतका बिषयवस्तुमा केन्द्रित भई विद्यालयको ब्यवस्थापनमा ध्यानदिए नमुना विद्यालय बनाउने प्रयास सफल हुने भोक्राहा नरसिंह शिक्षा शाखा प्रमुख मेहताले बताए ।

Tags: भ्रमणशैक्षिक
ADVERTISEMENT
Previous Post

विराटनगरमा सदा खान १० रुपैयामा पेटभर होटल संचालन

Next Post

कोशीमा बालिका बलात्कृत, पीडक फरार

Next Post
कोशीमा बालिका बलात्कृत, पीडक फरार

कोशीमा बालिका बलात्कृत, पीडक फरार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • इटहरी रंगशालामा प्रदेश १ स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता सुरु
  • औषधी विभागका अधिकृत दुई लाख घुससहित रंगेहात पक्राउ
  • दुहबीमा सुरक्षा व्यवस्था फितलो: दिउँसै घरमा चोरि
  • अदालतले सांसद पुर्नस्थपना गरेपछि जसपाद्धारा बर्जुमा दीप प्रज्वलन
  • सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै भुटाहामा दिप प्रज्वलन
  • संसद पुर्नस्थापना भएपछि सुनसरीमा दिप प्रज्ज्वलन
  • कोशीका २४ जना अवकास भएका शिक्षक सम्मानित
  • सर्वोच्चको फैसलालाई काँग्रेसद्वारा स्वागत

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist