Friday, February 26, 2021
Smart24News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

हरिनगरामा बासुकीनाथ कृषि सहकारी संस्थाको छैटौं साधारण सम्पन्न

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
२ हप्ता अगाडि
FEATURE, आर्थिक, स्थानीय समाचार
हरिनगरामा बासुकीनाथ कृषि सहकारी संस्थाको छैटौं साधारण सम्पन्न
64
SHARES
ShareTweet
Subscribe

भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका-४ स्थित हरिनगरामा रहेको बासुकीनाथ कृषि सहकारी संस्थाको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आफनो वितिय तथा लेखा परीक्षण प्रतिवेदन र आय व्यय सार्वजनिक गर्दै शेयर सदस्यहरुलाई विरुवा समेत वितरण गरेको छ ।

सहकारीले आफनो वार्षिक आय व्यय प्रस्तुत गर्दै सहकारीको माध्यमबाट हरिनगर क्षेत्रका चार सय ८० जना शेयर सदस्यहरुलाई संगठित गरेको जनाएको छ । साधारण सभामा प्रस्तुत गरेको प्रतिवेदन अनुसार संचालक समितिमा २५ जना रहेको र शेयर रकम २२ लाख ६३ हजार आठ सय रुपैयाँ रहेको छ ।

सभामा दिएको जानकारी अनुसार बचत निक्षेपमा एक करोड चार लाख ६१ हजार चार सय ६९ रुपैयाँ रहेको छ । नविन कुमार पालको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा आफनो सम्पूर्ण विवरण सार्वजनिक गरेको थियो भने सहकारीको उत्पादन बृद्धिमा लगानी गर्नुपर्ने जोड दिएको थियो ।

साधारण सभामा दिएको जानकारी अनुसार ३ करोड ८९ लाख ५४ हजार दुई सय १९ रुपैयाँ १८ पैसा आय व्यय प्राप्ति तथा भुक्तानी विवरण प्रस्तुत गरिएको छ । संस्थाको ऋण लगानी ९४ लाख ५५ हजार ९ सय ३७ रुपैयाँ रहेको जनाएको छ ।

साधारण सभामा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले हरिनगर क्षेत्रमा रहेका सबै सहकारीहरुलाई विकासको नमूना कार्य गरेर चिनाउनु पर्ने आवश्यक रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अन्सारीले विकासमा सहकारीको पनि योगदान हुनुपर्ने जोड दिएका थिए । गाउँपालिकाको विकास र समृद्धिमा पनि भूमिका खेल्नुपर्ने आवश्यक रहेको उनले बताए ।

कर्यक्रममा हरिनर गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगत,शिक्षा शाखाका अजित कुमार मल्लिक, जिल्ला सहकारी संघका रमानन्द मेहता, ४ नम्बरका वडाध्यक्ष सुदीलाल मेहता, वडा सदस्य राजेश पाल, नेपाली कांग्रेस हरिनगर गाउँपालिकाका सभापति शिवहरी श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

Tags: कृषिछैटौंसम्पन्नसंस्थाकोसहकारीसाधारण
ADVERTISEMENT
Previous Post

प्रदेश १ का मुख्यमन्त्रीलाई कांग्रेसको सुझाव, अविश्वास प्रस्तावको सामना गर्नुस्, या राजीनामा दिनुस्

Next Post

पूर्व अर्थमन्त्री कार्कीद्वारा कोशीमा तेस्रो राष्ट्रिय कुस्ती प्रतियोगिता उद्घाटन

Next Post
पूर्व अर्थमन्त्री कार्कीद्वारा कोशीमा तेस्रो राष्ट्रिय कुस्ती प्रतियोगिता उद्घाटन

पूर्व अर्थमन्त्री कार्कीद्वारा कोशीमा तेस्रो राष्ट्रिय कुस्ती प्रतियोगिता उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • इनरुवामा विद्युत लाइन सर्ट भई आगलागी, एक घर जलेर नष्ट
  • इनरुवामा स्मार्ट २४ न्यूज र सुनसरी पोष्टको कार्यालय उद्धघाटन
  • इटहरी रंगशालामा प्रदेश १ स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता सुरु
  • औषधी विभागका अधिकृत दुई लाख घुससहित रंगेहात पक्राउ
  • दुहबीमा सुरक्षा व्यवस्था फितलो: दिउँसै घरमा चोरि
  • अदालतले सांसद पुर्नस्थपना गरेपछि जसपाद्धारा बर्जुमा दीप प्रज्वलन
  • सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै भुटाहामा दिप प्रज्वलन
  • संसद पुर्नस्थापना भएपछि सुनसरीमा दिप प्रज्ज्वलन

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist