Tuesday, April 13, 2021
Smart24News
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

देवानगंजमा सशस्त्र प्रहरीद्वारा भारतबाट ल्याइएका प्रतिबन्धित माछा नष्ट

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
फाल्गुन १९, २०७७
FEATURE, स्थानीय समाचार
देवानगंजमा सशस्त्र प्रहरीद्वारा भारतबाट ल्याइएका प्रतिबन्धित माछा नष्ट
64
SHARES
ShareTweet
Subscribe

भुटाहा,। सुनसरीको देवानगंज गाउँपालिका सिमानाका हुदै भन्सार छलेर भारतबाट आयात गरिएका प्रतिबन्धित कमलकार माछा सशस्त्र प्रहरी बल नेपाल बिओपी कार्यालय कप्तानगंजले नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

नेपालमा प्रतिबन्धित प्रजातिको माछा भारतबाट देवानगंज हुँदै सुनसरीको बर्जु र हरिनगर ल्याउँदै गर्दा सशस्त्र प्रहरी बल कप्तानगंजको मोवाइल टोलीले देवानगंज ४ कप्तानगंज नाकाबाट नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरीलाई देखेपछि अवैध माछा र मोटरसाईकल छाडेर चालक फरार भएका थिए।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका १ लाख बराबरको माछा आज नष्ट गरेका हुन् । नेपाली नम्बर प्लेटको ४ वटा मोटरसाईकल समेत नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल कार्यालय कप्तानगंजका प्रहरी निरिक्षक भुपेन्द्र बस्नेत बताउनुभयो ।

उहाँले भन्नुभयो नियन्त्रणमा लिएको माछा मानव स्वास्थ्य र वातावरणमा समेत प्रतिकूल असर गर्ने भएकाले नष्ट गरिएको बस्नेतले बताउनुभयो । जनप्रतिनिधि, वडावासी, सञ्चारकर्मी, नागरिक समाज लगायतको उपस्थितिमा नष्ट गरेको बस्नेत बताउनुभयो ।

कोरोना महामारीले विश्व आक्रान्त भइरहेको बेला अन्तरदेशीय आयात निर्यातमा रोक लगाएको अवस्थामा प्रतिबन्धित माछा नेपाल भित्र्याएको सूचनाको आधारमा २ सय २० किलो माछा बरामद गरेर नष्ट गरेको प्रहरीले जनाएको छ । भारतबाट अवैध रुपमा भित्राएका ती माछा इनरुवा, विराटनगर,देवानगंज, हरिनगर, बर्जु, र दुहबीका उपभोक्ताका लागि ल्याइएको थियो ।

नेपालमा प्रतिबन्धित गरिएको विभिन्न प्रजातिको माछा नेपाली उपभोक्तालाई मात्र लक्षित गरेर भारतका विभिन्न प्रान्तमा उत्पादन गर्ने गरिएको पनि खुलेको छ ।

प्रहरीका अनुसार थप कारवाहीका लागि ४ वटै मोटरसाईकल भन्टाबारी नाकास्थित सेतुबन्ध भन्सार कार्यालयमा पठाएको छ । ती प्रजातिका माछा नेपालमा भित्र्याउने कार्यमा संलग्न तथा अन्य विषयमा थप अनुसन्धान अघि बढाउने सशस्त्र प्रहरीले जनाएको छ ।

Tags: नष्टप्रतिबन्धितप्रहरीद्वाराभारतबाटमाछाल्याइएका
ADVERTISEMENT
Previous Post

भारतबाट अवैध भित्र्याइएका ४५ थान कुखुरा सशस्त्र प्रहरीद्वारा नष्ट

Next Post

भारतका ताज महलमा बम राखेको भन्दै प्रहरीलाई फोन आएपछि सबै चकित

Next Post
भारतका ताज महलमा बम राखेको भन्दै प्रहरीलाई फोन आएपछि सबै चकित

भारतका ताज महलमा बम राखेको भन्दै प्रहरीलाई फोन आएपछि सबै चकित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • देवानगञ्जमा राहतमा अनियमितता गरेको भन्दै स्थानीयद्धारा वडा कार्यालय घेराउ
  • हरिनगरामा अपाङ्गता भएका व्यक्तिहरुलाई झुल तथा साडी बितरण
  • कम्तीमा ३ साता विद्यालय बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस
  • पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा विपुल पोखरेल सहितको प्यानल विजयी, कसले कति मत पाए ?
  • सर्वोच्च अदालतको आदेशमा कोरोना जोखिमबीच भक्तपुरमा रथ जात्रा
  • पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा पोखरेलको जित
  • दोस्रो चरणको लकडाउन हुन सक्छ, प्रधानमन्त्री ओली
  • शुक्रबार एकै दिन भारतमा १ लाख ४४ हजार ८२९ जना नयाँ संक्रमित फेला, ब्राजिलमा ३६ सयको मृत्यु

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist