Friday, February 26, 2021
Smart24News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली भारत जाने

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
१ वर्ष अगाडि
मुख्य समाचार
मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली भारत जाने
56
SHARES
ShareTweet
Subscribe

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली भारत स्थित एम्स असपताल जाने भएका छन् । एपेण्डिसाईटिसको शल्यक्रियापछि उनको पेटको घाउ पूर्ण रुपमा निको भएपछि मिर्गौला प्रत्यारोपणका लागि उनी भारत जाने श्रोतको दावी छ ।

त्यसा लागि कुटनैतिक स्तरमा नेपाल सरकारको तर्फबाट पहल समेत थालिसकिएको श्रोतको भनाई रहेको छ । यद्यपी प्रधानमन्त्रीको सचिवालय वा प्रधानमन्त्री कार्यालयले भने त्यसको औपचारिक पुष्टि भने गरेको छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत ओलीको उपचार भारतमै गर्नुपर्ने यसअघि नै आशय बयक्त गरिसकेका छन् । ‘अमेरिकामा त्यति कियर नहुने की ?’ भन्ने आशंका प्रधानमन्त्री ओली सचिवालयको रहेको छ ।

भारत बसाईका बेला राजनीतिक तथा कुटनैतिक समेत छलफल गर्ने योजनामा प्रधानमन्त्री ओली रहेको श्रोतको दावी रहेको छ । एपेण्डिसाईटिसको शल्यक्रिया भएपछि उनी यतिवेला आराम गरिरहेका छन् ।

एपेण्डिसाईटिसको शल्यक्रियापछि उनको पेटको घाउ भने अझै पूर्ण रुपमा निको भएको छैन् । अस्पतालबाट डिस्चार्ज भएपछि प्रधानमन्त्रीले हिजो साँझ मन्त्रिपरिषद बैठक राखेका थिए ।

त्यसभन्दा अघि उनी सार्वजनिक कार्यक्रम र बाक्लो भेटवार्तामा सहभागी भएका छैनन् । प्रधानमन्त्री ओलीका निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहले पनि प्रधानमन्त्रीको शल्यक्रिया गरेको ठाउँको घाउ निको हुन केही समय लाग्ने बताएकी थिईन् ।

प्रधानमन्त्रीको स्वास्थ्य अहिले तिव्र रुपमा सुध्रिएको छ । नियमित काममा सक्रिय रुपमा सहभागी हुन भने उनलाई अझै केही समय लाग्ने बुझिएको छ ।

पछिल्लो समय ओली मिर्गौलाको हेमोडायलासिस गराईरहेका छन् । १२ वर्षअघि उनको मिर्गौलाको प्रत्यारोपण गरिएको थियो । अहिलेपनि उनको मिर्गौलाको पूनः प्रत्यारोपण गरिने तयारी भएको छ ।

अमेरिकामा प्रत्यारोपण गर्दा नियमित फलो-अप गर्नुपर्ने आदिका लागि समयको समस्या हुने, महिनौंसम्म विदेशमा बस्नुपर्ने बाध्यता भएकोले प्रधानमन्त्रीले सके स्वदेशमै वा भारतमा प्रत्यारोण गर्न चाहेका छन् ।

उनको उपचारमा संलग्न चिकित्सकहरुले पनि सके नेपालमै वा भारतमा प्रत्यारोपण गर्न सल्लाह र सुझाव दिएका छन् । देशको पछिल्लो परिस्थिति जटिल रहेकोले ओलीले नेपालमै प्रत्यारोपण गराउन चाहेका छन् ।

नागरिक टाइम्सबाट

ADVERTISEMENT
Previous Post

बाँदर र सुँगुरलाई मिलाएर चीनका वैज्ञानिकले बनाए नयाँ प्रजाति, मानिसहरु अचम्मित

Next Post

SAG फुटबल : भुटानविरुद्ध फेरि नेपाललाई अग्रता

Next Post
तेह्रौँ साग : ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा

SAG फुटबल : भुटानविरुद्ध फेरि नेपाललाई अग्रता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • इटहरी रंगशालामा प्रदेश १ स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता सुरु
  • औषधी विभागका अधिकृत दुई लाख घुससहित रंगेहात पक्राउ
  • दुहबीमा सुरक्षा व्यवस्था फितलो: दिउँसै घरमा चोरि
  • अदालतले सांसद पुर्नस्थपना गरेपछि जसपाद्धारा बर्जुमा दीप प्रज्वलन
  • सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै भुटाहामा दिप प्रज्वलन
  • संसद पुर्नस्थापना भएपछि सुनसरीमा दिप प्रज्ज्वलन
  • कोशीका २४ जना अवकास भएका शिक्षक सम्मानित
  • सर्वोच्चको फैसलालाई काँग्रेसद्वारा स्वागत

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist