अकबर अलि
दुहबी , सुनसरीको दुहबी नगरपालिका बजार नजिकै बिराटनगर लाइनमा सडक पश्चिम पटि रहेको पशुपति बिस्कुट फ्याक्टीमा भिषण आगलागी भैरहेको छ । फ्याट्रीमा के कारणले आगलागी भयो भन्ने खुल्न सकेको छैन ।
आगो नियन्त्रण हुन नसकेको इलाका प्रहरी कार्यलय दुहबीले बताए ।

यो फ्याक्ट्री बसन्त चौधरीको हो । अहिले आगलागी भएको क्षेत्रमा बिभिन्न नगरपालिकाबाट आएको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ ।