Thursday, March 4, 2021
Smart24News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

धरानमा संघीय र प्रदेश सरकारको सहयोगमा कोरोना परीक्षण ल्याब प्रतिष्ठानमा सञ्चालन

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
११ महिना अगाडि
मुख्य समाचार
धरानमा संघीय र प्रदेश सरकारको सहयोगमा कोरोना परीक्षण ल्याब प्रतिष्ठानमा सञ्चालन
88
SHARES
ShareTweet
Subscribe

जेके यादव

इनरुवा, एक नम्बर प्रदेशका कोरोना आशंका गरिएकाहरुका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज आईतबार देखि कोरोनाको परीक्षण गर्न ल्याब स्थापना भएको छ ।

संघीय सरकार र प्रदेश सरकारको सहयोगमा कोरोना परीक्षणको ल्याब प्रतिष्ठानमा सञ्चालनमा आएको हो । ल्याब स्थापना भएपछि एक नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेले ल्याब सहित प्रतिष्ठानको कोरोना उपचारस्थलको पनि निरीक्षण गरे ।

मुख्यमन्त्री र मन्त्री दुवैले ल्याबसँगै हेल्प डेस्क र आइसोलेसनको पनि निरीक्षण गरे । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाका विरामीहरुलाई गरिने उपचार प्रक्रियाबारे प्रतिष्ठानका कार्यवाहक उपकुलति प्रा।डा।गुरुप्रसाद खनालले जानकारी गराएका थिए भने, ल्यावबारे प्रतिष्ठानको माइक्रोबायोलोजी विभागका डा।नारायण भटराईले जानकारी गराएका थिए ।

अहिलेसम्म नेपालमा कोरोनाको स्वाब परीक्षण काठमाण्डौंमा मात्र हुदै आएको थियो । यसले गर्दा बाहिरबाट परीक्षणको लागि पठाएको स्वाबको रिपोर्ट आउन ढिलाई हुने गरेको थियो । काठमाण्डौं बाहिर प्रदेशस्तरमा पहिलो कोरोना परीक्षण ल्याब धरानको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालनमा आएको हो ।
प्रतिष्ठानको हेल्प डेक्समा आज १३ जना सम्पर्कमा आए

कोरोना आशंकामा बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज थप १३ जनाले आफ्नो स्वास्थ्य परिक्षण गर्न आईपुगेका छन् । यो संगै प्रतिष्ठानमा आफुलाई कोरोना आशंका गरेर प्रतिष्ठानको कोरोना हेल्प डेक्समा आउनेहरुको संख्या ९० पुगेको छ ।
प्रतिष्ठानमा अहिले सम्म ४ जना आईसोलेसन वार्डमा भर्ना भएका छन् भने ५ जनालाई धरान १३ स्थित सैनिक आवसिय विद्यालयमा रहेको क्वारेनटाईनमा रेफर गरिएको छ भने ४ जनालाई मोरङको टाँडी रेफर गरिएको छ । बाकीलाई सेल्फ होम क्वारेनटाईनमा पठाईएको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहप्रवक्ता डा। अशोक ऐरले जानकारी दिएका छन् ।

Tags: धरानमापरिक्षणशुरु
ADVERTISEMENT
Previous Post

बुटवलको क्वारेन्टाइनमा १ जनाको मृत्यु

Next Post

नेपालमा थप ७ दिन लकडाउन गर्ने सिफारिस

Next Post
नेपालमा थप ७ दिन लकडाउन गर्ने सिफारिस

नेपालमा थप ७ दिन लकडाउन गर्ने सिफारिस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • देवानगंजमा सशस्त्र प्रहरीद्वारा भारतबाट ल्याइएका प्रतिबन्धित माछा नष्ट
  • भारतबाट अवैध भित्र्याइएका ४५ थान कुखुरा सशस्त्र प्रहरीद्वारा नष्ट
  • झापाको विर्तामोडमा प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन
  • ताप्लेजुङको दोभान बजारमा भिसन आगलागी ४० घर जलेर नष्ट
  • नवलपरासीमा दुर्घटना हुँदा दुवै ट्रकका चालकको मृत्यु , दुईको अवस्था गम्भीर
  • इनरुवामा सात दिने आधारभुत पत्रकारिता तालिम सुरु
  • रौतहटमा योगेश भट्टराई सवार गाडीले साइकल यात्रीलाई ठक्कर दिँदा साइकल चालक घाइते
  • नोबेल शिक्षण अस्पतालका डा.रोहित प्रसाद यादवले गरे एकै दिनमा १४ जनाको शल्यक्रिया

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist