Monday, March 1, 2021
Smart24News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

नेपाल फोटो पत्रकार महासंघकाे प्रथम केन्द्रीय महाधिवेशन सम्पन्न

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
१ वर्ष अगाडि
मुख्य समाचार
नेपाल फोटो पत्रकार महासंघकाे प्रथम केन्द्रीय महाधिवेशन सम्पन्न
64
SHARES
ShareTweet
Subscribe

स्मार्ट २४ न्यूज, ५ पुष २०७६ शनिबार

सुनसरी :- नेपाल फोटो पत्रकार महासंघको प्रथम महाधिवेशनबाट ध्रुव आले पुन अध्यक्षमा चयन भएका छन । मंसिर ३ गते प्रदेश नं.१ को राजधानी बिराटनगनरमा सम्पन्न अधिवेशनबाट आलेको नेतृत्वमा १७ जनाको कार्यसमिति पनि चयन गरिएको छ ।

नेपाल फोटोपत्रकार महासंघ प्रदेश १ को संयोजनमा विराटनगरको अथिति सदको सभाहलमा भएको महाधिवेशनको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले फोटो खिचेर उद्घाटन गरेका थिए । कार्यक्रममा २ वरिष्ठ पत्रकारलाई सम्मान पनि गरिएको थियो । उद्घाटन समारोहमा विशिष्ट अतिथि आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता केदार कार्की, नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्टलगायतकले फोटोपत्रकारहरुले विगतमा गरेको योगदान र पर्यटन क्षेत्रको लागि पुर्याउदै आएको कामको कदर गर्दै भ्रमण बर्ष २०२० सफल बनाउन फोटोपत्रकारहरुको हसयोग र योगदान अत्यन्तै आवसेक रहने, फोटोपत्रकारहरुको हितका लागि आगामी दिनमा राज्यले अपनाउनु पर्ने नीतिका विषयमा धारणा राखेका थिए ।

सोही दिन भएको बन्द सत्रबाट केन्द्रीय समिति निर्विरोध निवार्चित गर्दै । प्रथम ऐतिहासिक महाधिवेशनबाट उपाध्यक्षमा सागर श्रेष्ठ, महासचिवमा हरिप्रसाद रेग्मी, सचिवमा बालकृष्ण श्रेष्ठ, कोषाध्यक्षमा रत्नकृष्ण श्रेष्ठ, सहसचिवमा नरेश श्रेष्ठ, सहकोषाध्यक्षमा नवीन पौडेल, सदस्यको लागि प्रदेश १ बाट नवीन उप्रेती, उपेन्द्र चामलिङ, २ बाट जितलाल श्रेष्ठ, ३ बाट जीवन लामा, गण्डकी प्रदेशबाट मञ्जुल शाक्य, ५ बाट विशाल सुनार, कर्णालीबाट राजबहादुर शाही र प्रदेश ७ बाट रामसिंह धामी निर्वाचित भएका छन । अरु तिनजना सदस्य पछि मनोनित गर्ने बताईएको छ ।

पुस ४ गते बिहान विराटनगरको पर्यटकीय क्षेत्र विराटराजाको दरबार, महाभारतकालीन वर्जुताल अवलोकन गर्दै हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले नव निर्वाचित पदअधिकारीहरुलाई गाउँपालिकामा अबिर तथा खदा लगाएर सम्मान गरेको थियो। त्यपछि काेशी गाउँपालिकाकाे हरिपुर स्थित निर्माण भईरहेकाे प्रदेश १ का उद्योग, पर्यटन तथा वन मन्त्री जगदीश प्रसाद कुसियैतकाे रिसोर्टमा पुगी अधिवेशन समापन गरिएको थियो । समापन कार्यक्रममा प्रदेश १ का उद्योग, पर्यटन तथा वन मन्त्री जगदीश प्रसाद कुसियैतको प्रमुख आथित्यता रहेको थियो ।

Tags: फोटो पत्रकारमहाधिवेशन सम्पन्न
ADVERTISEMENT
Previous Post

भेडेटारमा स्कुल बस दुर्घट्ना ९ विद्यार्थी घाईते

Next Post

हत्यापछि शव जलाउँदै बेला प्रहरीले लियो नियन्त्रणमा

Next Post
हत्यापछि शव जलाउँदै बेला प्रहरीले लियो नियन्त्रणमा

हत्यापछि शव जलाउँदै बेला प्रहरीले लियो नियन्त्रणमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • रौतहटमा योगेश भट्टराई सवार गाडीले साइकल यात्रीलाई ठक्कर दिँदा साइकल चालक घाइते
  • नोबेल शिक्षण अस्पतालका डा.रोहित प्रसाद यादवले गरे एकै दिनमा १४ जनाको शल्यक्रिया
  • दुहबीमा दुर्घटना हुँदा दुई जना घाइते एकको अवस्था गम्भीर
  • दुहबीमा दुर्घटना हुँदा दुई जना गम्भीर घाइते
  • विप्लव समूहसँग छिट्टै सहमति हुने: प्रधानमन्त्री ओली
  • विराटनगरबाट एक जनालाई अपहरण गरि १० लाख फिरौती माग्ने ३ जना पक्राउ
  • प्रेस युनियन सुनसरीको बनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न
  • इनरुवामा विद्युत लाइन सर्ट भई आगलागी, एक घर जलेर नष्ट

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist