काठमाडौ,। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मेयर शाक्यले दुईदिन अघि कोरोना परीक्षणका लागि स्वाब दिनुभएका शाक्याको आज रिपोर्ट पोजेटिभ आएको हो । मेयर शाक्यसँगै परीक्षण गरिएको उहाँको पत्नीको भने रिपोर्ट नेगेटिभ आएको छ ।