इनरुवा,। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि सुनसरीको इनरुवा, झुम्का र चिरौली चौक लगायत विभिन्न ठाउँमा दिप प्रज्ज्वलन गरिएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको खुसियालीमा नेकपा प्रचण्ड –नेपाल समूह निकट पार्टीका,भातृ संघसंगठन
नेपाली काँग्रेस निकट भातृ संस्थाहरुले सुनसरीका विभिन्न स्थानमा दिपप्रज्ज्वलन गरेर खुशी साटेका हुन् ।