इनरुवा,। सिक्कीमलाई केन्द्रबिन्दु बनाएर ५.६ हेक्टरको भूकम्प गएको छ।भारती राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
पूर्वी नेपालमा भुकम्पको धक्का महसुस भएको छ । सुनसरी लगायत पूर्वी पहाडी जिल्लाहरूमा सोमबार बेलुका ९ बजेर ६ मिनेट जादा भुकम्पको धक्का महसुस गरिएको हो ।