Monday, August 8, 2022
Smart24News
  • होमपेज
  • मुख्य समाचार
  • स्थानीय
  • समाचार
  • दुर्घटना
  • अपराध
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • कृषि
  • महाधिवेशन
  • निर्वाचन
  • विविध
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • अन्तरवार्ता
    • भिडियाे
    • पत्रपत्रिका
    • चाडपर्व
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • स्थानीय
  • समाचार
  • दुर्घटना
  • अपराध
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • कृषि
  • महाधिवेशन
  • निर्वाचन
  • विविध
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • अन्तरवार्ता
    • भिडियाे
    • पत्रपत्रिका
    • चाडपर्व
No Result
View All Result
Smart24News

भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष धरानको एक होटलबाट महिला सहित पक्राउ

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
२०७८ बैशाख ८, बुधबार: २१:०१ बजे प्रकाशित
FEATURE, मुख्य समाचार
धरानको एक होटलबाट युवतीसहित पक्राउ परेका अध्यक्ष यादवविरुद्ध जबरजस्ती करणी मुद्दा
1.2k
SHARES
Share on FacebookShare on Twitter

धरान,। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव धरानको एक होटलमा महिला सहित पक्राउ परेका छन्।

सुनसरीका प्रहरी प्रमुख कमल थापाका अनुसार उनी धरान स्थित डुकु भन्ने होटलमा एक महिलासँग निवस्त्र रुपमा पक्राउ परेका हुन ।

उनले एक इनरुवाकै महिलालाई जागिर लगाइ दिने प्रलोभनमा होटल लगेर जबरजस्ती करणी प्रयास गरेको जानकारी प्राप्त भएको छ ।

अध्यक्ष दिउँसो नै सरकारी गाडीमा होटल आएको स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए भने प्रहरीले पक्राउ गरि थप अनुसन्धान गरिहेको जनाएको छ।

पक्राउ परेको यादब छुटाउन अहिले इनरुवाको एक होटलमा छलफल भईरहेको बताईएको छ । डुकु होटलबाट पक्राउ गरेको हो । तर यादबको सरकारी गाडी भने भेटिएको छैन ।

Tags: उँपालिकाका अध्यक्षधरानकोपक्राउप्रसादमहिलामहेन्द्रयादसहितहोटलबाट
Previous Post

भुटाहाका एक धरानको दुई जाली नोट सहित इनरुवाबाट ३ जना पक्राउ

Next Post

भेडेटारमा यात्रुवाहक बस ब्रेक फेल भई दुर्घटना हुँदा १२ जना घाइते

Next Post
भेडेटारमा यात्रुवाहक बस ब्रेक फेल भई दुर्घटना हुँदा १२ जना घाइते

भेडेटारमा यात्रुवाहक बस ब्रेक फेल भई दुर्घटना हुँदा १२ जना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरकाे समाचार

चेक बाउन्स भएमा अब प्रहरीले पनि पक्राउ गर्ने सक्ने

चेक बाउन्स भएमा अब प्रहरीले पनि पक्राउ गर्ने सक्ने

२०७९ साउन २२, आइतवार: २२:०१ बजे प्रकाशित
इटहरीमा एक महिला मृत फेला, अवस्था शंकास्पद 

बिराटनगरमा मेसिनले हात काट्दा १ जनाको मृत्यु

२०७९ असार १०, शुक्रबार: १५:३६ बजे प्रकाशित
बर्जु गाउँपालिकामा कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै सेवा ठप्प

बर्जु गाउँपालिकामा कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै सेवा ठप्प

२०७९ असार ९, बिहिबार: १७:३७ बजे प्रकाशित
दुहबीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु

दुहबीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु

२०७९ असार ९, बिहिबार: १७:२३ बजे प्रकाशित
काठमाडौंमा हैजाको प्रवेश, थप २ जनामा हैजा संक्रमणको पुष्टि

काठमाडौंमा हैजाको प्रवेश, थप २ जनामा हैजा संक्रमणको पुष्टि

२०७९ असार ७, मङ्लबार: १९:१६ बजे प्रकाशित
कोशीमा रोकेर राखेको ट्रकमा स्कारपियो ठोक्किँदा एक जनाको मृत्यु, ५ घाइते

उदयपुरमा गाडी अनियन्त्रित भई दुर्घटना हुदाँ १ जनाको मृत्यु

२०७९ असार ७, मङ्लबार: १८:२९ बजे प्रकाशित

बढी पढिएका समाचार

  • भुटाहामा किराना पसलसहित मन्दिरमा चोरी गर्न २ जना पैसासहित पक्राउ

    भुटाहामा किराना पसलसहित मन्दिरमा चोरी गर्न २ जना पैसासहित पक्राउ

    1986 shares
    Share 794 Tweet 497
  • सुनसरीको देवानगंजमा दिउँसै बलात्कार, आरोपी फरार

    1665 shares
    Share 666 Tweet 416
  • भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष धरानको एक होटलबाट महिला सहित पक्राउ

    1179 shares
    Share 472 Tweet 295
  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    859 shares
    Share 344 Tweet 215
  • सुनसरीको इनरुवामा विवाह हेर्न जाँदा एक बालिका बलात्कार, आरोपित फरार

    781 shares
    Share 312 Tweet 195
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    740 shares
    Share 296 Tweet 185
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    731 shares
    Share 292 Tweet 183
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    684 shares
    Share 274 Tweet 171
  • सुखद दाम्पत्य जीवनको हार्दिक मंगलमय शुभकामना !

    676 shares
    Share 270 Tweet 169

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो तथा प्रमुख संम्वाददाता :- नौसाद मियाँ
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

कम्पनी दर्ता

कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • स्थानीय
  • समाचार
  • दुर्घटना
  • अपराध
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • कृषि
  • महाधिवेशन
  • निर्वाचन
  • विविध
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • अन्तरवार्ता
    • भिडियाे
    • पत्रपत्रिका
    • चाडपर्व

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist