काठमाडौं,। राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा शीतल निवास पुगेका छन् ।
विहीबार साँझ राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा शीतलनिवास पुगेका उनको सचिवालयले जनाएको हो ।
भारत भ्रमणमा जाने तयारीमा रहेका देउवा कोरोना महामारीका कारण भ्रमण रद्द भएपछि नियमित भेटघाट र कार्यक्रमहरूमा सक्रिय बनेका हुन् ।