Friday, May 27, 2022
Smart24News
  • होमपेज
  • मुख्य समाचार
  • स्थानीय
  • समाचार
  • दुर्घटना
  • अपराध
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • कृषि
  • महाधिवेशन
  • निर्वाचन
  • विविध
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • अन्तरवार्ता
    • भिडियाे
    • पत्रपत्रिका
    • चाडपर्व
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • स्थानीय
  • समाचार
  • दुर्घटना
  • अपराध
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • कृषि
  • महाधिवेशन
  • निर्वाचन
  • विविध
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • अन्तरवार्ता
    • भिडियाे
    • पत्रपत्रिका
    • चाडपर्व
No Result
View All Result
Smart24News

प्रदेश १ मा सरकारले सञ्चार विधेयक ल्याउँदै

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
२०७८ फाल्गुन ११, बुधबार: २१:५३ बजे प्रकाशित
FEATURE, समाचार
प्रदेश १ मा सरकारले सञ्चार विधेयक ल्याउँदै
23
SHARES
Share on FacebookShare on Twitter

विराटनगर,। प्रदेश १ मा संसदको हिउँदे अधिवेशनको नियमित बैठक आह्वान भएसँगै सरकारले आवश्यक कानून निर्माणको पक्रिया सुरु गरेको छ ।

प्रदेश सरकारको गतिविधिलाई प्रभावकारी बनाउनका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयले कानून निर्माणको कामलाई तीव्रता दिएको हो ।

प्रदेश सरकारले यसै अधिवेशनमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ ल्याउन लागेको छ । विधेयकका सन्दर्भमा बुधवार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा प्रारम्भिक छलफल भएको हो ।

सरकारको यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका पत्रकार तथा बुद्धिजिवीसँग विधेयकका विषयमा छलफल गरेको हो ।

नेपालको संविधानले प्रत्याभूत गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा सञ्चार एवं सूचनाको हक संरक्षण गर्नका लागि सरकारले विधेयक ल्याउन लागेको हो ।

छलफलका क्रममा सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सञ्चार विधेयकले प्रदेश भित्रका सञ्चार माध्यम र सम्चारकर्मीलाई व्यवस्थित र परिपक्व बनाउनका लागि सरकारले विधेयक ल्याउन लागेको जानकारी दिए ।

मन्त्रालयका कानून उपसचिव गणेश नायकले वाग्मती प्रदेश सरकारको सञ्चार विधेयकका आधारमा प्रदेश १ सरकारले विधेयकको तयारी गरेको बताए ।

छलफलमा सहभागी सञ्चारकर्मी तथा सञ्चार संस्थाका प्रतिनिधिले प्रदेश सरकारले संविधानमा टेकेर प्रेस स्वतन्त्रतालाई अङ्कुश नलगाउने गरी विधेयक ल्याउनुपर्नेमा जोड दिए ।

विधेयकमा ग्रामीण पत्रकारिता, लोककल्याणकारी विज्ञापन, प्रेस प्रतिनिधि कार्ड, सञ्चारकर्मीलाई लेखनबृत्ति तथा प्रोत्साहन, महिला पत्रकार सशक्तीकरण, आदिवासी जनजाति लगायतका सवाललाई जोड दिनुपर्ने बताए ।

Tags: प्रदेश १ माल्याउदैँविधेयकसञ्चारसरकारले
Previous Post

बिराटनगरको एक होटलमा श्रीमतीले प्रेमीसँग मिलेर गरे श्रीमानको हत्या

Next Post

विराटनगरबाट ब्राउन सुगरसहित एक जना पक्राउ

Next Post
विराटनगरबाट ब्राउन सुगरसहित एक जना पक्राउ

विराटनगरबाट ब्राउन सुगरसहित एक जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरकाे समाचार

हरिनगर गाउँपालिकामा नेपाली काँग्रेस विजयी

हरिनगर गाउँपालिकामा नेपाली काँग्रेस विजयी

२०७९ जेष्ठ ७, शनिबार: २२:४९ बजे प्रकाशित
भोक्राहा नरसिंहको वडा १ र ५ मा राप्रपा विजय

भोक्राहा नरसिंहको वडा १ र ५ मा राप्रपा विजय

२०७९ जेष्ठ ३, मङ्लबार: २१:०५ बजे प्रकाशित
फेरि पेट्रोल,डिजल र मट्टितेलको मूल्य बढ्यो

सरकारले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँले बढ्यो

२०७९ बैशाख ३१, शनिबार: २१:५७ बजे प्रकाशित
हरिनगरमा मोटरसाईकल र्याली सहित शक्ति प्रदर्शन

हरिनगरमा मोटरसाईकल र्याली सहित शक्ति प्रदर्शन

२०७९ बैशाख २४, शनिबार: २३:४२ बजे प्रकाशित
समाजमै न्यायको लागि मेरो वडाध्यक्षमा उम्मेदवारी: दाउद अन्सारी

समाजमै न्यायको लागि मेरो वडाध्यक्षमा उम्मेदवारी: दाउद अन्सारी

२०७९ बैशाख २३, शुक्रबार: २३:०४ बजे प्रकाशित
हरिनगरमा एमालेका वडा अध्यक्षसहित २१० जना काँग्रेस प्रवेश

हरिनगरमा एमालेका वडा अध्यक्षसहित २१० जना काँग्रेस प्रवेश

२०७९ बैशाख २३, शुक्रबार: २१:२६ बजे प्रकाशित

बढी पढिएका समाचार

  • भुटाहामा किराना पसलसहित मन्दिरमा चोरी गर्न २ जना पैसासहित पक्राउ

    भुटाहामा किराना पसलसहित मन्दिरमा चोरी गर्न २ जना पैसासहित पक्राउ

    1975 shares
    Share 790 Tweet 494
  • सुनसरीको देवानगंजमा दिउँसै बलात्कार, आरोपी फरार

    1655 shares
    Share 662 Tweet 414
  • भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष धरानको एक होटलबाट महिला सहित पक्राउ

    1153 shares
    Share 461 Tweet 288
  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    850 shares
    Share 340 Tweet 213
  • सुनसरीको इनरुवामा विवाह हेर्न जाँदा एक बालिका बलात्कार, आरोपित फरार

    758 shares
    Share 303 Tweet 190
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    735 shares
    Share 294 Tweet 184
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    723 shares
    Share 289 Tweet 181
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    675 shares
    Share 270 Tweet 169
  • भुटाहामा बकरईद पर्वको अवसरमा सशस्त्र र नेपाल प्रहरीद्वारा ईदगाह र बजार सरसफाइ

    597 shares
    Share 239 Tweet 149

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो तथा प्रमुख संम्वाददाता :- नौसाद मियाँ
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

कम्पनी दर्ता

कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • स्थानीय
  • समाचार
  • दुर्घटना
  • अपराध
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • कृषि
  • महाधिवेशन
  • निर्वाचन
  • विविध
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • अन्तरवार्ता
    • भिडियाे
    • पत्रपत्रिका
    • चाडपर्व

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist