Sunday, March 7, 2021
Smart24News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

मुस्लिम समुदायको चाडपर्वमा सार्वजनिक विदा, नगर्नेप्रति संघको असन्तुष्टि

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
११ महिना अगाडि
समाचार
मुस्लिम समुदायको चाडपर्वमा सार्वजनिक विदा, नगर्नेप्रति संघको असन्तुष्टि
64
SHARES
ShareTweet
Subscribe

अजय मिश्र

कृष्णनगर,। कपिलवस्तुको कृष्णनगर नगरपालिका- २ मा रहेको राष्ट्रीय मदरसा संघ नेपालको पुस्तकालयमा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनी अलकुफीको अध्यक्षतामा बसेको बैठेकले अल्पसंख्यक मुस्लिम समुदायको चाडपर्वमा विदा कटौतीप्रति बिरोध गरेको छ।

नेपाल सरकारले राजपत्रमा गृहमंत्रालयको सुचनानुसार विक्रम संम्बत २०७७ बैशाख १गते देखि चैत्र मसान्त सम्मा देशभरीका विदाको सूचना प्रति विरोध गर्दै नेपालमा रहेका अन्य अल्पसंख्यक समुदायको चाडपर्वहरुमा सार्वजनिक विदा गर्ने र अल्पसंख्यक मुस्लिम समुदायको चाडपर्वहरुमा सार्वजनिक विदा नगर्ने नेपाल सरकारले अल्पसंख्यक मुस्लिम समुदायप्रति सवतेला व्यवहार गरेको बताए ।

संविधानमा पहिचानका प्रमुख क्लष्टरहरूमध्ये मुस्लिम पनि एउटा हो। नेपालमा मुस्लिमको राष्ट्रिय रूपमा एउटा पृथक पहिचान कायम भएको ५ नं. प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले बताउदै भनेकि दशैं, दिपावली जस्तै ईद (ईदुल फित्र) बक्रईद (ईदुल अज्हा) र मोहम्मद डे (स.अ) नेपालकै लाखौं मुस्लिम समुदायले मनाउने चाड हो ।

मुस्लिम समुदायको ईद, बक्रईद नेपालको राष्ट्रिय चाड किन नहुने गुनासो पोक्दै समूहिक प्रेस विज्ञ्पती जारी गरेका छन। प्रेस विज्ञप्तिमा नेपाल सरकारद्वारा प्रकाशित राजपत्रमा गृहमन्त्रालयको सुचना अनुसार विक्रम सम्वत् २०७७ बैशाख १गतेदेखि चैत्र मसान्तसम्म देशभरिका बिदाको सूचनामा इस्लाम धर्मावलम्बीहरूको बिदालाई सार्वजनिक बिदाको रुपमा समावेश गर्नुपर्ने बताए ।

सम्बन्धित धर्म संस्कृति भौगोलिक क्षेत्र स्थान विशेषका लागि मात्र सार्वजनिक बिदा खण्ड ६९ संख्या ५१ राजपत्र भाग ५ मा प्रकाशित भए अनुसार इस्लाम धर्म मान्ने मुस्लिम समुदायका अगुवाहरुद्वारा दुस्ख व्यक्त गर्दै यसलाई तत्काल सच्याई सार्वजनिक विदामा समावेश गर्न माग गरिएको छ।

इस्लाम धर्मावलम्बीहरूको ३ वटा विदा: क. ईद (इदुल फित्र), ख. बकर ईद (इदुल अजहा), ग. मोहम्मद डे ( स.अ.) का दिन समेत सार्वजनिक विदा दिना सरकारसँग जोड्दार माग गर्दछौं।भन्ने कुरा उल्लेख गरेका छन।

उक्त प्रेस विज्ञ्पतीमा सेराज फारुकी संयोजक: (मुस्लिम संगठन नेपाल, (नेकपा केन्द्रीय सदस्य) किफायतुल्ला खान (केन्द्रीय समिती सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी) मिर्जा अरसद बेग( नेकपा ५ नं. प्रदेश समिती सदस्य,) जावेद आलम अध्यक्ष कृष्णनगर नगरसमिती नेकपा, नसरुल्लाह खां अध्यक्ष: (अहले सुन्नत नाईमिया नेपाल), शैख जैस मक्की (उपाध्यक्ष राष्ट्रिय मदरसा संघ नेपाल) जाहिद आजाद (अध्यक्ष अन्जुमन ईरतेकाऐ उर्दु अदब) अब्दुल अजीम मदनी अध्यक्ष तौहीद सेन्टर, नियाज अहमद, अनवार अहमद हासमी सल्लाहकार राष्ट्रीय मदरसा संघ नेपाल, जामिया इस्लामिया नाइमिया कृष्णनगरका कार्यवाहक अध्यक्ष अब्दुल कलाम खां लगायतको हस्ताक्षर रहेको छ ।

Tags: संघकाे असन्तुष्टि
ADVERTISEMENT
Previous Post

रौतहटमा नगरप्रमुखले एम्बुलेन्सबाट गाँजा तस्करी

Next Post

पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँ लिटरमा घट्यो, राती १२ बजेबाट लागू हुने

Next Post
पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँ लिटरमा घट्यो, राती १२ बजेबाट लागू हुने

पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँ लिटरमा घट्यो, राती १२ बजेबाट लागू हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • इनरुवा अस्पताल संघर्ष समितिको मेयर देखि सांसद सम्मलाई चेतावनी
  • भारतमा बस दुर्घटना हुँदा चार नेपालीको मृत्यु
  • वीरगन्जकी मुस्कान खातुनले पाइन् अन्तर्राष्ट्रिय ‘साहसी महिला अवार्ड
  • दुहबीका पत्रकार अलिले आफ्नो जन्मदिनको अबसरमा गरे मृत्यु पछि आँखा र छाला दान गर्ने घोषणा
  • भारतका ताज महलमा बम राखेको भन्दै प्रहरीलाई फोन आएपछि सबै चकित
  • देवानगंजमा सशस्त्र प्रहरीद्वारा भारतबाट ल्याइएका प्रतिबन्धित माछा नष्ट
  • भारतबाट अवैध भित्र्याइएका ४५ थान कुखुरा सशस्त्र प्रहरीद्वारा नष्ट
  • झापाको विर्तामोडमा प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist