Friday, February 26, 2021
Smart24News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

मस्जिद र मदरसामा जमातीहरु लुकेर बसेको आरोप झुटो, मुस्लिम आयोग

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
१० महिना अगाडि
समाचार
मस्जिद र मदरसामा जमातीहरु लुकेर बसेको आरोप झुटो, मुस्लिम आयोग
80
SHARES
ShareTweet
Subscribe

नसीम अन्सारी

सुनसरी,। नेपालको कुनै मस्जिद र मदरसामा जमातीहरु लुकेर नबसेको र मस्जिद लुकने ठाउँ पनि समेत नभएको राष्ट्रिय मुस्लिम आयोगले स्पष्ट पारेको छ।

आइतबार राष्ट्रिय मुस्लिम आयोगको कार्यालय काठमाडौंमा भएको सर्वपक्षीय बैठकले कुनै पनि मस्जिद र मदरसामा जमातीहरु लुकेर नबसेको सयौं वर्ष देखि नेपाली जमातीय भारत जाने र भारती जमातीय नेपाल आउने परम्परा रहेको छ।

जमातीयहरु जहाँबाट आएपनि जहाँ गएपछि उहाँहरुले मस्जिदमै बस्ने गरिन्छ । त्यसकारण जमातीयहरु मस्जिद र मदरसा लुकेर बसेको होइन उहाँहरुले बस्ने ठाउँ नै मस्जिद रहेको आयोगले निष्कर्ष निकालेको हो।

राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेपालको सद्भावमाथि खलल पुर्‍याउने केही तत्वहरुले सामाजिक सञ्जालमा जमातीहरु मस्जिदमा लुकेर बसेको झुटो आरोप लगाएको बताए।

सरकारले अचानक पहिलो पटक लकडाउन घोषणा गरेपछि जुन व्यक्ति जहाँ छ। त्यहीँ बस्ने भनेपछि जमातीहरुले त्यहीँ ठाउँको मस्जिदमा बसिरहेका थिए ।

भारतको दिल्ली स्थित नजामुदीन मर्कजमा केही व्यक्तिहरुमा कोरोना भाइरस (कोभिड—१९) संक्रमण पोजेटिभ देखिपछि भारती मिडियाहरुमा समाचार आउदा नेपालमा पनि जमातीयहरुको सोधी खोजी शुरु भएपछि स्थानीय जनप्रतिनिधि र प्रहरीले सम्बन्धित कुन ठाउँको मस्जिदमा कति जमाती छन् भन्ने कुराको जानकारी प्रत्येक जिल्ला प्रशासन कार्यालयहरुमा र गृह मन्त्रालय दिइएको उनले बताए।

आयोगको सर्वपक्षीय छलफल गरेपछि मस्जिद र मदरसा रहेका जिल्लामा अनुगमन गर्न प्रतिनिधिमण्डल बनाउने निर्णय पनि गरेको छ। प्रतिनिधिमण्डलले मदरसा र मस्जिद रहेका जिल्लामा हुने अनुगमनमा प्रहरी र जिल्ला प्रशासन कार्यालयहरुलाई सहयोग गर्ने उनले बताए।

देश कोभिड—१९ संक्रमणको जोखिमसँग लडिरहेका बेला केही तत्वहरुले विभिन्न इस्यु बनाएर जातीय द्वन्द फैलाउने काम लागेकोप्रति आयोगले आपत्ति समेत व्यक्त गरेको छ।

पर्सामा र उदयपुरको मस्जिदमा रहेका भारती जमातीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि मुस्लिम समुदायप्रति सामाजिक सञ्जाल र केही मिडियामा अनावश्यक आरोप लाग्ने गरेको देखिन्छ ।

Tags: छैनबसेकाेमदरसामस्जिदलुकेर
ADVERTISEMENT
Previous Post

बहराइनमा थप २७ नेपालीमा कोरोना संक्रमण, संक्रमित संख्या ४९ पुुगियो

Next Post

हरिनगरको युवकमा आरडिटी पोजेटिभ, स्वाब परीक्षण गर्दा नेगेटिभ

Next Post
हरिनगरको युवकमा आरडिटी पोजेटिभ, स्वाब परीक्षण गर्दा नेगेटिभ

हरिनगरको युवकमा आरडिटी पोजेटिभ, स्वाब परीक्षण गर्दा नेगेटिभ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • इटहरी रंगशालामा प्रदेश १ स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता सुरु
  • औषधी विभागका अधिकृत दुई लाख घुससहित रंगेहात पक्राउ
  • दुहबीमा सुरक्षा व्यवस्था फितलो: दिउँसै घरमा चोरि
  • अदालतले सांसद पुर्नस्थपना गरेपछि जसपाद्धारा बर्जुमा दीप प्रज्वलन
  • सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै भुटाहामा दिप प्रज्वलन
  • संसद पुर्नस्थापना भएपछि सुनसरीमा दिप प्रज्ज्वलन
  • कोशीका २४ जना अवकास भएका शिक्षक सम्मानित
  • सर्वोच्चको फैसलालाई काँग्रेसद्वारा स्वागत

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist