Sunday, February 28, 2021
Smart24News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

सुनसरीमा मस्जिद र मदरसा अनुगमन समिति गठन

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
१० महिना अगाडि
समाचार
सुनसरीमा मस्जिद र मदरसा अनुगमन समिति गठन
56
SHARES
ShareTweet
Subscribe

नसीम अन्सारी

सुनसरी,। राष्ट्रिय मुस्लिम आयोगको पहलमा नेपालका ७५ वटै जिल्लामा रहेको मस्जिद र मदरसामा अनुगमनका लागि मुस्लिम आयोगले जिल्ला स्तरीय अनुगमन समिति गठन गरेको छ ।

राष्ट्रिय मुस्लिम आयोगले सुनसरीमा गठन गरेको अनुगमन समितिले ५ जिल्लाको मस्जिद र मदरसा अनुगमन गर्ने भएको छ।

सुनसरी जिल्ला स्तरीय गठन गरेको मस्जिद र मदरसा अनुगमन समितिमा डाक्टर खालिद हुसैनको संयोजकमा ७ सदस्यको टिम रहेको छ।

नईम अन्सारी , जावेद आलम, सन्तोष मेहता, दिल मोहम्मद (दिल्लो), हाजी जिया, आफाक अहमद र मौलाना इलियास रहेका छन ।

सुनसरी,धनकुटा,तेरहथुम,संख्वासभा र भोजपुरमा रहेका मस्जिद र मदरसाहरुको अनुगमन गर्ने आयोगले डाक्टर खालिद हुसैनलाई संयोजकको जिम्मेवारी दिईएको छ ।

उदयपुरको नुरी मस्जिदमा रहेका भारतिय नागरिक तथा मुस्लिम समुदायहरुमा कारोना पोजिटिभ देखिएपछि राष्ट्रिय मुस्लिम आयोगको सर्वपक्षीय छलफल मार्फत नेपालभरका ७५ वटै जिल्लामा रहेको मस्जिद र मदरसामा अनुगमन गर्ने निर्णय गरेको थियो ।

जिल्ला स्तरीय अनुगमन समितिले मदरसा र मस्जिदमा हुने अनुगमनमा जिल्ला प्रशासन कार्यालय संग समन्वय गरी अनुगमन समितिसंगै रहने स्वास्थ्यकर्मीले मस्जिद मदरसामा रहेका मौलानाहरूको स्वास्थ्य जांच पनि गर्ने आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले जानकारी दिए ।

Tags: अनुगमनगठनमस्जिद र मदरसामुस्लिमसमितिसुनसरीमा
ADVERTISEMENT
Previous Post

उदयपुरमा जमातीबाट कोरोना नभित्रिएको प्रदेश सरकारको निश्कर्ष

Next Post

प्रदेश १ मा एसईई तयारी कक्षा सञ्चालन हुने

Next Post
प्रदेश १ मा एसईई तयारी कक्षा सञ्चालन हुने

प्रदेश १ मा एसईई तयारी कक्षा सञ्चालन हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • प्रेस युनियन सुनसरीको बनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न
  • इनरुवामा विद्युत लाइन सर्ट भई आगलागी, एक घर जलेर नष्ट
  • इनरुवामा स्मार्ट २४ न्यूज र सुनसरी पोष्टको कार्यालय उद्धघाटन
  • इटहरी रंगशालामा प्रदेश १ स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता सुरु
  • औषधी विभागका अधिकृत दुई लाख घुससहित रंगेहात पक्राउ
  • दुहबीमा सुरक्षा व्यवस्था फितलो: दिउँसै घरमा चोरि
  • अदालतले सांसद पुर्नस्थपना गरेपछि जसपाद्धारा बर्जुमा दीप प्रज्वलन
  • सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै भुटाहामा दिप प्रज्वलन

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist