Sunday, February 28, 2021
Smart24News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

हरिनगरामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न 

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
८ महिना अगाडि
समाचार
हरिनगरामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न 
48
SHARES
ShareTweet
Subscribe

नसीम अन्सारी भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर ४ हरिनगरामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर ४ हरिनगराले मंगलवार सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत आर्थिक वर्ष २०७६÷०७७ को आ।व सार्वजनिक गरेको छ।

वडा नं.४ ले आर्थिक बर्ष ०७६÷०७७ मा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।

वडाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी वडाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाई गर्ने गरेको वडाअध्यक्ष सुदिलाल मेहताले बताएका छन् ।

हरिनगर गाउँपालिका वडा नम्बर ४ को आयोजनामा तथा स्मार्ट साझा मिडिया प्रा.लि.को सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । कार्यक्रमको सहजिकरण पत्रकार नसीम अन्सारीले गरेका थिए ।

आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा वडाको लागि विनियोजित बजेट र खर्चको बारेमा वडा बासिलाई जानकारी गराइएको थियो ।

कार्यक्रमा बोल्दै अध्यक्ष मेहताले वडाको विकास सँगै सुशासन समेत कायम राख्ने बताउनु भयो । वडाको विकास र समृद्धिको खातिर लागि रहँदा सुशासनको अवस्थामा समेत ध्यान दिंदै हामीले सार्वजनिक सुनुवाईको आयोजना गरेका हौ’मेहताले भन्नुभयो।

आगामि दिनमा पनि हामीले सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने प्रतिवद्धता समेत मेहताले व्यक्त गर्नु भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा खर्चको प्रतिवेदन प्रस्तुत गर्दै वडा सदस्य राजेश पालले गत आर्थिक वर्षमा वडामा संचालन भएका विभिन्न ५७ वटा योजनामध्ये ५५ योजना सम्पन्न गर्न सफल भएको बताउनुभयो ।

वडा नम्बर ४ लाई गाउँपालिकाले जम्मा ५० लाख बजेट दिएको छ। वडामा गाउँपालिकाबाट परेका दुई वटा गौरवका योजना निर्माणाधिन अवस्थामा रहेको समेत उहाले बताए ।

 

Tags: सम्पन्नसार्वजनिकसुनुवाईहरिनगरमा
ADVERTISEMENT
Previous Post

घुस्कीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

Next Post

हरिनगर वडा नं.५ मा महिला स्वयमसेविकालाई साईकल वितरण

Next Post
हरिनगर वडा नं.५ मा महिला स्वयमसेविकालाई साईकल वितरण

हरिनगर वडा नं.५ मा महिला स्वयमसेविकालाई साईकल वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • प्रेस युनियन सुनसरीको बनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न
  • इनरुवामा विद्युत लाइन सर्ट भई आगलागी, एक घर जलेर नष्ट
  • इनरुवामा स्मार्ट २४ न्यूज र सुनसरी पोष्टको कार्यालय उद्धघाटन
  • इटहरी रंगशालामा प्रदेश १ स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता सुरु
  • औषधी विभागका अधिकृत दुई लाख घुससहित रंगेहात पक्राउ
  • दुहबीमा सुरक्षा व्यवस्था फितलो: दिउँसै घरमा चोरि
  • अदालतले सांसद पुर्नस्थपना गरेपछि जसपाद्धारा बर्जुमा दीप प्रज्वलन
  • सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै भुटाहामा दिप प्रज्वलन

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist