Friday, February 26, 2021
Smart24News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

सुनसरीमा जनता समाजवादी पार्टी एकिकरण प्रक्रिया विवादमा

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
६ महिना अगाडि
FEATURE, समाचार
सुनसरीमा जनता समाजवादी पार्टी एकिकरण प्रक्रिया विवादमा
56
SHARES
ShareTweet
Subscribe

टोमराज मेहता

इनरुवा,। सुनसरी जिल्लामा जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्यसमिति एकिकरणको बिषयमा विवाद उत्पन्न भएको छ ।

राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी बिच २०७७ बैसाख १० गते भएको एकिकरण प्रक्रिया विपरित सुनसरी जिल्लामा दुई पार्टी समायोजन बिच विवाद देखिएको हो ।

दुई पार्टीको एकिकरण पश्चात दुवै पार्टीले छुट्टा छुटै बैठक तथा भेला नगर्न नगराउन पार्टी समायोजन निर्देशिकाले स्पष्ट पारेपनि त्यसको विपरित राजपा नेपाल सुनसरी जिल्ला तदर्थ समिति गठन गरिएकाेप्रति जनता समाजवादी पार्टी सुनसरीले सो बिषयमा गम्भिर ध्यनाकर्षण भएको जनाएको छ।

तत्कालिन राजपा नेपाल सुनसरी अध्यक्ष मण्डलको तर्फबाट दिनेश कुमार मेहता, सुब्बालाल मेहता, राकेश मेहता र रघुनाथ मेहताले संयुक्त रुपमा प्रेस बिज्ञप्ती जारी गर्दै समायोजन निर्देशिका विपरित देवनारायण यादवको नेतृत्वमा राजपा नेपाल जिल्ला तदर्थ समितीको भेला बोलाई एक पक्षिय रुपमा राजपा नेपालकै जिल्ला समिति गठन गरेको हुँदा उक्त बैठक तथा समिति अवैधानिक र पार्टी एकिकरण भावना विपरित रहेकोले त्यस्ता कार्य प्रति जनता समाजवादी पार्टी सुनसरीले घोर निन्दा गरेको छ ।

पार्टी एकीकरण घोषणा भइसकेपछि पनि तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालका केही नेता तथा कार्यकर्ताहरु मिली आफनो स्वार्थपुर्तीका लागि एक पक्षीय रुपमा समिति खडा गर्नु निन्दनीय तथा अवाञ्चित कार्यको निम्ती सोझा सिधा कार्यकर्ताहरुलाई भडकाउने कार्यमा संलग्न भएका ब्यक्तिहरुको पहिचान गरी आवश्यक कार्वाहीको लागि जनता समाजवादी पार्टी केन्द्रिय कार्यकारिणी समितिलाई सिफारिस गरिएको जारी प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

यता तत्कालिन राष्ट्रिय जनता पार्टीका केन्द्रिय प्रवक्ता तथा जनता समाजवादी पार्टीका नेता सन्तोष कुमार मेहताले सुनसरीमा गठन भएको तदर्थ समिति बैधानिक भएको जिकिर गर्नुभएको छ ।

सुनसरीमा २०७६ कार्तिक ३० गते नै राजपाको अध्यक्ष मण्डल बिघटन भएकोले पार्टीमा केही नेता तथा कार्यकर्ताहरु असन्तुष्ट रहेकोले बहस र छलफलबाट अगाडी बढ्ने नेता मेहताको तर्क छ ।

जनता समाजवादी पार्टीको लेटरप्याडमा प्रेस बिज्ञप्ती निकाल्नु नै अवैधानिक भएको र लेटरप्याडको दुरुपयोग गरेको जसपाका नेता मेहताले बताउनुभयो ।

प्रेस बिज्ञप्तीको कुनै औचित्य नरहेको र केन्द्रिय कार्यालयको निर्देशन अनुसार जसपा नेपाल सुनसरीले गठन गरेको तदर्थ समिति नै अधिकारीक भएको नेता मेहताले बताउनुभएको छ ।

Tags: एकिकरणजनतापार्टीप्रक्रियाविवादमासमाजवादी
ADVERTISEMENT
Previous Post

किसान हुँ सरकार तस्कर होइन,खाद्य मल ल्याएको हुँ सुन होइन ?

Next Post

कोरोनाबाट भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

Next Post
कोरोनाबाट भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

कोरोनाबाट भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • औषधी विभागका अधिकृत दुई लाख घुससहित रंगेहात पक्राउ
  • दुहबीमा सुरक्षा व्यवस्था फितलो: दिउँसै घरमा चोरि
  • अदालतले सांसद पुर्नस्थपना गरेपछि जसपाद्धारा बर्जुमा दीप प्रज्वलन
  • सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै भुटाहामा दिप प्रज्वलन
  • संसद पुर्नस्थापना भएपछि सुनसरीमा दिप प्रज्ज्वलन
  • कोशीका २४ जना अवकास भएका शिक्षक सम्मानित
  • सर्वोच्चको फैसलालाई काँग्रेसद्वारा स्वागत
  • संसद पुनर्स्थापना गर्ने आदेशको सूचना पाएलगत्तै प्रचण्ड र नेपालले एकअर्कालाई लड्डु खुवाउदै

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist