Tuesday, March 9, 2021
Smart24News
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

गढीमा डोजर लगाएर घर भत्काए, गरिब परिवार आकाश मुनि बस्न बाध्य

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
माघ २०, २०७७
FEATURE, समाचार
गढीमा डोजर लगाएर घर भत्काए, गरिब परिवार आकाश मुनि बस्न बाध्य
88
SHARES
ShareTweet
Subscribe

गढी,। सुनसरीको गढि गाउँपालिका वडा नं.२ स्थित औरावनिमा शनिवार एक समुहले घरमा कोई नहुदा डोजर लगाएर घर भत्काएको छ।

सोमबार पिडित देवनारायण चौधरीका परिवारले गढीमा पत्रकार समेलनको आयोजना गरि जानकारी दिएको हो। उनले भने घर भत्काएपछि आफ्नो ५ जनाको परिवारले यस्तो चिसो मौसमा खुल्ला आकाश मुनि बस्न बाध्य भएको छु।

यो पत्रकार समेलनमार्फत सरोकारवालाहरुसँग न्यायको लागि अपिल गर्दे छु । साथै स्थानीय सरकारको रुपमा रहेको गढी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसँग घरको छतिपुर्ती, उचित बसोबास र न्यायको लागि समेत आग्रह गर्दे छु।

चौधरीका अनुसार आफू सुकुम्बासी रहेकोले वर्ष देखि त्यहीँ जग्गामा बाजे,बाबू बस्दै आइरहेकोले आफु पनि विगत कयौं वर्ष देखि सो १ कठ्ठा जग्गामा बसोबास गर्दै आइरहेको बताए ।

कुनै सूचना नदिकन जग्गा धनि फर्वाड माईक्रो फाइनान्सका केन्द्रिय कार्यलय दुहबीका सिइओ आसनारायण चौधरिले घर जग्गा खालि गर्न कुनै किसिमको सूचना, जानकारी नगराइकन सिइओ चौधरीका छोरा अतित चोधरीले १५ जनाको समूह र डोजर ल्याएर आफ्नो घर भत्काएको पिडित चौधरीले बताए ।

कोहि घरमा नभएको बेला अचानक आएर शनिवार दिसो करिब २ बजेको समयमा केही युवाहरूको समुहले घर माथि डोजर चलाई भत्काएको छ। घर भत्काएपछि घरमा रहेको गरगहना सहित नगद समेत हराएको पिडित पुनम गच्छदारले पत्रकार समेलनमा बताए ।

गच्छदारका अनुसार सुनको गहना ५ तोला र नगद ६० हजार पैसा डोजर लगाएर घर भत्काउने क्रममा हराएको पीडित गच्छदारको आरोप रहेको छ ।

उनले भने आफुसँग जगा जमिन नहुदा अचानक घर भत्काएपछि आफ्नो परिवार जाडोको समयमा बिचल्ली भएको दुखेसो पोखदै आफुहरुलाई बस्नको लागि बास स्थानको माग सहित उचित छतिपुर्ति उप्लबध गराई दिनुहुन सबै सरोकारवालाहरुसँग पत्रकार समेलनमार्फत अपिल गरेका छन्।

जग्गाको विषयमा जग्गा धनि आशनारायण चौधरिसँग बुझदा सो जग्गा आफ्नो भएको र आफुले पटकपटक जग्गा खालि गर्न भनेपनि अटेर गरि उल्टै भन जादा आफ्नो छोरा अतित सहित परिवारलाई गाली बेजति पटकपटक गर्न थालेपछि छोरा अतितले घर भत्काउन लगाईएको बताए ।

Tags: अाकाशगढीमाघरडाेजरपरिवारबस्नबाध्यभत्काएमुनिलगाएर
ADVERTISEMENT
Previous Post

प्रहरी श्रीमती संघद्वारा न्यानो कपडा तथा खाधान्न सामाग्री बितरण

Next Post

इनरुवामा कुडुख भाषाको लेखन शैली निर्देशिका सम्बन्धी ३ दिने कार्यक्रम सम्पन्न

Next Post
इनरुवामा कुडुख भाषाको लेखन शैली निर्देशिका सम्बन्धी ३ दिने कार्यक्रम सम्पन्न

इनरुवामा कुडुख भाषाको लेखन शैली निर्देशिका सम्बन्धी ३ दिने कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • एसईई परीक्षा जेठ १३ गतेदेखि संचालन हुने
  • देवानगञ्जमा प्रहरीको छापामारी ३ लाख बराबरको सामाग्री बरामद
  • पत्रकार महासंघ सुनसरीको अध्यक्ष पदमा इकबाल अहमदको चर्चा
  • सशस्त्र प्रहरीद्वारा भारतबाट ल्याइएका प्रतिबन्धित माछा नष्ट
  • प्रधानमन्त्री ओलीले पनि लगाए कोरोनाविरुद्धको खोप
  • इनरुवा अस्पताल संघर्ष समितिको मेयर देखि सांसद सम्मलाई चेतावनी
  • भारतमा बस दुर्घटना हुँदा चार नेपालीको मृत्यु
  • वीरगन्जकी मुस्कान खातुनले पाइन् अन्तर्राष्ट्रिय ‘साहसी महिला अवार्ड

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist