Thursday, March 4, 2021
Smart24News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

सत्य संसार साप्ताहिक पत्रिकाको वार्षिक उत्सवको अवसरमा ५ जना जनप्रतिनिधि सम्मानित

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
४ हप्ता अगाडि
FEATURE, समाचार
सत्य संसार साप्ताहिक पत्रिकाको वार्षिक उत्सवको अवसरमा ५ जना जनप्रतिनिधि सम्मानित
88
SHARES
ShareTweet
Subscribe

इनरुवा,। सुनसरीको सदरमुकाम इनरुवाबाट प्रकाशन हुदै आएको सात्य संसार साप्ताहिक पत्रिकाले विभिन्न विद्यामा उत्कृट काम गर्ने पाँच जना जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।

पत्रिकाले आफ्नो चौथो वार्षिक उत्सव कार्यक्रममा विभिन्न विद्यामा उत्कृट काम र योगदान गर्ने पाँच जना जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुने जनप्रतिनिधिहरुमा इनरुवा नगरपालिका प्रमुख राजन मेहता, हरिनगर गाउँपालिका अध्यक्ष गफार अंसारी, कोशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारी , रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरी र गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादव रहनुभएको छ ।

वहाँहरुलाई विभिन्न सम्मानबाट सम्मानित गरेको प्रकाशक ममता यादवले जानकारी दिनुभयो । यादवका अनुसार इनरुवा नगरपालिका प्रमुख राजन मेहतालाई खेलकुद विकास सम्मान, हरिनगर गाउँपालिका अध्यक्ष गफार अंसारीलाई विकास निर्माण सम्मान, कोशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारीलाई शिक्षा सम्मान, रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीलाई सुशासन सम्मान र गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवलाई स्वास्थ्य सम्मानबाट सम्मानित गरिएको छ ।

सबैलाई दोसल्ला र सम्मान पत्रबाट कार्यक्रमका प्रमुख अथितिका तर्फबाट सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले सम्मान गर्नुभयो । त्यसैगरी कार्यक्रममा विभिन्न क्षेत्रका नागरिकहरुलाई समेत सम्मान गरेको कानुनी सल्लाहकार सुकदेव चौधरीले जानकारी दिनुभयो ।

उता सत्य संसार साप्ताहिकको चौथौ वार्षिक उत्सव कार्यक्रम तथा सत्य संसार साप्ताहिकको कार्यालयको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । सत्य संसार साप्ताहिकको आफ्नै कार्यालय समेत वीहिबार उद्घाटन गरिएको छ ।

सत्य संसारका सम्वाददाता अजमल अन्सारीका अनुसार बीहिवार इनरुवा नगरपालिका वडा न।२ को कुसुम गाछी चौकमा रहेको सत्य संसार साप्ताहिकको चौथो वाषिर्कोत्सव कार्यक्रममा कार्यालय उद्घाटन गरिएको छ ।

चौथो वाषिर्कोत्सवको अवसरमा सत्य संसार साप्ताहिकको कार्यालयलाई जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोख्रेलले उद्घाटन गर्नुभएको थियो ।

सत्य संसार साप्ताहिकले देशको समग्र, सुशासन, पारदर्शिता, विधिको शासन, जवाफदेहीता, जनसहभागिताको क्षेत्रमा निरन्तर रुपमा काम गर्दै आएको भन्दै अथितिहरुले प्रसंसा गरेका थिए ।

सत्य संसार साप्ताहिक पत्रिकाले संचार माध्यमबाट नागरिकको सूचनाको हक सुसूचित हुने कुराको वकालत गर्दै आवाज विहिनहरुको आवाज बनेर २०७४ सालमा स्थापना भई चार वर्ष देखि काम गर्दै आएको छ ।

निरन्तर रूपमा पत्रिका दर्ता भएपछि प्रकाशन गर्दै आएका प्रदेश १ को सुनसरीको १२ वटा स्थानीय तहका १२४ वटा वडामा, मोरङको सदरमुकाम बिराटनगर र सप्तरी जिल्लाको सदरमुकाम राजबिराज लगायत विभिन्न क्षेत्रहरुमा जनताको समस्या, गुनासो, जनप्रतिनिधिहरुको भ्रष्टाचार लगायत विभिन्न किसिमको सूचनाहरु पत्रीका मार्फत जनता सम्म जानकारी गराउदै आएको प्रकाशक यादवले बताउनुभयो ।

मानव अधिकार तथा नागरिकको अधिकारको पक्षमा पत्रीका र पत्रकारिताको माध्यमबाट वकालत गर्दै आएको र समग्र शिक्षा, सूचना अनि मनोरञ्जन सहित सचेतना एवम् विकास र समृद्धिको क्षेत्रमा योगदान गर्दै आएको प्रकाशकका तर्फबाट पत्रकार जयकृष्ण यादवले बताउनुभयो ।

यसैबीच सत्य संसार साप्ताहिकले सुनसरीका १२ स्थानीय तहमा भएका काम, योजना र कार्यक्रमको विषयमा पत्रिकाले अध्ययन, अनुसन्धान र सर्वे गर्दा देश भरि वा प्रदेश भरिमा अरुको तुलनामा फरक र सन्देश दिने खालका काम के गरेका छन् रु

त्यस विषयमा गरिएको अध्ययनका क्रममा पाँच पालिकाका तीन वर्षे नागरिक सन्तुष्टि सर्वेमा विकासको अनुभुती दिलाई स्थानीय तह विकास भएको सन्देश प्रवाह गर्न सफल भएको ५१ प्रतिशत बढीले मत जाहेर गरेको नतिजाका आधारमा विभिन्न सम्मानबाट सम्मानित गरेको थियो ।

सत्य संसार साप्ताहिकको चौथौ वार्षिक उत्सव कार्यक्रम तथा सत्य संसार साप्ताहिकको कार्यालयको उद्घाटन कार्यक्रममा इनरुवा नगर प्रमुख राजन मेहता, रामधुनी नगर प्रमुख जयप्रकाश चौधरी, कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी, हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी, नागरिक समाजका पुरुषोत्म घिमिरे, पत्रकार राजेन्द्र पोखरेल, रामरिझन यादव, उद्योग वार्णिज्य संघका इनरुवा अध्यक्ष विरेन्द्र साह, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा। सूर्य नारायण मेहता लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा संसार साप्ताहिकका संरक्षक सल्लाहकार सम्पादक जयकृष्ण यादव, कोशी प्रमुख पवन रौनियार, भोक्राहा नरसिंह प्रमुख अजमल नेपाली, गढी प्रमुख सुरेन्द्र चौधरी, हरिनगर प्रमुख लुकमान अंसारी, पत्रकार शशी कोईराला, इकबाल अहमद, प्रमोद यादव, अमर काफ्ले, नसीम अन्सारी,पप्पु यादव, दिपेन्द्र यादव ,अजमल अन्सारी, मुनाफ हसन र गणेश यादव, लगायत पत्रकारहरू,

समाजसेवी टिका शिवाकोटी, अनिरुद्ध मेहता, देवनारायण यादव, कामेश्वर यादव, श्यामप्रसाद साह, सत्यनारायण मेहता सहित भद्रभलादमी लगायत गाउँको बुद्धिजिविहरुको उपस्थिति रहेको प्रकाशक ममता यादवले जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघका सदस्य चन्दन गुप्ता, टोमराज मेहता सहितको उपस्थिती रहेको थियो ।

कार्यक्रममा साहित्यकार बिमला पोखरेल, पुरुषोत्म घिमिरे, रामशुन्द मेहता, भजनलाल मेहता, जेष्ठ नागरिक समाजका अध्यक्ष नविनचन्द साह, टिका आचार्य, अम्बिका घिमिरे, कान्दा पोखरेल भट्टराई , नेपाली काग्रेंसका इनरुवा सचिव धिरज भट्टराई, अधिवक्ता श्यामिका महतो, अधिकारकर्मी चुन्नी खातुन, रिभा कर्ण , रामलखन मेहता सहितका ६८ जनाको सहभागिता रहेको थियो ।                           

 

Tags: ५ जनाअवसरमाउत्सवकोजनप्रतिनिधिपत्रिकाकाेवार्षिकसम्मानित
ADVERTISEMENT
Previous Post

सुनसरीको भुटाहामा ५ शैय्या कोभिड १९ अस्थाई अस्पतालको उदघाटन

Next Post

हरिनगरमा कर्मचारीलाई ३ दिने क्षमता अभिवृद्धि तालिम सुरु

Next Post
हरिनगरमा कर्मचारीलाई ३ दिने क्षमता अभिवृद्धि तालिम सुरु

हरिनगरमा कर्मचारीलाई ३ दिने क्षमता अभिवृद्धि तालिम सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • देवानगंजमा सशस्त्र प्रहरीद्वारा भारतबाट ल्याइएका प्रतिबन्धित माछा नष्ट
  • भारतबाट अवैध भित्र्याइएका ४५ थान कुखुरा सशस्त्र प्रहरीद्वारा नष्ट
  • झापाको विर्तामोडमा प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन
  • ताप्लेजुङको दोभान बजारमा भिसन आगलागी ४० घर जलेर नष्ट
  • नवलपरासीमा दुर्घटना हुँदा दुवै ट्रकका चालकको मृत्यु , दुईको अवस्था गम्भीर
  • इनरुवामा सात दिने आधारभुत पत्रकारिता तालिम सुरु
  • रौतहटमा योगेश भट्टराई सवार गाडीले साइकल यात्रीलाई ठक्कर दिँदा साइकल चालक घाइते
  • नोबेल शिक्षण अस्पतालका डा.रोहित प्रसाद यादवले गरे एकै दिनमा १४ जनाको शल्यक्रिया

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist