Tuesday, April 13, 2021
Smart24News
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

प्रदेश स्तरीय तीन दिने लोककला कार्यशाला सम्पन्न

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
चैत्र ३, २०७७
FEATURE, समाचार
प्रदेश स्तरीय तीन दिने लोककला कार्यशाला सम्पन्न
56
SHARES
ShareTweet
Subscribe

अजमल अन्सारी

इनरुवा,। सुनसरीको सदरमुकाम इनरुवा नगरपालिकाको शान्ति चोक स्थित फुलवारी होटेलमा प्रदेश स्तरीय तीन दिने लोककला कार्यशाला कार्यक्रम सम्पन्न भएको छ ।

लोककलाको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ तीनदिने लोककला प्रशिक्षण, कार्यशाला आइतबार देखि उत्साहजनक रुपमा शुरु भएर मंगलवार सप्पन्न भएको छ ।

कार्यक्रम नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, लोककला विभागको आयोजना तथा इनरुवा नगरपालिकाको सहकार्य र नवयुग बहुउद्देशियको संयोजनमा लोककला कार्यक्रम सम्पन्न भएको हो ।

लोककला विभाग प्रमुख एवम् वरिष्ठ मिथिला चित्रकार यादवले नेपालमा छरिएका रहेका मौलिक लोककलाको संरक्षण, विकास र विस्तारका लागि कार्यशाला आयोजना गरिएको बताए ।

यस लोककला कार्यशाला अगाडि प्रदेश २ को सप्तरी र प्रदेश ५ को दाङमा लोककला कार्यशाला सम्पन्न गरिएको र अब मुलुकका अन्य स्थानमा पनि यस्तै कार्यशाला र प्रदर्शनीहरु आयोजना गर्ने यादवको भनाइ छ ।

साथै स्थानीय लोककलाको विकासका लागि प्रतिष्ठानले देशैभर काम गरिरहेको र यसपटकको कार्यक्रमले इनरुवालाई चिनाउन उदेश्यले गरेको बताए ।

कार्यक्रमको समापन गर्दै खेमराज पोखरेलले उत्कृष्ट मौलिक कलालाई तीन दिन सम्म स्थान उपलब्ध गराउनु नै कार्यक्रमको सफलता भएको बताएका छन् ।

उनले भने, आफुहरुले सोचेको भन्दा पनि राम्रो सहभागीता र राम्रा चित्रहरु बनाएको बताए । लोककलाको विकासविना अरु कला विकास हुन नसक्ने बताउनुभयो । आफ्नो कला, संकृति बचाउने क्रममा लोककलाको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।

कार्यक्रममा जीवनाथ पोखरेल पन्छी , संजय बान्तोला, कलाकार अनुराधा थापा लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, लोककला विभागको आयोजना तथा इनरुवा नगरपालिका सहयोगमा भएको आयोजित कार्यशालामा मिथिला चित्रकला, नेवार कला, थारु कला, राजवंशी कला, तामाङ कलाको सुनसरी , उदयपुर , मोरङ, झापा, धनकुटा लगायत १२ वटा जिल्लाहरुका दुई दर्जन बढी सहभागीहरुको रहेको थियो ।

कार्यक्रममा कलाकार बिनोद राजबन्सी, सिमा कुमारी चोधरी, सुमित कुमार, दिपक मेहता लगायत सहभागी भएका दुई दर्जन भन्दा बढी कलाकारहरुलाइ प्रमाणपत्र सहित माला, खादा लगाएर सम्मान गरेको थियो ।

कार्यक्रम नवयुग केन्द्र अध्यक्ष खेमराज पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालक इनरुवा नगरपालिकाको कर्मचारी जीवन भट्टराई रहेको थियो , प्रज्ञा सभासदस्यहरु रामपुजन ठाकुर, संजय बान्तोला,गंगा शुवेदी, समाजसेवी बद्री चौधरी लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

Tags: कार्यशालातीनदिनेप्रदेशलोककलासम्पन्नस्तरीय
ADVERTISEMENT
Previous Post

सुनसरीका ३ अग्रज पत्रकार सहित कार्यालय सहयोगी प्रधान सम्मानित

Next Post

झापाबाट लागूऔषधसहित २ जना भारतिय महिला पक्राउ

Next Post
झापाबाट लागूऔषधसहित २ जना भारतिय महिला पक्राउ

झापाबाट लागूऔषधसहित २ जना भारतिय महिला पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • देवानगञ्जमा राहतमा अनियमितता गरेको भन्दै स्थानीयद्धारा वडा कार्यालय घेराउ
  • हरिनगरामा अपाङ्गता भएका व्यक्तिहरुलाई झुल तथा साडी बितरण
  • कम्तीमा ३ साता विद्यालय बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस
  • पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा विपुल पोखरेल सहितको प्यानल विजयी, कसले कति मत पाए ?
  • सर्वोच्च अदालतको आदेशमा कोरोना जोखिमबीच भक्तपुरमा रथ जात्रा
  • पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा पोखरेलको जित
  • दोस्रो चरणको लकडाउन हुन सक्छ, प्रधानमन्त्री ओली
  • शुक्रबार एकै दिन भारतमा १ लाख ४४ हजार ८२९ जना नयाँ संक्रमित फेला, ब्राजिलमा ३६ सयको मृत्यु

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist