Thursday, May 26, 2022
Smart24News
  • होमपेज
  • मुख्य समाचार
  • स्थानीय
  • समाचार
  • दुर्घटना
  • अपराध
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • कृषि
  • महाधिवेशन
  • निर्वाचन
  • विविध
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • अन्तरवार्ता
    • भिडियाे
    • पत्रपत्रिका
    • चाडपर्व
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • स्थानीय
  • समाचार
  • दुर्घटना
  • अपराध
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • कृषि
  • महाधिवेशन
  • निर्वाचन
  • विविध
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • अन्तरवार्ता
    • भिडियाे
    • पत्रपत्रिका
    • चाडपर्व
No Result
View All Result
Smart24News

भोक्राहा नरसिंहमा काँग्रेसको ४ वटा वडा कार्यालय एक साथ उद्घाटन

भोक्राहा नरसिंहमा फागुन १० गतेभित्र सहमतिमा नेतृत्व चयन गर्ने सबैको जोड

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
२०७८ माघ २९, शनिबार: २३:३६ बजे प्रकाशित
FEATURE, समाचार
भोक्राहा नरसिंहमा काँग्रेसको ४ वटा वडा कार्यालय एक साथ उद्घाटन
22
SHARES
Share on FacebookShare on Twitter

इनरुवा,। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाली काँग्रेस पार्टीको ४ वटा वडा कार्यालय एक साथ उद्घाटन भएको छन् ।

भोक्राहा नरसिंह वडा नम्बर ३,५,६ र ८ मा नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर-४ का क्षेत्रीय सभापति तथा कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले शनिवार एक साथ ४ वटा वडा कार्यालय उद्घाटन गरेका हुन् ।

यस अघि ७ नम्बर वडा कार्यालयको उद्घाटन गरिएको थियो । अब भोक्राहा नरसिंहमा वडा नम्बर १,२ र ४ को वडा कार्यालय खोल्न बाँकी रहेको छन् ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका क्षेत्रीय सभापति अन्सारीले भोक्राहा नरसिंह गाउँपालिकामा १४ औं महाधिवेशन गर्न बाँकी रहेकोले अब सबै जना एक जुट भएर सहमतिमै गर्नुपर्ने उनले बताए।

भोक्राहा नरसिंहमा काँग्रेसका नेताहरुले पहल र प्रयास गर्नुपर्नेमा उनले जोड दिए । फागुन १० गतेभित्र सहमतिमा नेतृत्व चयन गरेर स्थानीय तहको निर्वाचनमा होमिन नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गरेका छन् ।

संगठनलाई बलियो बनाउन १४ औं महाधिवेशनमा भएका सबै तिता मिठा कुरा बिर्सेर स्थानीय तहको निर्वाचनमा होमिन तयार हुनुपर्नेमा उनले जोड दिएका दिए ।

भोक्राहा नरसिंह गाउँपालिकाको अधिवेशन निर्वाचन नगरी सहमतिबाट नेतृत्व चयन गर्न पार्टीले निर्देशन गरेको हुनाले कार्यान्वयन गर्न सबै एक जुट हुनुपर्ने उनले बताए ।

कार्यक्रमका विशिष्ट अतिथि पुर्व सांसद सुर्यदेव दास उराँवले पालिकाको अधिवेशन सहमतिको विकल्प नरहेकोले एकजुट भएर नेतृत्व चयन गर्नुपर्ने बताए । १४ औं महाधिवेशनमा भएको गुट-उपगुटलाई बिर्सेर काँग्रेसलाई बलियो बनाउनेतर्फ सबै लाग्नुपर्ने उनले बताए ।

त्यसैगरी नेपाल मुस्लिम संघ १ नम्बर प्रदेशका सभापति डा. हाजि ईस्राइल मंसुरीले भोक्राहा नरसिंहमा सहमतिबाटै नेतृत्व चयन हुने ठोकुवा गरिएको छ ।

कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका सभापति मंसुरीले गाउँपालिकाको अधिवेशन चुनावबाट गर्नुपर्ने बाध्यता हटेर गएको र सहमतिमा नै हुने भएकाले तेरो मेरो नगरीकन एक ठाउँमा बसेर सहमति, सहकार्य र एकताबाट नेतृत्व चयन हुने विश्वस्त रहेको बताए ।

भोक्राहा नरसिंहमा नेपाली काँग्रेस वडा कार्यालय उद्घाटन कार्यक्रमबाट एकताको सन्देश प्रवाह भएको समेत उनले जिकिर गरे ।

त्यसैगरी नेपाल मुस्लिम संघ सुनसरीका सभापति अजमल अख्तर आजादले महाधिवेशनमा भएको मनमुटावलाई अन्त्य गरी भोक्राहा नरसिंह गाउँपालिकामा नेपाली काँग्रेस पार्टीका उम्मेदवारलाई जिताउन अभियानमा एक जुट भइ लाग्नुपर्ने उनले बताए ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भोक्राहा नरसिंह गाउँपालिकामा अध्यक्ष पदमा जोसुकैले टिकट पाएपनि सबैले सहयोग गरी जिताउनु पर्नेमा उनले जोड दिए ।

भोक्राहा नरसिंहमा पार्टीको नेतृत्व चयन गर्नका लागि नेताहरुले कसरत गरेपछि सहमतिमा नै टुंगो लाग्ने र आफुले पनि सहयोग गर्ने प्रतिवद्धता उनले व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेताहर रुकमण खत्री, हारुन अन्सारी, शत्रुघन यादव, वीरेन्द्र उराँव, ममता उराँव, हाजी सुलेमान मंसुरी लगायतकाले सहमतिमा नै पार्टीको नेतृत्व चयन गर्न जोड दिएका थिए ।

नेपाली काँग्रेस भोक्राहा नरसिंह-३ का वडा सभापति देवकुमार मण्डल, वडा नम्बर ५ का वडा सभापति हारुण रसिद मंसुरी, वडा नम्बर ६ का वडा सभापति जमालुद्धिन मंसुरी र वडा नम्बर ८ का वडा सभापति कलिम मंसुरीको सभापतित्वमा वडा कार्यालय उद्घाटन भएका हुन् ।

कार्यक्रम संचालन नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर-४ का सचिव जुगेश्वर यादव र पुर्व सचिव राजेन्द्र प्रसाद मेहताले गरेका थिए।

Tags: ४ वटाउद्घाटनएककांग्रेसकोकार्यालयवडासाथ
Previous Post

दुहबीमा ६ लेन सडकमा पर्ने घर टहरा भत्काउन थाले

Next Post

एमसीसीको बिरोधमा इनरुवामा एककीकृत समाजवादीको प्रदर्शन

Next Post
एमसीसीको बिरोधमा इनरुवामा एककीकृत समाजवादीको प्रदर्शन

एमसीसीको बिरोधमा इनरुवामा एककीकृत समाजवादीको प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरकाे समाचार

हरिनगर गाउँपालिकामा नेपाली काँग्रेस विजयी

हरिनगर गाउँपालिकामा नेपाली काँग्रेस विजयी

२०७९ जेष्ठ ७, शनिबार: २२:४९ बजे प्रकाशित
भोक्राहा नरसिंहको वडा १ र ५ मा राप्रपा विजय

भोक्राहा नरसिंहको वडा १ र ५ मा राप्रपा विजय

२०७९ जेष्ठ ३, मङ्लबार: २१:०५ बजे प्रकाशित
फेरि पेट्रोल,डिजल र मट्टितेलको मूल्य बढ्यो

सरकारले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँले बढ्यो

२०७९ बैशाख ३१, शनिबार: २१:५७ बजे प्रकाशित
हरिनगरमा मोटरसाईकल र्याली सहित शक्ति प्रदर्शन

हरिनगरमा मोटरसाईकल र्याली सहित शक्ति प्रदर्शन

२०७९ बैशाख २४, शनिबार: २३:४२ बजे प्रकाशित
समाजमै न्यायको लागि मेरो वडाध्यक्षमा उम्मेदवारी: दाउद अन्सारी

समाजमै न्यायको लागि मेरो वडाध्यक्षमा उम्मेदवारी: दाउद अन्सारी

२०७९ बैशाख २३, शुक्रबार: २३:०४ बजे प्रकाशित
हरिनगरमा एमालेका वडा अध्यक्षसहित २१० जना काँग्रेस प्रवेश

हरिनगरमा एमालेका वडा अध्यक्षसहित २१० जना काँग्रेस प्रवेश

२०७९ बैशाख २३, शुक्रबार: २१:२६ बजे प्रकाशित

बढी पढिएका समाचार

  • भुटाहामा किराना पसलसहित मन्दिरमा चोरी गर्न २ जना पैसासहित पक्राउ

    भुटाहामा किराना पसलसहित मन्दिरमा चोरी गर्न २ जना पैसासहित पक्राउ

    1975 shares
    Share 790 Tweet 494
  • सुनसरीको देवानगंजमा दिउँसै बलात्कार, आरोपी फरार

    1655 shares
    Share 662 Tweet 414
  • भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष धरानको एक होटलबाट महिला सहित पक्राउ

    1153 shares
    Share 461 Tweet 288
  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    850 shares
    Share 340 Tweet 213
  • सुनसरीको इनरुवामा विवाह हेर्न जाँदा एक बालिका बलात्कार, आरोपित फरार

    758 shares
    Share 303 Tweet 190
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    735 shares
    Share 294 Tweet 184
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    723 shares
    Share 289 Tweet 181
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    675 shares
    Share 270 Tweet 169
  • भुटाहामा बकरईद पर्वको अवसरमा सशस्त्र र नेपाल प्रहरीद्वारा ईदगाह र बजार सरसफाइ

    597 shares
    Share 239 Tweet 149

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो तथा प्रमुख संम्वाददाता :- नौसाद मियाँ
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

कम्पनी दर्ता

कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • स्थानीय
  • समाचार
  • दुर्घटना
  • अपराध
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • कृषि
  • महाधिवेशन
  • निर्वाचन
  • विविध
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • अन्तरवार्ता
    • भिडियाे
    • पत्रपत्रिका
    • चाडपर्व

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist