Saturday, March 6, 2021
Smart24News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

पर्वको महत्व र पर्यटन बर्ष २०२० को प्रवद्र्धन गर्दै झुम्का महोत्सव सम्पन्न

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
१ वर्ष अगाडि
चाडपर्व
पर्वको महत्व र पर्यटन बर्ष २०२० को प्रवद्र्धन गर्दै झुम्का महोत्सव सम्पन्न
96
SHARES
ShareTweet
Subscribe

सुनिल चौधरी

झुम्का, । माघे संक्रान्तिको अवसरमा पर्वको महत्व र पर्यटन बर्ष सन् २०२० को प्रवद्र्धन गर्दै मंगलबार रामधुनीको झुम्कामा तिलासंक्राईत माघ महोत्सव २०७६ सम्पन्न भएको छ । मौलिक थारु संस्कृतिको मुद्धा उठान गर्दै प्रत्येक बर्ष झै यस बर्ष पनि निरन्तता दिदै थारु महिला उत्थान समाज सुनसरीले एक दिने महोत्सव सम्पन्न गरेको हो ।

सुनसरी क्षेत्र नं.२ क प्रदेश सांसद मान्निय नवोदिता चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रमबाट पर्वको महत्व बारेमा दर्शाएका छन् । महिलाहरुको नेतृत्वमा आयोजित महोत्सवले महिला शसक्तीकरणको शन्देस दिएको सांसद चौधरीले बताईन् ।

शसक्तिकरणलाई अधिकार प्राप्तिमा जोड दिनु पर्ने सुझाव दिईन् । महिलाहरु संस्कृति संरक्षणमा भुमिका बनाई रहेकोले महिलाहरुको एकता अब राज्यबाट अधिकार प्राप्त गर्नेमा लगाउनु पर्ने धारणा ब्यक्त गरिन् । राज्यले थारु माथी उपेक्षा गरेको आरोप लगाउदै सांसद चौधरीले यस उपेक्षालाई निरुत्साहित गर्न र अधिकार प्राप्तीमा शसक्त गर्न देशब्यापी रुपमा लाग्नु पर्ने बताईन् ।

कार्यक्रमबाट उत्थान समाजले संक्रान्तिको बिशेषता भुजा र तिलको लड्डु ठुलो र आकर्षक बनाएका समुहलाई पुरस्कृत गरिएको छ । पौराणीक मान्यता अनुसार जाडोमा उब्जनी भएका नयाँ अन्नबालीलाई सख्खरमा मिश्रितगरी खानाले शरिरलाई चिसोबाट बच्न सहयोग गर्ने मानयतालाई कलात्मक प्रदर्शन र महत्व दर्शाउने उधेश्यले प्रोत्साहन गरेका हुन् ।

यस प्रदर्शनमा ठुलो र आकर्षक बनाए रामधुनी वडा नं. १ सैनिमैनिका सरस्वती टोल बिकास संस्था पहिलो, वडा नं. ९ को थारु महिला सभा सितपुरटोल दोस्रो र सैनिमैनिकै जुराईधामी टोल बिकास संस्था तेस्रो हुन सफल भएको छ । क्रमश पहिलो, दोस्रो र तेस्रोलाई नगद राशी रु १५००, १०० र ७०० ले पुरस्कृत गरिएको उपाध्यक्ष आशा चौधरीले जानकारी दिईन् ।

थारु समुदायले गर्ने बिवाहमा प्रयोग गरिने मरुवा, बैलगरी यसैगरी च्युरा कुट्ने ढेकी लगायतका पौराणीक सामाग्रीहरुको प्रदर्श गरेका छन् । थारु परिकारहरुको प्रदर्शसनि सहित सांस्कृतिक कार्यक्म गरेका हुन् ।

सांस्कृतिक कार्यक्रममा थारु संस्कृति झल्किने नृत्य, पर्वको महत्व दर्शाउन वडा नं. ५ हसनपुरटोलबाट तिलारा र तिल्य नामक सचेतना नाटक, रक्सी र परस्त्रीमा लागेर भुमिहिन बनेकाहरुको बिषय उदृत गर्दै कुलदिप, जानकी र ललिता चौधरीले हाँस्य नाटक प्रस्तुत गरेका थिए ।

शौल डान्स स्टुडियोका कलाकारले आधुनिक डान्सको प्रस्तुती गर्दै स्टेज तताएका थिए । टोलबाट आएका झाँकी समुहहरुले थारु भेष भुषामा नृत्य गरेका थिए । रहिपुरका युवा धिरज चौधरीले आफ्नो कबिता मार्फ गलत लतमा फसेका युवाहरुलाई सचेत हुन सके समाज सुधार गर्दै समृद्ध ल्याउन सक्ने शन्देस दिएका थिए ।

गायन तर्फबाट पनि दर्शकलाई नचाएर महोत्सव तताएका थिए । चर्चित गायत श्री निवास, लोक गायिका गंगा गौतम, सुनिल, अनुमा, गिता चौधरी, निकिता मण्डल चौधरी, आदित्य मण्डल, उमेश मण्डल लगायतका गायन क्षेत्रका गायकहरुले माघीको गित र अन्य चर्चित गितहरु गाउदै दर्शकलाई नाचाएका हुन् । श्रीनिवासले “थारु हुनुमा गर्व छ,माघी आईलरे लगायत नेपाली भाषाका गित पनि प्रस्तुत गरेका थिए ।

माघीमे सब झन झुईमके नाचु हावा बहे सरसर सहित अनुमा चौधरीले आफनो गाएका गितहरु प्रस्तुत गर्दै महोत्सवलाईनै झुमाएकी हुन् । गायक सुनिल चौधरीले “हम छेली असगरे आब भेली जोडीदार गित सहित अनुमाको साथमा आधा दर्जन गित गाएर महोत्सवलाई तताएका हुन् ।

उत्थान समाजकी अध्यक्ष सिता थरुनीको सभापतित्वमा भएको महोत्सवमा इलाका प्रहरी पकली प्रमुख कैलाश अधिकारी, वडा नं। १ वडा अध्यक्ष महेश चौधरी, वडा नं। ९ का घनश्याम चौधरी, थारु महिला सभा जिल्ला अध्यक्ष सुसिला लेखी , सहसचिव ममता चौधरीका साथै नगर महिला समिति, वडा महिला समितिका प्रनिधिहरु उपस्थित रहेका थिए ।

कार्यक्रमा स्वागत मन्तब्य संस्थाकी उपाध्यक्ष आशा चौधरीले गरेकी थिईन् भने सहसचिव भगवती चौधरीले कार्यक्रम उधेश्यबारेमा प्रष्ट्याएकी थिईन् ।

Tags: झुम्का महोत्सव सम्पन्न
ADVERTISEMENT
Previous Post

कालापानी नेपालको हो’भन्दा पार्टीभित्रै विवाद बढाइयो,सभापति देउवा

Next Post

प्रदेश नं.१ मा रहेका पर्यटकीय स्थल बसन्तुर र संखुवासभा, घुम्नै पर्ने स्थानहरु

Next Post
प्रदेश नं.१ मा रहेका पर्यटकीय स्थल बसन्तुर र संखुवासभा, घुम्नै पर्ने स्थानहरु

प्रदेश नं.१ मा रहेका पर्यटकीय स्थल बसन्तुर र संखुवासभा, घुम्नै पर्ने स्थानहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • भारतमा बस दुर्घटना हुँदा चार नेपालीको मृत्यु
  • वीरगन्जकी मुस्कान खातुनले पाइन् अन्तर्राष्ट्रिय ‘साहसी महिला अवार्ड
  • दुहबीका पत्रकार अलिले आफ्नो जन्मदिनको अबसरमा गरे मृत्यु पछि आँखा र छाला दान गर्ने घोषणा
  • भारतका ताज महलमा बम राखेको भन्दै प्रहरीलाई फोन आएपछि सबै चकित
  • देवानगंजमा सशस्त्र प्रहरीद्वारा भारतबाट ल्याइएका प्रतिबन्धित माछा नष्ट
  • भारतबाट अवैध भित्र्याइएका ४५ थान कुखुरा सशस्त्र प्रहरीद्वारा नष्ट
  • झापाको विर्तामोडमा प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन
  • ताप्लेजुङको दोभान बजारमा भिसन आगलागी ४० घर जलेर नष्ट

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist